सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका असिम राई निर्वाचित भएका छ्न् ।
राईले ४०४९ मत प्राप्त गरेका छ्न् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका वीरबहादुर गुरुङले ३५११ र नेकपा एमालेका उम्मेदवार आङबाबु राईको १६०१ मत पाएका छन् ।
त्यस्तै उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी सविता राई ३८०० मतसहित निर्वाचित भएकी छन् ।
उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी एककुमारी कार्कीले ३५२३ मत र नेकपा एमालेकी कल्पना बस्नेतले १७४६ मत पाएकी छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १४ गते, २०७९ - १४:२६
लमजुङ । यहाँ गत स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेका अधिकांश उम्मेदावरले चुनावी खर्च विवरण बुझाएका छैनन् । लमजुङमा रहेका आठ स्थानीयतहको विभिन्न पदमा ...
आषाढ़ १४ गते, २०७९ - १४:००
काठमाडौं । सहरी विकासमन्त्रीबाट राजिनामा दिएकि नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले केहि दिन मन्त्री निवास नछाड्ने भएकी छिन् । झाँक्रीले ए...
आषाढ़ १३ गते, २०७९ - २०:२५
काठमाडौं । केही दिनदेखि नियमित परेको वर्षाको कारण काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनमा पुनः समस्या आएको छ । निरन्तर परेको पानीले काठमाडौँदेखि अन्तिम फ...
आषाढ़ १३ गते, २०७९ - २०:१४
चितवन । माडी नगरपालिका–६ मा छोराले धारिलो हतियार प्रहार गरी आमाको हत्या गरेका छन् । स्याउलीबास निवासी ३६ वर्षीय अर्जुन तामाङले आज दिउँसो ५५ वर्षीया आम...
आषाढ़ १३ गते, २०७९ - १९:४१
काठमाडौं । सडक डिभिजन कार्यालय काठमाडौँले पटकपटक म्याद थप गर्दा पनि पेप्सीकोला–मूलपानी–ब्रह्मखेल चार किमी सडक कालोपत्र नसकिएपछि निर्माण व्यवसायीलाई का...
आषाढ़ १३ गते, २०७९ - १९:२६
काठमाडौं । विश्वकप क्रिकेट लिग–२ को तयारीका लागि क्यानडा जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई आज बिदाइ गरिएको छ । नेपाल क्रिकेट सङ्घ ९क्यान०का पदाधिक...
आषाढ़ १३ गते, २०७९ - १९:१८
काठमाडौँ । विनियोजन विधेयक संघीय संसद्, राष्ट्रिय सभाबाट पनि पारित भएको छ । राष्ट्रिय सभाको सोमबारको बैठकले विनियोजन विधेयक, २०७९ (बजेट)लाई बहुमतले पा...
आषाढ़ १३ गते, २०७९ - १९:१०
काठमाडौं ।गृहमन्त्री बालकृष्ण खाणले नेपाली सेनाको सङ्ख्या बढाउनेभन्दा पनि क्षमता विकासमा सरकारको ध्यान रहेको बताएका छन्। रक्षामन्त्रीको समेत कार्यभार ...
आषाढ़ १३ गते, २०७९ - १८:२१
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको शोधनान्तर घाटाको सुरुवात तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा ...
आषाढ़ १३ गते, २०७९ - १८:१२
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एसपिपी केपी शर्मा ओली सरकारले ल्याएको र यसको जिम्मा उनैले लिनुपनर्ने बताएका छन् । ...
प्रतिकृया लेख्नुहोस्: