Ntc
Khabar Dabali १६ जेष्ठ २०८० मंगलवार | 30th May, 2023 Tue

रसुवामा ६० प्रतिशत मतदान

खबरडबली संवाददाता

रसुवा । वर्षाका कारण स्थानीय तहको  मतदानमा  केही असर  पारेको छ ।उत्तरी रसुवामा आज दिउँसो केहीबेर हल्का वर्षा कारण मतदानस्थलमा असर पारे पनि मतदान निरन्तर रूपमा अगाडि बढिरहेको मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले बताए ।
 
अहिले २।३०  बजेसम्म ६० प्रतिशत मतदान  भएको उनले जानकारी दिए। जिल्लाको ५१ मतदान केन्द्रबाट ३८ हजार ५४५ मतदाताले मतदान गरिरहेका छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भीमसेन थापा गाउँपालिकामा नि:शुल्क दुर्घटना बीमा

गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिकाले पालिकाभित्रका सबै नागरिकको नि:शुल्क दुर्घटना बीमा गरिदिएको छ । गाउँपालिकाले १६औँ गणतन्त्र दिवसका अवसरमा पालिक...

सांसदलाई बालेन शाहको व्यङ्ग्य: बल्ल वडाध्यक्षको लेबलमा आउनुभयो

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले सांसद विकास कोष ब्युँताएपछि कटाक्ष गरेका छन् ।  मंगलबार सामाजिक सञ्जालमार्फत उनले सो कोषको रक...

पर्यटन मन्त्रालयको बजेट ११ अर्ब ९६ करोड

पशुपतिनाथको गुरुयोजना अघि बढाइने र बुद्ध सर्किट बनाउने

उद्योग मन्त्रालयलाई ९ अर्ब ४६ करोड बजेट

न्यूनतम ३ महिनालाई पुग्ने गरी पेट्रोलियम पदार्थको भण्डारण गर्ने

श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि ८ अर्ब ८ करोड

काठमाडौँ । सरकारले श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि ८ अर्ब ८ करोड रकम बजेट बिनियोजन गरेको छ । सो मन्त्रालयमातहत विभिन्न कार्यक्रम घोषणा गर...

कृषि मन्त्रालयलाई ५८ अर्ब बजेट विनियोजन

काठमाडौँ ।कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि ५८ अर्ब ९८ करोड बजेट विनियोजन भएको छ । सरकारले  आगामी आर्थिक वर्षमा ५ करोड ६० लाख डोज भ्याक्सिन उत्...

जग्गाको कित्ताकाट फुकुवा गर्ने अर्थमन्त्रीको घोषणा

काठमाडौँ । सरकारले  जग्गाको कित्ताकाट आगामी आर्थिक वर्षमा फुकुवा गर्ने घोषणा गरेको छ । डा. प्रकाशशरण महतले केही अघिदेखि रोकिँदै आएको जग्गाको कित्ताकाट...

गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने अर्थमन्त्रीको घोषणा: सांसदले ताली बजाए, सभामुख हाँसे

काठमाडौँ ।सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री प्रकाशशरण महतले औषधि प्रयोजनका ...

सवै स्थानीय तहमा रोजगारी सिर्जना गर्न ७ अर्ब बजेट बिनियोजन

काठमाडौं । सरकारले सवै स्थानीय तहमा रोजगारी सिर्जना गर्ने भएको छ । सरकारले आर्थिक बर्षको बजेटमा यस कामका लागि सात अर्ब बजेट बिनियोजन गरेको अर्थमन्त्री...

सबै प्रकारका प्रोत्साहन भत्ता खारेज

सरकारी कर्मचारीलाई सवारी साधनको सट्टा नगदै प्रदान गरिने

अरु धेरै
Right path detel page
Vianet Nepal Internet

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Salt Trending Detail Page