Ntc summer Offer
Khabar Dabali १९ पुष २०८१ शुक्रबार | 3rd January, 2025 Fri
Investment bank

गृहजिल्ला पुगेर रामचन्द्र पौडेल भन्छन् : अन्तरघातलाई प्रश्रय दिनु हुँदैन

‘मलाई प्रचण्डले राष्ट्रपति दिने सहमति भयो भन्ने कुरा अफवाह’

खबरडबली संवाददाता

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा अन्तरघातलाई प्रश्रय दिन नहुने बताएका छन्। 

कांग्रेस तनहुँ क्षेत्र नं १ को बिहिबार डुम्रेमा आयोजित पदस्थापन कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले पार्टीको १४ औँ महाधिवेशन सम्पन्न भएर नयाँ नेतृत्व आइसकेकाले अब एकजुट भएर अगाडि बढ्नुको विकल्प नभएको बताए। 

उनले भने, ‘पार्टीको अधिवेशन सकिएको छ, हिजो जे जसरी चुनाव लडे पनि त्यो आन्तरिक चुनाव थियो, चुनावलाई लिएर अन्तरघातलाई प्रश्रय दिनुहुँदैन। कांग्रेस एकढिक्का भएर आगामी आम निर्वाचनमा जानुपर्छ ।’ 

विगतका तीतामीठा अनुभवलाई बिर्सिएर प्रतिपक्षसँग एकजुट भएर लड्नुपर्ने विकल्प नभएको बताए। 

आफू कहिल्यै पनि पदका लागि आन्दोलन नगरेको उल्लेख गर्दै उनले भने, ‘केपी ओलीविरुद्धको आन्दोलनको नेतृत्व गर्दै गर्दा मलाई प्रचण्डले राष्ट्रपति दिने भयो भनेर पनि अफवाह फैलाए, म पदका लागि आन्दोलन गर्ने मान्छे होइन ।’

जीवन रहेसम्म जनताको सेवामा लागिरहने प्रतिबद्धता व्यक्त गरे। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भिडमा गाडी जोतेर अमेरिकामा कैयौँको ज्यान लिने व्यक्ति को हुन् ?

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले न्यू अर्लिन्समा भिडमा गाडी जोतेर हमला गर्ने आक्रमणकारीले आफू जिहादी समूह इस्लामिक स्टेटबाट प्रेरित भएको र मान...

आज ६ संसदीय समितिको बैठक, यस्ता छन् कार्यसूची

काठमाडौं । आज संसद्‌का ६ वटा समितिका बैठक आज बस्दै छन्। प्रतिनिधि सभाका ४ र राष्ट्रिय सभाका २ समितिका बैठक आज बस्न लागेका हुन्।  प्रतिनिधि सभाअन्तर...

केन्दीय कमिटी बैठकको एजेण्डा तय गर्न बस्दैछ माओवादीको स्थायी कमिटी बैठक

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी  बैठक आज बस्दै छ।  बैठक दिउँसो १ बजे पार्टी मुख्यालय पेरिसडाँडामा बस्न लागेको होे ।  बैठकले पुस ...

मधेसमा उच्च शिक्षामा महिलाको पहुँच बढाउन छात्रवृत्तिको व्यवस्था

महोत्तरी । मधेस प्रदेश सरकारले उच्च शिक्षामा महिलाको पहुँच बढाउन छात्रवृत्तिको व्यवस्था गरेको छ । प्रदेशका अतिविपन्न तथा सीमान्तकृत समुदायका छोरीलाई उ...

एमालेले सचिवालय बैठक किन बोलायो ?

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजे सचिवालय बैठक बस्न लागेको हो। बैठकमा आगामी २१...

संसद् धकेलेर साना दल फुटाउन अध्यादेश ल्याउने मूडमा ओली

काठमाडौं । संघीय संसद्मा २० विधेयक अलपत्र परे पनि सरकारले संसद् बैठक बोलाउन आलटाल गरिरहेको छ । संसद् अधिवेशन धकेलेर दल विभाजन सहज पार्ने अध्यादेश ल्या...

प्रहरीको फरेन्सिक रिपोर्ट- सहकारीमा लामिछानेको हस्ताक्षर नै नक्कली

काठमाडौं । सूर्यदर्शन सहकारीबाट गोर्खा मिडियाको खातामा गएको एक करोड रुपैयाँको विवादित कर्जा प्रकरणमा रवि लामिछानेको हस्ताक्षर नै नक्कली भएको प्रहरीकै ...

सन् २०२४- विमान दुर्घटनाको दुःखद् वर्ष,विश्वव्यापी घटनाले हवाई सुरक्षामा तेर्सियो प्रश्न

काठमाडौं । अङ्ग्रेजी वर्ष सन् २०२४ अन्तर्राष्ट्रिय रुपमा नागरिक उड्डयनको हिसाबले निकै दुःखद वर्षको रुपमा दर्ज भयो । ठूला–ठूला विमान दुर्घटना भए । ती द...

यस्तो छ आज तरकारी र फलफूलको मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तरकारी विकास समितिले बिहीबारका लागि कृषिउपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।  समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अ...

कुबेर कडायत र रवीन्द्र केसी एआईजीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षकद्वय कुबेर कडायत र रवीन्द्र केसी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका लागि सिफारिस भएका छन्। बु...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy