जनकपुरधाम । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत प्रदेश २ सभापतिमा संस्थापन पक्षका कृष्ण यादव विजयी भएका छन् ।
शुक्रबार सम्पन्न भएको मतगणनामा यादव १ सय ४१ मत अन्तरले प्रदेश सभापतिमा निर्वाचित भएका हुन् । उनले सभापति शेरबहादुर देउवा निकटका हुन्।
यादवले ९९६ मत पाउन निकटतम प्रतिस्पर्धी राम सरोज यादवले ८५५ मत मात्रै पाए।
निर्वाचनमा १९ सय ३८ मतदाता मध्ये १८ सय ८१ मत खसेको थियो ।
प्रतिनिधि विवादका कारण कांग्रेसले प्रदेश २ को अधिवेशन केन्द्रीय महाधिवेशनभन्दा पछाडि सारेको थियो। अन्य पदाधिकारीको मतगणना आजै सुरू हुने निर्वाचन समितिले जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन १७ गते, २०८१ - ०९:३२
काठमाडौं । इजरेली सेनाले दक्षिण लेबननमा लडाइँका क्रममा आफ्ना आठ जना सैनिकको मृत्यु भएको जनाएको छ। लेबननी सशस्त्र समूह हिज्बुल्लाहविरुद्धको स्थल आक्...
आश्विन १७ गते, २०८१ - ०९:२४
सप्तरी । सप्तरी र सुनसरीको सिमानामा रहेको कोसी नदीमा जलसतह घट्दै जाँदा चहलपहल बढेको छ। कोसी ब्यारेजको हुँदै आफ्नो गन्तव्यतर्फ जानेहरू निश्चिन्त भएर ग...
आश्विन १७ गते, २०८१ - ०९:१५
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनअघिको अविरल वर्षा, बाढी पहिरो र डुबानका कारण सबैभन्दा बढी प्रभावित जिल्ला ...
आश्विन १७ गते, २०८१ - ०८:५५
तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित याञ्चोकमा रोपिएको सयपत्री बिक्रीका लागि तयार भएको छ । यान्चोक लघुउद्यम महिला संघले गत साउन २५ गते रोपेको...
आश्विन १७ गते, २०८१ - ०८:४८
काठमाडौं । २०२६ डाइभर्सिटी भिसा कार्यक्रम खुला भएको छ। डिभी कार्यक्रमका लागि हुने छनौट योग्य आवेदकहरू मध्येबाट एकदमै निष्पक्ष रूपमा गरिने नेपालस्थित् ...
आश्विन १७ गते, २०८१ - ०८:३९
काठमाडौं । हालैको बाढीपहिरोमा परेर अहिलेसम्म २३३ जनाको मृत्यु भएको छ। बाढी पहिरोमा अझै २२ जना बेपत्ता छन्। त्यसैगरी १६९ जना घाइते भएका छन्। गृह मन...
आश्विन १७ गते, २०८१ - ०८:३५
बरहथवा । गत शुक्रबार धादिङको धुनीबेँसी नगरपालिका–९ झ्याप्ले खोलाको पहिरामा पुरिएर सर्लाहीको हरिपुर्वा नगरपालिका–२ का १८ वर्षीय वसन्तकुमार साह सधैँका ल...
आश्विन १७ गते, २०८१ - ०७:५७
काठमाडौं । क्यानडामा जारी त्रिकोणात्मक टि-ट्वान्टी सिरिजमा नेपालले ओमानलाई पराजित गरेको छ। क्यानडाको किङ सिटीमा गएराति भएको खेलमा नेपालले ५६ रनको जित ...
आश्विन १७ गते, २०८१ - ०७:४२
ललितपुर । लगनखेलबाट सडकयात्रा तय गर्दा करिब ४२ किलोमिटर दूरीमा पर्छ आश्राङ। बागमती गाउँपालिका–६ आश्राङ लुकुनीबेसी पुग्दा केही दिनअघिसम्म फाँटमा लहलह फ...
आश्विन १७ गते, २०८१ - ०७:३२
काठमाडौँ । मनसुन सकिनै लाग्दा एक्कासी परेको अविरल वर्षाका कारण देशलाई आक्रान्त बनायो । यही असोज ११ र १२ गतेको अविरल वर्षाका कारण मुलुकका विभिन्न स्थान...
प्रतिकृया लेख्नुहोस्: