Ntc summer Offer
Khabar Dabali ५ चैत्र २०८१ बुधबार | 19th March, 2025 Wed
Investment bank

परमाणु सम्झौता पुनः स्थापित गर्न अमेरिकी प्रतिबन्ध छूट मात्रै ‘अपर्याप्त’ : इरान

खबरडबली संवाददाता

इरान । सन् २०१५ को आणविक सम्झौतालाई पुनर्जीवित गर्न इरानमाथि अमेरिकाले लगाएको प्रतिबन्धहरू हटाउनु मात्रै ‘पर्याप्त’ नहुने इरानका विदेश मन्त्रालयका प्रवक्ता सैयद खटिब्जादेहले शनिबार बताएका छन्। 

‘संयुक्त राज्य अमेरिकाले प्रतिबन्ध हटाउने उसको कर्तव्य र दायित्व पूरा गर्ने बिषयमा इरानले पर्खिरहेको छ’ उनले भने, ‘आज हामीले सुनेको समाचार आणविक स्वीकृति लाई उचाल्ने आयामको बारेमा हो र सबैलाई थाहा छ कि यो पर्याप्त छैन।’ 

संयुक्त राज्य अमेरिकाले आणविक प्रतिबन्धलगायत सबै प्रतिबन्ध हटाएमा मात्र थप चरणका वार्ताका लागि मार्ग प्रशस्त हुने उनले बताए। 

अमेरिकी सरकारले शुक्रबार इरानलाई अन्तर्राष्ट्रिय आणविक सहयोग परियोजनाको अनुमति दिन स्वीकृति छूट फिर्ता गरेको थियो भने करिब १० महिनाअघि सन् २०१५ को आणविक सम्झौता पुनःस्थापना गर्न सुरु गरिएको भियना वार्ता अहिले निर्णायक चरणमा पुगेको बताइएको छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जनमत र नाउपाबिच अर्को साता एकता- अध्यक्ष सिके राउत, संरक्षक रेशम चौधरी

काठमाडौं । प्रतिनिधिसभामा ६ सिट रहेको जनमत पार्टी र चार सिट रहेको नागरिक उन्मुक्ति पार्टीबिच आगामी साता नै टुंग्याउने गरी एकता प्रक्रिया अगाडि बढेको छ...

विद्यालयमा छोराछोरी भर्ना गराउन शिक्षामन्त्रीलाई फोन

काठमाडौं । फलानो स्कुलमा भर्ना गरिदिनुपर्‍यो भन्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईलाई निकै फोन आउने गरेको छ।  अहिले स्कुल भर्नाको...

ट्रम्प-पुटिनबीच वार्ता: रुसले युक्रेनका उर्जा संरचनामा ३० दिनसम्म हमला नगर्ने, मस्कोतिर ध्यान

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको टेलिफोन वार्ता समाप्त भएको ह्वाइट हाउसका अधिकारीहरूले बीबीसीको अमेर...

नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सव चैत ७ गतेदेखि

काठमाडौँ । नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सव (निफ) को आठौँ  संस्करण यही चैत ७ गतेदेखि ११ गतेसम्म काठमाडौँमा आयोजना हुने भएको छ । नेपाल चलचित्र तथा ...

मुआब्जा दिलाउने सहमतिपछि जलविद्युत् आयोजना पुनःसञ्चालनमा

खोटाङ । केपिलासगढी गाउँपालिकाका स्थानीयवासीले मुआब्जा माग गर्दै अवरुद्ध गराएको माथिल्लो रावाखोला जलविद्युत् आयोजना पुनः सञ्चालनमा आएको छ ।  निजी तथ...

कटहरका रुख सुकेपछि किसानलाई पिरलो

काभ्रेपलाञ्चोक । मण्डनदेउपुर नगरपालिकामा कटहरका रुख सुक्न थालेपछि किसान चिन्तित बनेका छन् । कटहरका लागि परिचित मण्डन क्षेत्रमा कटहरका रुख सुक्न थालेपछ...

अमेरिकी डलरसहित विदेशी मुद्राको मूल्य कसको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार बुधबार अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ २२ पैसा...

आजदेखि शुक्र अस्त, यो बेला के गर्नुहुन्छ ? के गर्नु हुँदैन ?

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आजदेखि शुक्र अस्त शुरु हुने जनाएको छ । चैत ६ गते बुधबार राति ७ः२५ बजेदेखि पश्चिममा अस्त हुने शुक्र यह...

नेपालमा बढ्दो राजावादी गतिविधिलाई भारत र चीनको सद्भाव छ ?

काठमाडौं । नेपालमा राजसंस्था पुनर्स्थापनाको माग राखेर भएका प्रदर्शनमा कतिपय दलका नेताहरूले बाह्य शक्तिको चलखेललाई आरोप लगाए पनि भारत र चीनका विज्ञहरूल...

लागत मूल्यमा चल्ला बिक्री हुन छाडेपछि दुई सय ३६ ह्याचरी उद्योग बन्द

चितवन । कुखुराको चल्ला कोरल्न प्रयोग गरिने दुई सय ३६ ह्याचरी उद्योग बन्द भएका छन् । कोभिडपछि लागत मूल्यमा चल्ला बिक्री हुन छाडेपछि उद्योग बन्द भएका हु...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy