चितवन । नेकपा एमालेको नयाँ केन्द्रीय कमिटीको सूची तयार भएको छ । प्रस्तावित केन्द्रीय नेताहरूको सूची एमाले नेता विष्णु पौडेलले प्रिन्ट गरेर अध्यक्ष ओलीलाई रुजुका लागि बुझाएका छन् ।
३०१ सदस्यीय केन्द्रीय कमिटीमा क–कसको नाम प्रस्ताव गरिएको छ भन्ने खुल्न बाँकी छ । अब यो सूची अध्यक्षका तर्फबाट बन्दसत्रमा प्रस्तुत गरिने तयारी छ । सूचीमा चित्त नबुझ्ने उम्मेदवारी दिन सक्ने र सहमति नजुटेका पदहरूमा निर्वाचन हुने सक्ने अध्यक्ष ओलीले शनिबार रातिको बन्दसत्रमा बताएका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कार्तिक २५ गते, २०८१ - १२:११
लेखनाथ। गोरखा मिडिया नेटवर्कका पूर्व प्रबन्ध निर्देशक रवि लामिछानेलाई प्रहरी हिरासतमै राखेर अनुसन्धान गर्न म्याद थपका लागि आइतबार कास्की जिल्ला अदालतम...
कार्तिक २५ गते, २०८१ - १२:०१
काठमाडौँ । अमेरिकामा राष्ट्रपतीय निर्वाचनको नतिजा घोषणा भइसकेको छ तर केही स्थानमा मतगणना जारी रहेको छ । एरिजोना पनि ती मध्ये एक थियो । शनिबार सार्...
कार्तिक २५ गते, २०८१ - ११:५१
लेखनाथ। बागलुङको ढोरपाटन नगरपालिका प्रमुख देवकुमार नेपालीलाई आइतबार बिहान पोखरा ल्याइएको छ । इमेज बचत तथा ऋण सहकारी संस्थाका पूर्व अध्यक्ष नेपालीलाई स...
कार्तिक २५ गते, २०८१ - ११:२७
काठमाडौँ । डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालको अमेरिकी राष्ट्रपतिको चुनौतिको सामना गर्न र आफ्नो सुस्त अर्थतन्त्रलाई पुनरुत्थान गर्न चीनले नयाँ कदम चाले...
कार्तिक २५ गते, २०८१ - ११:०९
काठमाडौँ । भारत र अष्ट्रेलियाबीच हुने बोर्डर–गावस्कर ट्रफीका लागि अस्ट्रेलियाले आफ्नो टिम घोषणा गरेको छ । अष्ट्रेलियाले नोभेम्बर २२ देखि शुरु हुने यस ...
कार्तिक २५ गते, २०८१ - १०:५५
काठमाडौं । आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन तोलामा ५ सयले घटेर तोलाको एक लाख ६६ हजारमा कारोबार भएक...
कार्तिक २४ गते, २०८१ - १७:०४
बागदाद। इराकका प्रधानमन्त्री मोहम्मद सिया अल–सुदानीले नव निर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग फोन वार्ता गर्दै मध्यपूर्वमा “युद्ध अन्त्यका ल...
कार्तिक २४ गते, २०८१ - १६:५१
काठमाडौँ । यही कात्तिक ३० गतेलाई प्रदर्शन मिति घोषणा गर्दै गीतदेखि ट्रेलरसम्म सार्वजनिक भइसकेको फिल्म ‘केटी हराएको सूचना’ को प्रदर्शन मिति सरेको छ । श...
कार्तिक २४ गते, २०८१ - १६:२०
काठमाडौँ । अमेरिकी पूर्व सभामुख न्यान्सी पेलोसीले अमेरिकी चुनावमा कमला ह्यारिसको हारमा राष्ट्रपति जो बाइडेन जिम्मेवार रहेको बताएकी छन् । चुनावको पर...
कार्तिक २४ गते, २०८१ - १६:११
काठमाडौं । नेकपा एमालेले सरकारले ठीक ढंगले काम गर्दै अघि बढिरहेको निष्कर्ष निकालेको छ । शनिबार बसेको पार्टी सचिवालय बैठकले सरकारको कामको समीक्षा गर...
प्रतिकृया लेख्नुहोस्: