काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राजनीतिक दलका नेताहरूभित्रको संकीर्ण सोचले गर्दा परराष्ट्र र सुरक्षा नीतिमा साझा धारणा बन्न नसकेको बताएका छन् ।
प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबारको बैठकमा अध्यक्ष नेपालले सो कुरा वताएका हुन् । उनले विदेश मामिला र राष्ट्रिय सुरक्षाका विषयमा मुलुकभित्रका सबै दलहरूको साझा धारणा हुनुपर्ने बताए ।'कतिपय विषयमा राष्ट्रिय सहमति चाहिन्छ । सुरक्षा, परराष्ट्रसम्बन्धी नीतिबारे साझा धारणा बनाउनुपर्छ । साझा धारणाका आधारमा सुरक्षा र परराष्ट्र नीति तर्जुमा गरौं भन्दै आएका छौं,’ उनले थपे, ‘त्यो सम्भव हुन सकिरहेको छैन । हामीभित्रको संकीर्णताले गर्दा त्यसो हुन सकिरहेको छैन ।’
अध्यक्ष नेपालले गोर्खा भर्तीबारे भारत, बेलायत र नेपालबीचको सन् १९४७ को सन्धिको औचित्यबारे पनि प्रश्न उठाएका छन् । '१९४७ को सम्झौताको औचित्य छैन । अब नयाँ सम्झौतामा जानुपर्ने भएको छ । बेलायत सरकारसँग पेन्डिङ रहेका विषयको टुंगो लगाउनुपर्ने भएको छ,’उनले भने ।
नेपालले युवाहरूलाई गोर्खा सैनिकमा भर्ती गर्नुपर्ने तर त्यसको फाइदा अर्कै देशले पाइरहेको विषयमा सोच्ने बेला आएको वताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन ४ गते, २०८१ - १०:०९
काठमाडौँ । संसदीय सुनुवाइ समितिले प्रस्तावित दुई राजदूतहरूविरुद्ध उजुरी दिन आह्वान गरेको छ । राजदूतामा नियुक्तिका लागि सिफारिस भई संसदीय सुनुवाइ हु...
आश्विन ३ गते, २०८१ - १७:१६
काठमाडौँ । बलिउड गायक तथा संगीतकार हिमेश रेशमियाका पिता विपिन रेशमियाको निधन भएको छ । ८७ बर्षिय विपिन पछिल्लो समय अस्वस्थ रहेको र उनको मुम्बईस्थित ...
आश्विन ३ गते, २०८१ - १७:१२
कैलाली.। सुदूरपश्चिममा मुख्यमन्त्री कमलबहादुर शाहले बालबालिकामा व्यापक कुपोषण अन्त्य गर्न गैरसरकारी संस्थाहरुको हातेमालो अवश्यक रहेको बताएको छन् । वर्...
आश्विन ३ गते, २०८१ - १७:०४
काठमाडौँ । मङ्गलबार र बुधबार लेबनानमा पेजर र वाकीटकी प्रयोग गरी भएको विस्फोटमा धेरैको मृत्यु भएको छ भने हजारौं घाइते भएका छन् । अब लेबनानको राजधानी...
आश्विन ३ गते, २०८१ - १६:५३
काठमाडौँ। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालको वर्तमान संविधान नेपाली जनताले आफ्ना जनप्रतिधिद्वारा संविधान लेख्ने प्रतिज्ञाका साथ गरेको निकै...
आश्विन ३ गते, २०८१ - १६:२०
काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि बढाउन अर्थ र स्वास्थ्य मन्त्रालयका उच्च पदस्थ अधिकारीबीच छलफल भएको छ । ...
आश्विन ३ गते, २०८१ - १६:१६
काठमाडौं । श्रीलंकाको लागि नेपाली राजदूतमा सिफारिस भएका रामकृष्ण भट्टराईको स्नातक पास भएको शैक्षिक योग्यताको प्रमाणपत्र नभेटिएपछि अस्वीकृत भएका छन् । ...
आश्विन ३ गते, २०८१ - १५:५९
काठमाडौँ। रसियाकी एकातोरिना जुभियागिनसिभाले गण्डकी थण्डर्सबाट वात्साल्य एभरेष्ट वुमन्स भलिबल लिग खेल्ने भएको छिन् । गण्डकीले आफ्नो तेस्रो विदेशी ख...
आश्विन ३ गते, २०८१ - १५:२६
नवलपुर । नवलपुरको कावासोतीमा कालोपट्टी बाँधेर संविधानको विरोध गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । राजावादी पक्षधरहरुले कावासोतीको फलफूल चोक...
आश्विन ३ गते, २०८१ - १४:४५
म्याग्दी। अठार वर्षअघि सडक सञ्जालसँग जोडिएको मुस्ताङको सदरमुकाम जोमसोममा बसपार्क सञ्चालन भएको छ । विसं २०६३ चैतमा सडक सञ्जालसँग जोडिएको मुस्ताङको जोमस...
प्रतिकृया लेख्नुहोस्: