काठमाडौं । नेकपा एमालेले एमसीसीलाई स्वीकार गरेको छ । एमालेको केन्द्रीय समितिको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमा एमसीसीलाई स्वीकार गरेको उल्लेख गरिएको छ ।
अब राष्ट्रको हित प्रतिकूल नहुने गरी यसको कार्यान्वयन हुनुपर्छ’, ओलीले प्रतिवेदनमा भनेका छन्, ‘पारित भइसकेको परियोजनाको बारेमा राष्ट्रको जनमतलाई थप विभाजित गर्नु हानिकारक हुन्छ ।’ प्रतिवेदनमा समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा गर्न व्यापक मात्रामा वैदेशिक सहयोग जरुरी रहेको पनि उल्लेख गरिएको छ ।
यद्यपि राष्ट्रिय हित विपरीतको सम्झौता भने स्वीकार्य नहुने उल्लेख गरिएको छ । ओलीले एमसीसीको विषयमा भएको व्याख्यात्मक घोषणाको अर्थ नभएको र त्यसैलाई लिएर भ्रम सिर्जना गर्ने काम भएको पनि उल्लेख गरेका छन् । व्याख्यात्मक घोषणा जनतालाई ढाँट्ने कुरा बाहेक अरु केही नभएको पनि ओलीले प्रतिवेदनमा उल्लेख गरेका छन् । ओलीले एमसीसीसम्बन्धी विवाद तत्कालीन नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीलाई पदच्युत गर्ने लक्ष्यसहित विकृत रुपमा सुरु गरिएको पनि ओलीले उल्लेख गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८१ - १४:४९
काठमाडौं। हालसम्म फराम रहदैँ आएकी निलम्बित प्रहरी निरीक्षक बिनु शाही अदालतमा उपस्थित भएकी छन् । यसअघि फरार रहदैँ आएकी शाही आइतबार ललितपुर जिल्ला अद...
पौष ७ गते, २०८१ - १४:४४
पोखरा। पुर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको देखिएको छ । हाल कास्की प्रहरी हिरासतमा रहेका लामिछानेको २७ करोड रुपैय...
पौष ७ गते, २०८१ - १४:३९
धनगढी। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले यो सरकारलाई असफल हुने छुट नरहेको र कुनै पनि हालतमा सरकार चल्नुपर्ने बताएको छन । नेपाल प्रेस युनियन कै...
पौष ७ गते, २०८१ - १४:२९
गुवाहटी। भारतको उत्तरपूर्वी क्षेत्रमा बालविवाहविरुद्ध गरिएको कारबाहीका कारण करिब पाँच हजार व्यक्ति पक्राउ परेका आसाम राज्यका अधिकारीले आइतबार बताएका छ...
पौष ७ गते, २०८१ - १४:२०
काठमाडौं। नेकपा (एमाले) ले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । सचिवालय बैठक पुस १० गते बुधबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने भएको छ । ...
पौष ७ गते, २०८१ - १४:११
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपिएल) पहिलो संस्करणको उपाधि विजेता जनकपुर बोल्ट्सलाई बधाईसहित सम्मान गरेका छन् । प्र...
पौष ७ गते, २०८१ - १४:०२
काठमाडौँ। नेपाली पार्कर खेलाडी दिनेश सुनार २०औँ पटक गिनिज बुक अफ वल्ड रेकर्डमा नाम लेखाउन सफल भएको छन । यसपटक सुनारले पार्कर र जिम्नास्टिक खेलअन्तर्गत...
पौष ७ गते, २०८१ - १३:२७
जनकपुर। जनकपुर बोल्ट्स पहिलो नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि जितेसँगै मधेस प्रदेशका युवाहरुले साधुसन्तहरुलाई भण्डारा गरेका छन् । शनिवार भएको ए...
पौष ७ गते, २०८१ - १३:१६
पोखरा। पुर्व गृह मन्त्री रबि लामिछाने बिरुद्ध तीनवटा मुद्धा दर्ता भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका लामिछानेविरुद्...
पौष ७ गते, २०८१ - १३:०१
लेखनाथ। सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले अरु सञ्चार मध्यमले ऐन, कानुन पालना र पत्रकार आचारसंहिता पालना गरेको भएपनि धेरै अनलाइनहरु...
प्रतिकृया लेख्नुहोस्: