काठमाडौं । जिल्ला न्यायाधीशका लागि लिइएको लिखित परीक्षाको नजिता प्रकाशन गर्नका लागि आज बोलाइएको न्याय सेवा आयोगको बैठक बस्न सकेन ।
प्रधानन्यायाधीश तथा आयोगका अध्यक्ष चोलेन्द्रशम्शेर जवराले जिल्ला अदालतमा न्यायाधीश नियुक्तिका लागि लोक सेवा आयोगले लिएको लिखित परीक्षाको नतिजा प्रकाशन गर्नका लागि बैठक बेलाएको तर बैठकमा आयोगका अरू सदस्यहरू उपस्थित नहुँदा बैठक बस्न नसकेको हो ।
आयोगमा प्रधानन्यायाधीशको अध्यक्षतामा सदस्यहरू कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्र बडू, सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की, लोक सेवा आयोगका अध्यक्ष माधव रेग्मी र महान्यायाधिवक्ता खम्मबहादुर खाती रहनुभएको छ ।
न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीका अनुसार आज लिखित परीक्षाको नजिता प्रकाशन गर्ने सम्बन्धमा बैठक बोलाएको थियो । सोमबार न्यायाधीश नियुक्तिका लागि न्याय परिषद्को बैठक बोलाइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २० गते, २०८१ - १५:१८
काठमाडौं। कमल थापा नेतृत्वको राप्रपा नेपालले दिब्योपदेशलाइ पृथ्वी पथको रूपमा अंगिकार गर्ने भएको छ । आज सम्पन्न केन्द्रिय समिति बैठकले श्री ५ बडामहा...
पौष २० गते, २०८१ - १५:१२
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारीको कामलाई उत्पादनसँग जोड्न आवश्यक रहेको बताएको छन । दिगो पर्यटन सहकारी संस्थाको १...
पौष २० गते, २०८१ - १४:४७
काठमाडौं। कमल थापा नेतृत्वको राप्रपा नेपालले पार्टी महाधिवेसन गर्ने भएको छ । आज सम्मन्न केन्द्रिय समिति बैठकले २०८२ मंसीर १३–१५ गते काठमाडौंमा महा...
पौष २० गते, २०८१ - १४:३८
वासिंगटन डिसी। संयुक्त राज्य अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले सपथ लिनु अघि अमेरिकी अदालतले सजायँ सुनाउने भएको छ । ह्वाइट हाउसमा द...
पौष २० गते, २०८१ - १४:२१
नवलपुर। जिल्लाको गैँडाकोट नगरपालिका–१० र ११ को सीमा भएर बग्ने नारायणी नदीको बहाव परिवर्तन गराउन स्थानीयले अवरोध गरेका छन् । नारायणी पीडितले अवरोध गरेप...
पौष २० गते, २०८१ - १४:११
नेपालगन्ज। पश्चिम नेपालका २४ जिल्लाका बिरामीलाई सस्तो र सहुलियतमा स्वास्थ्य सेवा प्रदान गर्दै आएको नेपालगन्जस्थित भेरी अस्पतालको सिटिस्क्यान पाँच महिन...
पौष २० गते, २०८१ - १४:०५
स्याङ्जा । नदीकटान नियन्त्रण गर्न आँधीखोलामा तटबन्ध निर्माण प्रारम्भ भएको छ । गण्डकी प्रदेश ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको अनुदानमा सञ्चालित ...
पौष २० गते, २०८१ - १३:५१
दार्चुला । शिल्यान्यास गरेको पाँच वर्ष बितिसक्दा पनि जिल्लाका तीन स्थानमा निर्माण गरिने अस्पताल भवनको काम ठप्पप्रायः भएको छ । विसं २०७७ मङ्सिर १५ गते ...
पौष २० गते, २०८१ - १३:४१
बर्दीबास। उपप्रधान तथा सहरी विकाश मन्त्री प्रकाशमान सिंहले जनताको लामो सङ्घर्ष र बलिदानबाट प्राप्त उपलब्धि रक्षाका लागि सबै एकजुट हुनु पर्ने बताएको छन...
पौष २० गते, २०८१ - १३:३४
जुबा। विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)ले दक्षिण सुडानका लाखौं मानिसहरूलाई तत्काल मानवीय आवश्यकतालाई सहयोग गर्न आगामी छ महिनामा ४०४ करोड अमेरिकी डलर आ...
प्रतिकृया लेख्नुहोस्: