काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका अगुवा दुर्गा प्रसाईंबीच मंगलबार बिहान बालुवाटारमा भेटवार्ता भएको छ।
भेटमा प्रधानमन्त्री कार्कीले मुलुकमा शान्ति र अमनचैन कायम राख्दै दिगो लोकतन्त्र स्थापनाको एकमात्र माध्यम निर्वाचन भएकाले सहयोग गर्न प्रसाईंलाई आग्रह गरिन्। उनले असन्तुष्टि र मागहरू शान्तिपूर्ण रूपमा राख्दै जनतामाझ गएर मुद्दा अनुमोदन गराउन सुझाव दिइन्।
मुलुक निर्वाचनको चरणमा प्रवेश गरिसकेकाले सबै पक्षले जिम्मेवार भूमिका खेल्नुपर्ने प्रधानमन्त्रीको भनाइ थियो। भेटका क्रममा उनले प्रसाईंलाई शान्तिको प्रतीक भगवान् गौतम बुद्धको तस्बिर पनि उपहार दिइन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ३ गते, २०८२ - ११:३७
काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पर्वले मानव जीवनमा आध्यात्मिक चेतना जागृत गराउँदै आपसी सद्भाव, सहिष्णुता र एकताको सन्देश प्रवाह गर्...
फाल्गुन ३ गते, २०८२ - ११:३२
काठमाडौं । नेपाली सेना ले आफ्नो २६३औँ वार्षिकोत्सव आइतबार काठमाडौंको टुँडिखेल मा विविध कार्यक्रमका साथ मनाएको छ। महाशिवरात्रि पर्व तथा सेना दिवसको ...
फाल्गुन ३ गते, २०८२ - ११:२६
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार, आज छापावाल सुन...
फाल्गुन ३ गते, २०८२ - ११:१९
काठमाडौँ। आइसिसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत समूह चरणको तेस्रो खेलमा नेपालले अहिले टेस्ट टोली वेस्ट इन्डिजविरुद्ध प्रतिस्पर्धा गर्दैछ । मुम्बईस्थिजत...
फाल्गुन ३ गते, २०८२ - १०:४६
लमजुङ। जिल्ला प्रशासन कार्यालय लमजुङबाट प्रदान हुँदै आएको राहदानी सेवा यही बिहीबारदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ । राहदानी विवरण प्रविष्ट गर्ने र वित...
फाल्गुन ३ गते, २०८२ - १०:३२
पर्सा । रौतहटको दुर्गाभगवती गाउँपालिका–४ स्थित गौर–गङ्गापिपरा सडकखण्डको झाझपुल नजिकै आज बिहान मोटरसाइकल दुर्घटनामा हुँदा दुई जनाको मृत्यु भएको छ । ...
फाल्गुन २ गते, २०८२ - १६:५६
काठमाडौँ। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ६६ जिल्लाका १४२ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ। ...
फाल्गुन २ गते, २०८२ - १६:४५
काठमाडौँ। प्रधानसेनापति अशोकराज सिग्देलले आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउन विशेष निर्देशन दिएको छन्। महाशिवर...
फाल्गुन २ गते, २०८२ - १६:२९
सर्लाही । नेपाली कांग्रेसका सभापति गगन थापाले मधेश झरेर चुनावी अभियान सुरु गर्दा आफू सुरुमा “आगन्तुकजस्तो” देखिएको भए पनि अहिले मधेशी परिवारको अंग बन्...
फाल्गुन २ गते, २०८२ - १६:१०
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षालाई सार्थक तुल्याउँदै स्वाधीन, समुन्नत र समाजवाद उन्मुख ...



प्रतिकृया लेख्नुहोस्: