काठमाडौँ । ईपीडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले कोरोनाको लक्षण देखिनासाथ परीक्षणभन्दा पनि क्वारेन्टाइनमा बस्न सुझाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार गरेको कोरोना प्रेस ब्रिफिङमा बोल्दै ईडीसीडीका निर्देशक डा. कृष्णप्रसाद पौडेलले कोरोनाका लक्षण देखिनासाथ ५ दिन क्वारेन्टाइन बसाईपश्चात् मात्र कोभिड परीक्षण गर्नुपर्ने बताए ।
उनले भने–‘ओमिक्रोन भेरिएन्ट अलि बढी संक्रामक छ । खोप लगाएका व्यक्तिमा पनि संक्रमण गराउन सक्छ । ५ दिन क्वारेन्टाइन नभए ७ दिनसम्म आइसोलेसनमा बस्नुपर्छ ।’
उनका अनुसार ज्वरो आउनु, नाक बन्द हुनु, रुघाखोकी लाग्नु, घाँटी दुख्नु कोभिडका लक्षण हुन सक्छन् । ‘अहिलेको संक्रमण हेर्दा अस्पताल भर्ना हुने डर कम देखिएको छ, केही जटिलता रहेमा स्वास्थ्यकर्मीको सम्पर्कमा रहनुहोला,’ उनले भने ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १९ गते, २०८० - २०:३४
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतम विवाह बन्धनमा बाँधिएकी छन् । उनले व्यवसायी ग्रिहेन्द्र घिमिरेसँग विवाह गरेकी हुन् । सा...
जेष्ठ १९ गते, २०८० - १७:२९
काठमाडौ । पौरखी नेपालले वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि सम्बन्धित मुलुकमा पुगेपछि पनि अभिमुखीकरण कार्यक्रम आवश्यक रहेको जनाएको छ । उक्त संस्थ...
जेष्ठ १९ गते, २०८० - १७:०८
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले मध्य प्रदेशको उज्जैनस्थित महाकालेश्वर मन्दिरमा पूजा गरेका छन् । प्रधानमन्त्री दाहालले सो मन्दिरमा १ सय ८ किल...
जेष्ठ १९ गते, २०८० - १६:४४
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री पुष्पकमल दाहाल‘ प्रचण्ड’को भ्रमणको सन्देश चीनमा पुर्याएको बताएका छन् ...
जेष्ठ १९ गते, २०८० - १६:३२
जनकपुरधाम । मधेस प्रदेशको राजधानी जनकपुरधाममा अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगको कार्यालय स्थापना भएसँगै मिटरब्याजीविरुद्ध थुप्रै उजुरी...
जेष्ठ १९ गते, २०८० - १६:०७
काठमाडौ । वैदेशिक रोजगार विभागले दक्षिण अफ्रिकामा आकर्षक जागिरको प्रलोभन देखाएर ठगी गर्ने गिरोह सक्रिय रहेको भन्दै त्यस्तो प्रलोभनमा नपर्न आग्रह गरको ...
जेष्ठ १९ गते, २०८० - १५:४०
सिन्धुली । सुनकोशी नदीमा आज विहान ११ बजे आसपासमा स्कार्पियो खस्दा बेपत्ता भएका तीन जनाको पहिचान खुलेको छ । भक्तपुर सानोठिमीस्थित प्राविधिक शिक्षा ...
जेष्ठ १९ गते, २०८० - १५:१८
काठमाडौ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले व्यक्ति बदलिएमात्रै कांग्रेस बदलिने बताएको छन् । नेपाल प्रेस युनियन उपत्यका प्रतिष्ठान प्रदे...
जेष्ठ १९ गते, २०८० - १४:४८
मनाङ । विश्वका विभिन्न राष्ट्रबाट भ्रमणका लागि आउने पर्यटक अधिकांश हिमाली जिल्ला मनाङ आउने गरेका छन् । विशेष गरी यहाँको सुन्दरता, परम्परागत संस्कार, स...
जेष्ठ १९ गते, २०८० - १४:१६
काठमाडौ । विगत केही दिनदेखि काठमाडौँ उपत्यकासहित देशभर गर्मी बढेको छ । पछिल्लो पाँच दिनदेखि आकाश खुल्ला भई निरन्तर चर्को घाम लाग्नुका साथै अधिकतम तापक...
प्रतिकृया लेख्नुहोस्: