काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका युवा नेता अध्यक्ष पदका उम्मेदवार राजेन्द्र लिङ्देनले एक पटक पार्टीको कार्यकारिणी भूमिका फेर्नुपर्ने जरुरी भएको बताएका छन् । पार्टीको महाधिवेशन उद्घाटनसत्रलाई सम्बोधन गर्दै उनले एक पटक पार्टीको कार्यकारिणी भूमिका फेर्नुपर्ने जरुरी भएको भन्दै पार्टीका अग्रजहरुलाई परिवर्तनको पक्षमा उभिन आग्रहसमेत गरे ।
उनले राप्रपाको मुद्दा सडकमा सर्वाधिक लोकप्रिय बनेको, मानिसहरु हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा रहेको तर यसका बाबजुद राप्रपा कहाँ छ भनेर प्रश्नसमेत गरे । ‘एकीकरणको दुई वर्ष राप्रपाको गतिविधि शून्य भयो । राष्ट्रिय राजनीतिबाट बेपत्ता भएजस्तो छ,’ उनले भने, ‘दुई वर्ष पार्टीको गति, चल्ने शैली हेर्दा यही ढंगले अघि बढ्दा के हुन्छ भन्ने सबैलाई थाहा छ ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १६ गते, २०८० - १२:००
काठमाडौँ, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनको असर सबैभन्दा बढी जलस्रोतमा परेको बताएको छन् । आज यहाँ आयोजित ...
चैत्र १६ गते, २०८० - ११:३९
काठमाडौं। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे स्वदेश फर्किएका छन् । अन्तर–व्यवस्थापिका सङ्घको १४८ औँ महासभामा भाग लिएर सभामुख घिमिरे स्वदेश फर्किए...
चैत्र १६ गते, २०८० - ११:१९
काठमाडौं । बजारमा सुनको मूल्यले तोलामा २ हजार एक सय रुपैयाँले बढेर नयाँ रेकर्ड राखेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ३० हजार रुपैयाँ ...
चैत्र १६ गते, २०८० - ११:०४
हेटौंडा। हाम्रो नेपाली पार्टी (हानेपा) ले प्रदेशमा हालै नियुक्त भएका पार्टीकालाई कारबाही गर्ने भएको छ । हिजो मात्रै बागमती प्रदेश सरकारमा सहभागी भए...
चैत्र १६ गते, २०८० - १०:५३
नेपालगञ्ज । बाँकेको जमुनाह नाकामा रहेको अध्यागमन कार्यालय करिब तीन वर्षदेखि कामविहीन भएको छ । तेस्रो मुलुकबाट आउने पर्यटक नभएपछि जमुनाह नाकामा रहेको उ...
चैत्र १६ गते, २०८० - १०:२६
काठमाडौं। काठमाडौं महानगरपालिकाले महानगरभित्र रहेका निजी विद्यालयको नाम नेपालीकरण गर्न अल्टिमेटम दिएको छ। महानगरापलिकाले एक सूचना जारी गर्दै निजी विद्...
चैत्र १५ गते, २०८० - १६:५९
काठमाडौं । नेपाल टेलिकमको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिद तथा उपकरण जडानमा अनियमितता गरेको आरोपमा दूरसञ्चार प्राधिकरणका तत्कालीन अध...
चैत्र १५ गते, २०८० - १६:५४
काठमाडौं । भारतमा हुने बरोडा र गुजरातसँगको फ्रेन्डसिप सिरिज तथा एसीसी प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाइ गरिएको छ । विहिबार एक...
चैत्र १५ गते, २०८० - १६:४८
सुर्खेत । कैलालीको चिसापानीस्थित कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका लोकेन्द्र शाहीको शव भेटिएको छ । उनको शव टीकापुर नगरपालिकास्थित सनकट्टी घाटमा...
चैत्र १५ गते, २०८० - १६:४५
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफुले अर्को उथलपुथल गर्न सक्ने बताएका छन् । बिहीबार राष्ट्रिय विकास समस्या समाधान समितिको ५२औं बै...
प्रतिकृया लेख्नुहोस्: