काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइारालाले नेपाल प्रहरीको प्रहरी महानिरिक्षक नियुक्त गर्दा सरकारको निर्णयले विधिको शासनको खिल्ली उडाउने काम भएको बताएका छन् ।
नेपाल प्रहरीको महानिरीक्षकमा तेस्रो वरियताका धिरजप्रताप सिंहलाई सरकारले नियुक्त गरेपछि कोइरालाले त्यसको विरोध गरेका हुन् ।
‘वरियता र प्रक्रिया मिचेर नेपाल प्रहरीको आईजीपी नियुक्त गर्ने सरकारको निर्णयले विधिको शासनको खिल्ली उडाउने काम गरेको छ’ कोइरालाले ट्विट गर्दै भनेका छन्, ‘सरकारको यो निर्णयले सिंगो प्रहरी संगठनलाई फेरि एकपटक विवादमा ल्याएको छ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १६ गते, २०७९ - १७:१२
काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि विद्युतीय मतदानयन्त्रको प्रयोगका लागि आवश्यक प्रबन्ध गरिदिन नेपाल सर...
आषाढ़ १६ गते, २०७९ - १७:०४
काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले राजनितिक भेटघाटलाई तिव्र बनाएका छन् । गौतम यतिबेला नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण...
आषाढ़ १६ गते, २०७९ - १६:०९
काठमाडौं । संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले जनता समाजवादी पार्टी छोडेपनि सोही पार्टीका वरिष्ठ नेता अशोक राई उपेन्द्र यादवसँगै रहने भएका छन् । भट...
आषाढ़ १६ गते, २०७९ - १५:५५
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाली चलचित्र क्षेत्रलाई विशिष्ट उद्योगको रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त ...
आषाढ़ १६ गते, २०७९ - १५:४६
काठमाडौँ । बिहीबार सेयर बजार उच्च अंकले बढेको छ । नेप्से परिसूचकले २ हजार अंक नाघेको छ । कुल २ अर्ब ४५ करोड रुपैयाँको कारोबार हुँदा नेप्से परिसूचक ७४....
आषाढ़ १६ गते, २०७९ - १५:३८
मकवानपुर । बागमती प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट पारित भएको छ । बागमती प्रदेशसभाको बिहीबार बसेको बैठकमा बहुमतले पारित गरिएक...
आषाढ़ १६ गते, २०७९ - १५:१८
कैलाली । सुदूरपश्चिम प्रदेशको प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । आज ३ बजे बस्ने भनिएको बैठक प्रदेश सरकारले ल्याएको रातो किताबमाथि सत्ता...
आषाढ़ १६ गते, २०७९ - १५:०८
मकवानपुर । प्रदेश सभाबाट बजेट पास भएसँगै मुख्यमन्त्री परिवर्तन गर्न सत्तारुढ गठबन्धनकै नेपाली कांग्रेस र माओवादी केन्द्रका सांसदहरुको हस्ताक्षर संकलन ...
आषाढ़ १६ गते, २०७९ - १४:१२
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुक र नागरिकलाई केन्द्रमा राखेर सत्यतथ्य र आधिकारिक समाचारमार्फत् आम जनतालाई सुसूचित गराउने दायित्व बहन ग...
आषाढ़ १६ गते, २०७९ - १३:४९
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन समयमा नै सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन् । ६४ औं संसद दिवसको अवसरमा...
प्रतिकृया लेख्नुहोस्: