काठमाडौं । नवनियुक्त नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रवक्ताको जिम्मेवारीबाट बाहिरिने बताएका छन्।
सोमबार राजधानीमा पत्रकारसँग कुरा गर्दै सो कुरा बताएका हुन् ।
उनले नयाँ भूमिका पाएको भन्दै आफूले प्रवक्ताको जिम्मवारीबाट अलग हुने स्पष्ट पारेका छन्।
उनले प्रवक्ताको जिम्मेवारीमा अर्को व्यक्ति आउने भन्दै उनको आउने नयाँ व्यक्तिको भूमिकालाई बढावा दिन आफू अलग हुने बताए।
‘पार्टीको धारणा र सूचनाका लागि अर्को व्यक्ति प्रवक्ताका रूपमा आउनुहुन्छ। तर यहाँहरूलाई परेको बेला म जतिखेर पनि उपलब्ध हुनेछु’, उनले भने।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कार्तिक २५ गते, २०८१ - १६:४८
काठमाडौं । मानव तस्करीमा जोडिएका कोशी प्रदेश सांसद लिलाबल्लभ अधिकारीलाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ। आइतबार अपराह...
कार्तिक २५ गते, २०८१ - १६:३३
सुर्खेत । कालीकोटमा जिप दुर्घटना हुँदा कम्तिमा ८ जनाको मृत्यु भएको छ । आइतबार दिउँसो पलाँता गाउँपालिकामा जिप दुर्घटना भएको हो । मृतकको नाम र पहिचान...
कार्तिक २५ गते, २०८१ - १६:२६
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य राजेन्द्र बजगाईँले महँगो हवाइ भाडाको विरोध प्रदर्शन गरेका छन् । आइतबार सांसद बजगाईँले माइतीघ...
कार्तिक २५ गते, २०८१ - १६:१२
कास्की । सहकारी ठगी र संगठित अपराध आरोपमा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अ...
कार्तिक २५ गते, २०८१ - १५:५३
काठमाडौं । मानव तस्करीको आरोप लागेका कोशी प्रदेशसभा सदस्य तथा निवर्तमान मन्त्री लिलाबल्लभ अधिकारीलाई प्रहरीले काठमाडौं ल्याएको छ । आइतबार विराटनगरस...
कार्तिक २५ गते, २०८१ - १५:४३
काठमाडौँ । आइतबार नेप्से परिसूचक ६२ अंकले बढेको छ । आज नेप्से ६२.५४ अंकले बढेर २७३८.०६ विन्दुमा बन्द भएको छ । आज कुल ३२५ कम्पनीका २ करोड २४ लाख ७४ ...
कार्तिक २५ गते, २०८१ - १५:३१
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्याल (डिपी) ले जिउँदो रहेसम्म रास्वपाको सभापति रवि लामिछाने नै भएको बताएका छन् । ...
कार्तिक २५ गते, २०८१ - १५:१६
महोत्तरी । सधैभरी सत्ता र शक्तिमा रहेका माओवादी केन्द्रका उपमाहासचिव तथा पुर्व सिक्षा, विज्ञान तथा प्रबिधि मन्त्री गिरिराजमणि पोखरेल २०७९ को निर्वाचनम...
कार्तिक २५ गते, २०८१ - १५:०१
काठमाडौँ । पाकिस्तानले अस्ट्रेलियाविरुद्धको एकदिवसीय सिरिज जितेको छ । आइतबार सम्पन्न सिरिजको तेस्रो खेल पाकिस्तानले ८ विकेटले जित हासिल गर्दै सिरिज...
कार्तिक २५ गते, २०८१ - १४:४८
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतका दुई न्यायाधीश नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले नृपध्वज निरौला र नित्यानन्द पाण्डेयला...
प्रतिकृया लेख्नुहोस्: