Ntc summer Offer
Khabar Dabali १५ मंसिर २०८० शुक्रबार | 1st December, 2023 Fri

कसैको दबाब र प्रभावमा हैन स्वविवेकले राजीनामा दिएको हुँ : रिजाल

खबरडबली संवाददाता

काठमाडौँ । निर्वतमान रक्षामन्त्री मिनेन्द्र रिजालले कसैको दबाब र प्रभावमा नपरी आफ्नो स्वविवेक प्रयोग गरेर पदबाट राजीनामा दिएको बताएका छन् ।

सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै रिजालले उनले आफ्नो पराजयलाई जस्टिफाइका लागि कुनै पनि बहना नगर्ने बताए । 

'जे सुकै गुमाउनुपरोस् । ऐनामा आफूले आफूलाई हेर्दा आत्मग्लानी नहोस् र गाली गर्ने स्थिती कहिल्यै नआओस् भनेर म यो निर्णय लिन पुगेँ,' उनले भने ।

'नेपाली कांग्रेसको एक व्यक्तिले गर्नुपर्ने कामहरु तथा विधेयकहरु पूरा गर्नका लागि राजनीतिक पूँजी आवश्यक थियो । तर महाधिवेशनको नतिजाले भएन । नेपाली कांग्रेसको एक व्यक्तिले गर्नुपर्ने कामहरु महाधिवेशनबाट पूँजी नहुने भएपनि मैले गरेका सबै प्रयासहरु निरर्थक हुनेछन् भनेर नै मैले राजीनामा रोजेँ,' उनले भने ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मोटरसाइकल दुर्घटनामा परेर आमा, बुवा र पाँच महिने छोरीको मृत्यु

मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–२ धवाडीपुलस्थित भित्री सडकखण्डमा आज दिउँसो मोटरसाइकल दुर्घटनामा परेर मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ ।...

सरकार र निजी क्षेत्रबीचको सम्बन्ध सौहार्दपूर्ण हुनुपर्छ: सभामुख घिमिरे

काठमाडौँ । सभामुख देवराज घिमिरेले सरकार र निजी क्षेत्रबीचको सौहार्दपूर्ण सम्बन्धको जगमा औद्योगिक वातावरण बनाउन अपिल गरेको छन् ।  नेपाल उद्योग वाणिज...

कोप-२८ : सम्बोधन होला त नेपालजस्ता देशको माग ?

काठमाडौँ । मानव र समग्र प्राणी जगत्को अस्तित्वमाथि नै खतरा पैदा भएको भन्दै संसारभरका राष्ट्रप्रमुख र सरकार प्रमुखहरूको महाभेला आजदेखि संयुक्त अरब इमिर...

निर्वाचन प्रणालीबारे गलत अभिव्यक्ति नदिन प्रमुख आयुक्त थपलियाको आग्रह

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन प्रणालीबारे गलत अभिव्यक्ति नदिन जनप्रतिनिधिलाई सुझाव दिएको छन् । दलित महिला केन्द्र नेप...

नक्कली भुटानी शरणार्थी प्रकरण, उच्च अदालतले भोलि आदेश सुनाउने

काठमाडौं ।नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेकाहरुको निवेदनमाथिको सुनुवाइ करिबकरिब सकिएको छ । बिहीबार न्यायाधीश प्रकाश खरेल र जनक पाण्डेको इ...

पार्टी पदाधिकारीमा महिलाको सङ्ख्याबारे महासमितिमा कुरा उठाउँछौँ : नेत्री राणा

काठमाडौँ । नेपाली कांग्रेसकी नेत्री डा आरजु राणा देउवाले कांग्रेसको पार्टी पदाधिकारीमा महिला सहभागिता कम भएको विषयमा पार्टीको आगामी महासमिति बैठकमा कु...

गौतम अडानी बिश्वको २० औं धनीको सुचीमा फर्किए, यी हुन विश्वका २० धनी व्यत्तिहरु (सुचीसहित)

नयाँ दिल्ली। भारतका प्रसिद्ध उद्योगपति अदानी समूहका अध्यक्ष गौतम अडानीको सम्पत्तिमा बुधबार अचानक उछाल आएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार उनी फेर...

अबुधावीस्थित नेपाली दुतावास पुगे प्रधानमन्त्री, सेवा प्रवाह चुस्त गर्न निर्देशन

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अबुधावीस्थित नेपाली राजदूतावासको निरीक्षण भ्रमण गरेका छन् । कोप–२८ मा सहभागी हुन युएई पुगेका प्रधा...

भूकम्प प्रभावितलाई ५० हजार एकमुस्ट दिन सम्भव छैन्: गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको जाजरकोट र रुकुमपश्चिमका भूकम्प पीडितलाई अस्थायी आवास बनाउन ५० हजार रुपैयाँ एकमुस्ट दिन ...

कर्णाली करिडोरमा जीप दुर्घटना: एकको मृत्यु, एक घाइते

बाजुरा । बाजुराको पूर्वी–उत्तरी भेगको कर्णाली करिडोरको धुलाचौर नजिकै आज दिउँसो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् । मृ...

अरु धेरै
Vianet Nepal Internet
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies