Khabar Dabali ३० फाल्गुन २०८२ शनिबार | 14th March, 2026 Sat
Investment bank

यी हुन् ओलीले बन्दसत्रमा पेश गरेका केन्द्रीय सदस्य (सूचीसहित)

खबरडबली संवाददाता

चितवन । नेकपा एमालेको १० औं महाधिवेशन बन्दसत्रमा अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्यको नाम पेश गरेका छन्। 

ओलीले आफूले तयार गरेको ३०१ जना केन्द्रीय सदस्यहरुको नाम बन्द सत्रमा पेस गरेका छन्। २०० जना पुरुष र १०१ जना महिलाको नाम ओलीले बन्दसत्रमा पारित गर्न आग्रह गर्दै पेस गरेका हुन्।

शनिबारको बन्दसत्रले पदाधिकारी र केन्द्रीय सदस्य चयन गर्ने जिम्मेवारी ओलीलाई दिएको थियो।

सूचीमा हेर्नुहोस् : 
 
खुल्ला :
 
युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीमबहादुर रावल, ईश्वर पोखरेल, विष्णुप्रसाद पौडेल, घनश्याम भुसाल, प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ, गोकर्ण विष्ट, भीमप्रसाद अचार्य, योगेश भट्टराई, सुवाचन्द्र नेम्वाङ, रामबहादुर थापा, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, विष्णु रिमाल, किरण गुरुङ, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणिचन्द्र थापा, रघुजी पन्त, खगराज अधिकारी, भानुभक्त ढकाल, यमलाल कँडेल, कर्णबहादुर थापा, काँशीनाथ अधिकारी, गुरु बराल, देवराज घिमिरे, कृष्णगोपाल श्रेष्ठ, लालबाबु पण्डित ।
 
अग्नि खरेल, जीवन घिमिरे, रवीन कोइराला, राजेन्द्र गौतम, विनोद ढकाल, हिक्मत कार्की, अच्युत मैनाली, अरुण नेपाल, कपिल पोखरेल, कमल चौलागाइ, गणेश पहाडी, गोकुल बास्कोटा, देवी ज्ञवाली, नारायण सिलवाल, मनोज थापा, महेश बस्नेत, माधव अर्याल, राजन भट्टराई, रामेश्वर फुँयाल, सोमप्रसाद मिश्र, भीम कार्की, रामशरण बस्नेत, रवीन्द्र अधिकारी, खिमलाल भट्टराई, गिरीधारी लाल न्यौपाने, चन्द्र खड्का, ठाकुर गैरे, दधिराम न्यौपाने, लक्ष्मण ज्ञवाली, सूर्य थापा, गोरख बोगटी, राजबहादुर बुढा, लक्ष्मी पोखरेल, गणेश ठगुन्ना, झपट रावल, प्रकाश साह, शेरघन राई, पर्शुमेघी गुरुङ, शेरबहादुर तामाङ, यज्ञराज सुनुवार, पार्वत गुरुङ, देवेन्द्र दाहाल ।
 
श्रीप्रसाद गबेगु, राम राना, किशोर मल्ल, दिवाकर देवकोटा, पुरुसोत्तम पौडेल, खड्ग खड्का, जेएन थपलिया, कृष्ण दाहाल, राजीव पहारी, कृष्ण थापा, कृष्ण पौडेल, बलराम अधिकारी, चेतनारायण आचार्य, घनश्याम पाण्डे, कुमार दसौदी, शिवराज सुवेदी, रोमनाथ ओली, सूर्य ढकाल, नवराज रावत, दल रावल, किरण पौडेल, गोविन्द थापा, नरबहादुर धामी, दयाल बहादुर शाही, पठानसिंह बोहोरा, सञ्जिव दाहाल, बालकृष्ण ढु‌गेल
 
महिला खुल्ला
 
महिलातर्फका केन्द्रीय सदस्यहरु बिन्दा पाण्डे, शिवमाया तुम्बाहाम्फे, पदमा अर्याल, निशा पोख्रेल, थपमाया थापा, सुजिता शाक्य, निर्मला देवकोटा, ममता गिरी, सुशीला नेपाल, मनकुमारी केसी, श्रीमाया थकाली, सीता सुन्दास, सीत गिरी ओली, विमला घिमिरे, शान्ता चौधरी, निरुदेवी पाल, लीलाकुमारी भण्डारी, विना लामा ।
 
भगवती चौधरी, सुनीता बराल, लक्ष्मी गौतम, अम्बिका थापा, सकुन्तला बस्नेत, गीता अधिकारी, बीनादेवी राई, तुलसा थापा, प्रतीक्षा तिवारी, भुटनीदेवी महतो, विन्दा न्यौपाने, सरस्वती बस्नेत प्रभा बराल, कमलादेवी बोहोरा, निरु दर्लामी, शान्ति ढकाल, शोभा ज्ञवाली, सृजना काफ्ले, दक्षिणा शाही, मैना मण्डारी, सीता न्यौपाने, उमादेवी आचार्य, दूर्गा हमाल, सम्झना देवकोटा, कोमल वली, सरिता न्यौपाने, भारती पाठक, विद्या भट्टराई, सर्मिला कार्की, जानुका सिंखडा, बालिका गिरी ।​
 
जनजाति खुल्ला
 
अइन्द्र सुन्दर नेम्वाङ, खगेन्द्र राई, पासाङ शेर्पा, यज्ञराज सुनुवार, डम्बरसिंह सम्बाहाम्फे, टेकबहादुर बलपाकी, कमलजंग राई, दावा लामा, लीलबहादुर थापा, गोकुल घर्तीमगर, दलबहादुर राना, हरि राजवंशी, जमिन्द्रमान घले, सीपी घर्ती, विद्यासुन्दर शाक्य, केशव स्थापित, अजय क्रान्ति शाक्य
 
जगदिश कुसियर, रामलाल साह, कुन्दन कुसवाह, गंगाप्रसाद यादव, प्रमोद नारायण यादव, रामचन्द्र मण्डल, सरोज यादव, हरिनारायण महतो, प्रभु हजारा, पशुपति दयाल मिश्र, राजकुमार गुप्ता, मोति दुगड, सुशील श्रीवास्तव
 
जनजाति महिला
 
उर्मिला थेबे, सूर्यकुमारी श्रेष्ठ, अम्रिता सुब्बा, साबित्रा राणा, तारा राई, ईश्वरी जिएम, तासी स्यांग्बो गुरुङसेनी, जुनेली श्रेष्ठ
 
जुली कुमारी महतो, ज्वालाकुमारी साह, शिला यादव, कला महतो, सरिता गिरी, रिता देवी साह
 
थारु खुल्ला
बैजनाथ चौधरी, नरुलाल चौधरी, गौरीशंकर थारु, कृपाराम राना, बलबीर चौधरी
 
थारु महिला
गंगा चौधरी सत्गौवा, मञ्जु चौधरी, सरस्वती चौधरी
 
मुस्लिम खुल्ला
तैयम हुसैन, मोहमद हारुन हलुवाई, सिराज अहमद फारुकी, मोहमद समिर
 
मुस्लिम महिला
 
साजिदा सिद्दिकी
 
​दलित खुल्ला
रामदायल मण्डल, ईश्वरी रिजाल, बमबहादुर विश्वकर्मा, पूरणसिंह दयाल, गोविन्द नेपाली, जीतबहादुर दर्जी, जंगबहादुर नेपाली, रामप्रति रावत
 
दलित महिला
शिवकुमारी गोतामे सार्की, रामरति राम, विष्णुमाया विश्वकर्मा, सविता रसाइली
 
पिछडिएको क्षेत्रबाट खुल्ला
भैरवसुन्दर श्रेष्ठ, लालबहादुर थापा, मोहन बानियाँ
 
पिछडिएको क्षेत्रबाट महिला
बदमी कुमारी बोहरा
 
श्रमिक खुल्ला
विनोद श्रेष्ठ, रमेश बडाल, कमल गौतम, बाबुराम थापा
 
श्रमिक महिला
मञ्जु कुमारी थापा मगर, सीता लामा
 
उपत्यका विशेष खुल्ला
माधव ढुंगेल
 
उपत्यका विशेष महिला
विना श्रेष्ठ
 
सम्पर्क समन्वय
 
नरेन्द्र श्रेष्ठ, कल्पना थापा
 
प्रदेश
 
प्रदेश १ खुल्ला
 
तिलकुमार म्याङ्बो, टंक आङबुहाङ, विनोद ढकाल, किशोर अधिकारी, वसन्त नेम्वाङ, राजेन्द्र राई
 
प्रदेश १ महिला 
 
मेनुका काफ्ले, मञ्जु भण्डारी, उषाकला राई
 
प्रदेश २ खुल्ला 
 
प्रभु साह, रामदयाल मण्डल, मोहम्मद समीर, लीलानाथ श्रेष्ठ, राजकुमार लेखी, प्रभु हजारा पासवान
 
प्रदेश २ महिला 
 
कल्पना कटुवाल, रेखा झा, ज्वाला साह
 
बाग्मती खुल्ला
 
कृष्णकुमार राई, कैलाश ढुंगेल, खेमप्रसाद लोहनी, रामेश्वर राना, आनन्द पोखरेल, सरेश नेपाल
 
बाग्मती महिला
 
रचना खड्का, पेम्बा लामा, पार्वती रावल
 
गण्डकी खुल्ला
 
मायानाथ अधिकारी, तिलक महत, जगत विश्वकर्मा, भूपेन्द्र थापा, इन्द्रलाल सापकोटा, टुकराज सिग्देल
 
गण्डकी महिला
 
नरदेवी पुन, सीमा क्षेत्री, मिनाकुमारी गुरुङ
 
लुम्बिनी खुल्ला
 
लीला गिरी, खेममान खड्का, नवीन रोका, दिनेश पन्थी, भूमिश्वर ढकाल, हरि रिजाल
 
लुम्बिनी महिला
 
सरिता खनाल, सावित्रा अर्याल, मेनुका पोखरेल
 
कर्णाली खुल्ला
 
धर्मराज रेग्मी, नीरज आचार्य, गुलावजंग शाह, विष्णु रिजाल, डम्बरबहादुर सिंह, नागेन्द्र शाही नेशनल 
 
कर्णाली महिला
 
तीर्था गौतम, मिना ढकाल, मोहनमाया ढकाल
 
सुदूरपश्चिम खुल्ला
 
राजेन्द्र रावल, भैरवबहादुर सिंह, झपड बोहोरा, नारादमुनी राना, लीलाधर भट्ट, अफिलाल ओखेला
 
सुदूरपश्चिम महिला
 
कमला वली, कमला बोहोरा, सन्तोष शर्मा
Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपाको सरकार बन्दा मन्त्री कसले छान्छ, मन्त्रिपरिषद्‌ कत्रो हुन्छ ?

मन्त्रीमा विज्ञ कि सांसद?

पश्चिम एसिया सङ्कटः उद्धार उडान आज पनि

काठमाडौँ । सरकारको समन्वयमा नेपाल वायुसेवा निगमले पश्चिम एसियाका विभिन्न देशमा अलपत्र परेका नेपालीलाई क्रमशः उद्धार उडानमार्फत स्वदेश ल्याएको छ ।  ...

एमाले अध्यक्ष ओलीलाई पितृशोक

आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने

१० चैतभित्र नयाँ सरकार

काठमाडौं । प्रत्यक्ष र समानुपातिकतर्फको मतगणना सकिएलगत्तै राजनीतिक ‘कोर्स’ नयाँ सरकार गठनतिर प्रवेश गरेको छ । निर्वाचन आयोग र संसद् सचिवालयले केही प्र...

मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यूनचापीय प्रणाली, उपल्लो वायूमण्डलमा रहेको उच्च चापीय प्रणाली तथा  पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चा...

अमेरिकाले उल्लङ्घन गरेका व्यापार सम्झौताको ‘दृढताका साथ प्रतिक्रिया’ दिइनेः इयु

काठमाडाैँ । राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले नयाँ व्यापार अनुसन्धानको घोषणा गरेपछि युरोपेली सङ्घका कार्यकारी प्रमुखले बिहीबार संयुक्त राज्य अमेरि...

राहदानी सेवा अवरुद्ध हुनसक्ने विभागको प्रष्टोक्ति

काठमाडौँ । परराष्ट्र मन्त्रालय मातहतको राहदानी विभागले अन्तरिम अवस्थामा राहदानी वितरण प्रणाली एकाध दिन बन्द हुनसक्ने जनाएको छ । पुरानो प्रणाली विस्...

कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

मुस्ताङ । यहाँस्थित उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडकअन्तर्गत मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङदेखि घरपझोङ–४ जोमसोम जोड्ने...

बालिका मृत्यु प्रकरण: थप अनुसन्धान केन्द्रीय अनुसन्धान ब्युरोबाट

कर्णाली । जिल्ला प्रहरी कार्यालय सुर्खेतले बलात्कारपछि हत्या गरिएकी १६ वर्षीया इनिशा विक घटनाको प्रारम्भिक अनुसन्धान जिल्लाबाटै सके पनि थप अनुसन्धानका...

चुनाव सुधार्न नीतिगत शल्यक्रियाको प्रस्ताव : के-के छन् नयाँ सुझाव ?

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भए पनि यसका अनुभवले चुनावी प्रणालीमा आमूल नीतिगत सुधारको आवश्यकता देखाएका छन्।  नि...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: