रुकुम । रुकुमपश्चिममा नेकपा माओवादी केन्द्रले उम्मेदवारहरू टुङ्गो लगाएको छ । सोमबार बसेको माओवादी केन्द्र रुकुम पश्चिमको बैठकले पालिकाका प्रमुख/उपप्रमुख तथा अध्यक्षरउपाध्यक्षका उम्मेदवारको टुंगो लगाई प्रदेश सिफारिस गर्ने निर्णय गरेको हो ।
नेकपा (माओवादी केन्द्र), रुकुम पश्चिम प्रचार विभाग प्रमुख ध्रुवबिक्रम बुढाथोकीका अनुसार चौरजहारी नगरपालिकाको प्रमुखमा पुष्प वादी, उपप्रमुख–इश्वरी कुमारी शर्मा विएमलाई उम्मेदवार चयन गरेको छ ।
यस्तै आठबिसकोट नगरपालिकाको प्रमुखमा रवि केसी, उपप्रमुख–धन कुमारी शाही, मुसिकोट नगरपालिकाको प्रमुख–वसन्त शर्मा, उपप्रमुख–मिलन खड्कालाई उम्मेदवार चयन गरेको छ ।
त्यस्तै गाउँपालिकाहरुमा सानीभेरी गाउँपालिकामा अध्यक्ष–बिर्ख बहादुर विष्ट, उपाध्यक्ष–कमला रोका पुन, त्रिवेणी गाउँपालिकाका अध्यक्षमा गणेशकुमार केसी, उपाध्यक्ष–राजकुमारी रेउले, बाँफिकोट गाउँपालिकामा अध्यक्ष–चन्द्रबहादुर केसी, उपाध्यक्ष–तारा बुढा केसीलाई उम्मेदवार चयन गरिएको बुढाथोकीले बताए । यस्तै जिल्ला समन्वय समिति प्रमुख पदको लागि महिला उम्मेदवार बनाउने निर्णय गरिएको पनि उनले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - १०:५४
काठमाडौँ । नेकपा एमालेको नेतृत्व चयनका लागि भएको निर्वाचनमा सचिव पदतर्फको प्रारम्भिक मतगणनामा पद्मा कुमारी अर्यालले सर्वाधिक मत ल्याउँदै अग्रता लिएकी ...
पौष ३ गते, २०८२ - १०:४९
काठमाडौँ । नेकपा एमालेको नेतृत्व चयनका लागि भएको निर्वाचनमा उपाध्यक्ष पदतर्फ प्रारम्भिक मतगणनामा विष्णु पौडेलले सर्वाधिक मत ल्याउँदै अग्रता लिएका छन्।...
पौष ३ गते, २०८२ - १०:३९
काठमाडौँ । नेकपा एमालेको नेतृत्व चयनका लागि भएको निर्वाचनमा अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले स्पष्ट अग्रता लिएका छन्। प्रारम्भिक मतगणनाअनुसार ओ...
पौष ३ गते, २०८२ - १०:३२
बुटवल । सुप्रिम सहकारीको रकम ठगी तथा संगठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र गोर्खा मिडियाका तत्कालीन सञ...
पौष २ गते, २०८२ - १६:५४
काठमाडौँ। भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म आयोजना हुने आइसिसी टी–२० विश्वकपको ट्रफी नेपालमा पनिा ल्याइने भएको छ । अन्तर्...
पौष २ गते, २०८२ - १६:४२
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले संयुक्त राष्ट्र संघको सहयोगको नेपालले कदर गर्ने बताएको छिन्। संयुक्त राष्ट्र संघसँग नेपालको साझेदारीको ७० ...
पौष २ गते, २०८२ - १६:२७
काठमाडौं । जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते भएका घटनाबारे जाँचबुझ गर्न गठित आयोगले आफ्नो कार्य सम्पन्न गर्न एक महिना म्याद थप गर्न सरकारसँग आ...
पौष २ गते, २०८२ - १६:०६
झापा। आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा रु। एक अर्ब १४ करोड ९९ लाख ६३ हजार राजस्व सङ्कलन गरेको छ । ...
पौष २ गते, २०८२ - १५:४४
काठमाडौं । जेन–जेड आन्दोलनसम्बन्धी घटनाबारे छानबिन गरिरहेको जाँचबुझ आयोगले आगामी सातादेखि राजनीतिक तहका नेताहरूलाई बयानका लागि बोलाउने तयारी गरेको छ। ...
पौष २ गते, २०८२ - १५:३५
ललितपुर। प्रधानमन्त्री सुशीला कार्कीले सरकार अहिले सुशासन र निर्वाचन दुई मुख्य एजेन्डामा केन्द्रित रहेर काम गरिरहेको बताएको छिन् । आज ललितपुर महानग...




प्रतिकृया लेख्नुहोस्: