Ntc summer Offer
Khabar Dabali ७ पुष २०८१ आईतवार | 22nd December, 2024 Sun
Investment bank

भरतपुरमा मतान्तर बढाउँदै रेनु, पछ्याउँदै विजय

खबरडबली संवाददाता

काठमाडौं । भरतपुर महानगरपालिकाको मतगणना जारी रहेको छ। पछिल्लो गणना अनुसार मेयरमा गठबन्धनका उम्मेदवार रेनु दाहालले अग्रता बनाएकी छन्। 

२९ सय ६८ मत गणना हुँदा रेनु दाहालले ११ सय ५ मत प्राप्त गरेकी छन् भने एमालेका उम्मेदवार विजय १ हजार ७ मत प्राप्त गरेका छन्। यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३ सय ९० मत पाएका छन्।

उपमेयरमा भने गठबन्धनका उम्मेदवार चित्रसेन अधिकारीले १२ सय २६ मत प्राप्त गर्दा राप्रपाका हिमला गुरुङले ८ सय ३० पाएकी छन्।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुई जिल्ला कार्यक्षेत्र भएको कार्यालयमा एकमात्र कर्मचारी

डडेल्धुरा । अमरगढीस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयमा कर्मचारी अभाव भएको छ ।   डडेल्धुरा र बझाङ कार्यक्षेत्र रहने गरी २०७५ सालमा स...

एउटै परिवारद्वारा ३४ लाखको अलैँची उत्पादन

इलाम । नेपालमा केही गर्न सकिएन । राज्यले केही पनि गरेन भन्ने जमात उस्तै छ । तर गर्नसके कसैको मुख नताकी वार्षिक लाखौँ रुपैयाँ कमाउनेको सङ्ख्या पनि नेपा...

पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने, अमलेखगञ्ज-लोथर पाइपलाइन विस्तार छिट्टै

काठमाडौँ । नेपाल आयल निगमले यही पुस अन्तिम सातादेखि भारतको मोतिहारीदेखि पाइपलाइनबाट डिजेलसँगै पेट्रोल र मट्टितेल पनि ल्याउने तयारी गरेको छ । निगमले २०...

टिकटक बनाउने क्रममा खोलामा खसेर दुई जनाको मृत्यु

तेह्रथुम । खोला किनारामा टिकटक बनाउने क्रममा दुईजनाको मुत्यु भएको छ । हिजो दिउँसो मेन्छ्यायेम गाउँपालिका–५ स्थित गौखुरी माविमा कार्यरत २३ वर्षीया नर्स...

हिउँदमा पनि कर्णाली नदीबाट कटान रोकिएन

टीकापुर । बर्सातको समयमा मात्र होइन हिउँदमा पनि कैलालीको पूर्वी दक्षिण भेगमा नदी कटानको त्रास छ । कणाली नदीले टीकापुर नगरपालिका वडा नं ९ फाँटामा कटानी...

जसले सुन्तला बेचेरै छोराछोरीलाई इन्जिनियर र नर्स पढाए

म्याग्दी । वैदेशिक रोजगारीमा चार वर्ष काम गरेर घर फर्कदा म्याग्दीको बेनी नगरपालिका-४ बास्कुनाका ५३ वर्षीय तिलक गुरुङलाई पाँच जना छोराछोरी पढाउने र घरव...

यी एजेण्डामा छलफल गर्न बस्दैछ राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बोलाइएको छ । बैठक पार्टी कार्यालय धुम्बाराहीमा दिउँसो सवा १२ ...

प्रधानमन्त्री ओलीको लोकप्रियताको ग्राफ घटेको छैन, प्रचण्डको अभिव्यक्ति अपत्यारिलो : विष्णु रिमाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले प्रधानमन्त्री ओलीको लोकप्रियताको ग्राफ नघटेको दाबी गरेका छन् ।  ...

मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु, चालकसहित २ युवा गम्भीर घाइते

काठमाडौं । सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा एक जना पैदल यात्रीको मृत्यु भएको छ। दुर्घटनामा मोटरसाइकलमा सवारी दुई युवा गम्भीर घाइते भएका छन्।  पूर...

यु-१९ एसिया कप : नेपाल बङ्गलादेशसँग भिड्दै

काठमाडौँ । मलेसियामा जारी महिला यु–१९ एसिया कपको ‘सुपर–४’ मा आज नेपालले बङ्गलादेशसंग सामना गर्दैछ । यस खेल मलेसियाको क्वालालम्पुरस्थित वायुमास ओभल क्र...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy