Khabar Dabali ११ फाल्गुन २०८२ सोमबार | 23rd February, 2026 Mon
Investment bank

मन्त्री प्रेम आलेलाई कोरोना संक्रमण

खबरडबली संवाददाता

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेलाई कोरोना संक्रमण भएको छ।

आज बिहान एन्टिजेन्ट परीक्षण गर्दा उनलाई कोरोना संक्रमण देखिएको हो।मन्त्री आलेले आफु निवासमा आराम गरिरहेको जानकारी दिए।

‘रूघाखोकी र पखला लागेपछि एन्टिजेन्ट परीक्षण गरेको थिएँ, पोजेटिभ रिपोर्ट आयो,’ मन्त्री आलेले भने, ‘पिसीआरका लागि स्वाब दिएको छु, बेलुकीसम्म रिपोर्ट आउला।’

‘काम धेरै थियो, बिरामी परेर बर्वाद भयो,’ उनले भने, ‘आशा छ भरैको रिपोर्ट नेगेटिभ आउला।’

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धादिङमा भएको बस दुर्घटनाप्रति रास्वपाद्वारा दुख व्यक्त

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले धादिङमा भएको बस दुर्घटनाप्रति दु:ख व्यक्त गरेको छ । पोखराबाट काठमाडौँ आउँदै गरेको ग १ ख १४२१ नम्बरको ...

मोटरसाइकल दुर्घटनामा न्यौपानेको मृत्यु

कालीकोट। मोटरसाइकल दुर्घटनामा परेर कालीकोटमा एक जनाको मृत्यु भएको छ । कालीकोट सदरमुकाम मान्मदेखि घर जानेक्रममा पचालझरना गाउँपालिका –४ का जन्मप्रसाद न्...

सियोलमा नेपाली राजदूत डा. तुम्बाहाङफे सम्मानित

काठमाडौँ । दक्षिण कोरियामा रहेका विभिन्न देशका ११६ कूटनीतिक नियोग तथा दूतावासमध्ये तीन देशका राजदूतलाई ‘उत्कृष्ट राजदूत अवार्ड बेस्ट’ मार्फत विशेष सम्...

धादिङ बस दुर्घटना : २२ घाइतेको काठमाडौँमा उपचार हुँदै, थप एकको मृत्यु

काठमाडौँ। पोखराबाट काठमाडौँ आउँदै गर्दा धादिङमा दुर्घटना भएको ग। २ ख। १४२१ नम्बरको यात्रुवाहक बसका घाइते यात्रुमध्ये २२ जनालाई थप उपचारका लागि काठमाडौ...

बझाङमा निर्वाचनमा दुई हजार ८ सय ८३ सुरक्षाकर्मी परिचालन गरिने

बझाङ। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बझाङमा प्रशासन र निर्वाचन संयन्त्रले तयारी तीव्र पारेका छन् ।  मतदाता शिक्षा, जनश...

धादिङ बस दुर्घटना: छानबिन समिति गठन गर्ने सरकारको निर्णय

काठमाडौं । धादिङमा भएको भीषण बस दुर्घटनाको घटनाबारे सरकारले छानबिन गर्ने निर्णय गरेको छ। दुर्घटनामा ठूलो जनधनको क्षति भएपछि सोमबार गृह मन्त्रालयमा बसे...

मतपत्रबाहेक सबै निर्वाचन सामग्री आइपुग्यो मुस्ताङ

मुस्ताङ। फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मुस्ताङका आवश्यक पर्ने मतपत्रबाहेक सम्पूर्ण सामग्री आइपुगेको छ ।  जिल्ला निर्वाचन का...

दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सोमबार सुनुवाइ

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइका लागि सर्वोच्च अदालतमा पेसी तोकिएको छ। न्यायाधीशद्वय नहकुल सुवेदी र ...

वीरगञ्ज महानगर क्षेत्रमा कर्फ्यु, अर्को आदेश नभएसम्म आवतजावत निषेध

पर्सा । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ। आइतबार साँझ दुई युवा समूहबीच झडप भएपछि उत्पन्न सु...

सुनचाँदीको मूल्यमा वृद्धि, सुन प्रतितोला ३ लाख १३ हजार ५ सय पुग्यो

काठमाडौँ । सुनचाँदीको मूल्य आज पुन: बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ३ लाख १३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE