काठमाडौँ । तत्कालीन उज्यालो नेपाल पार्टीले समानुपातिकतर्फ १८ जनाको सूची राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई पठाएको थियो। तर, रास्वपाले लाक्पा फुटी शेर्पा, देवकी पौडेल, कुमार राज सुवेदी र राजदेव रामको नाम काटिदिएको पाइएको छ।
यसपछि उज्यालो नेपाल पार्टीका समानुपातिक उम्मेदवारको संख्या १८ बाट घटेर १४ मा सीमित भएको छ।
सोमबार उज्यालो नेपाल पार्टी र रास्वपा (कुलमान घिसिङ संरक्षक) बीच एकताको लागि ७ बुँदे सहमति भएको थियो। तर उज्यालोले तयार पारेको समानुपातिक बन्दसूची केन्द्रीय कमिटीबाट पारित नगरी मात्र सहमतिमा आधारित भएको र यसको कारण बहुसंख्यक केन्द्रीय सदस्य असन्तुष्ट भएको केन्द्रीय सदस्य तुलसा वाइबाले जानकारी दिइन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ३ गते, २०८२ - ११:३७
काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पर्वले मानव जीवनमा आध्यात्मिक चेतना जागृत गराउँदै आपसी सद्भाव, सहिष्णुता र एकताको सन्देश प्रवाह गर्...
फाल्गुन ३ गते, २०८२ - ११:३२
काठमाडौं । नेपाली सेना ले आफ्नो २६३औँ वार्षिकोत्सव आइतबार काठमाडौंको टुँडिखेल मा विविध कार्यक्रमका साथ मनाएको छ। महाशिवरात्रि पर्व तथा सेना दिवसको ...
फाल्गुन ३ गते, २०८२ - ११:२६
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार, आज छापावाल सुन...
फाल्गुन ३ गते, २०८२ - ११:१९
काठमाडौँ। आइसिसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत समूह चरणको तेस्रो खेलमा नेपालले अहिले टेस्ट टोली वेस्ट इन्डिजविरुद्ध प्रतिस्पर्धा गर्दैछ । मुम्बईस्थिजत...
फाल्गुन ३ गते, २०८२ - १०:४६
लमजुङ। जिल्ला प्रशासन कार्यालय लमजुङबाट प्रदान हुँदै आएको राहदानी सेवा यही बिहीबारदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ । राहदानी विवरण प्रविष्ट गर्ने र वित...
फाल्गुन ३ गते, २०८२ - १०:३२
पर्सा । रौतहटको दुर्गाभगवती गाउँपालिका–४ स्थित गौर–गङ्गापिपरा सडकखण्डको झाझपुल नजिकै आज बिहान मोटरसाइकल दुर्घटनामा हुँदा दुई जनाको मृत्यु भएको छ । ...
फाल्गुन २ गते, २०८२ - १६:५६
काठमाडौँ। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ६६ जिल्लाका १४२ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ। ...
फाल्गुन २ गते, २०८२ - १६:४५
काठमाडौँ। प्रधानसेनापति अशोकराज सिग्देलले आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउन विशेष निर्देशन दिएको छन्। महाशिवर...
फाल्गुन २ गते, २०८२ - १६:२९
सर्लाही । नेपाली कांग्रेसका सभापति गगन थापाले मधेश झरेर चुनावी अभियान सुरु गर्दा आफू सुरुमा “आगन्तुकजस्तो” देखिएको भए पनि अहिले मधेशी परिवारको अंग बन्...
फाल्गुन २ गते, २०८२ - १६:१०
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षालाई सार्थक तुल्याउँदै स्वाधीन, समुन्नत र समाजवाद उन्मुख ...



प्रतिकृया लेख्नुहोस्: