Khabar Dabali १२ असार २०७९ आईतवार | 26th June, 2022 Sun

काठमाडौंमा बालेनको अग्रता कायमै, पछ्याउँदै स्थापित

Krishi bikash bank
खबरडबली संवाददाता

काठमडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उमेदवार बालेन शाह २,४९४ मतान्तरले अगाडि बढेका छन् ।

१४ हजार ३२६ मतगणना हुँदा बालेन शाहले ५ हजार ४४६ मत प्राप्त गरे । यस्तै एमालेबाट केशव स्थापितले २ हजार ९५२ मत प्राप्त गर्दा कांग्रेसकी सिर्जना सिंहले २ हजार ५७७ मत प्राप्त गरेकी छिन् ।

काठमाडौंमा सुरुआतदेखिनै शाहको अग्रता छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एसपिपी र एमसिसीका विषयमा चीनको टिप्पणीले नेपाललाई अप्ठेरोमा पर्ला ?

'जबरजस्तीपूर्ण कूटनीति' र नेपालको सार्वभौमसत्ता र स्वार्थलाई चुनौती

भरतपुर विमानस्थलको टावर नजिकै आगलागी

काठमाडौं । भरतपुर विमानस्थलको टावरनजिकै आज बिहान लागेको आगो १० मिनेटमै नियन्त्रणमा लिइएको छ ।  आगलागीबाट टावरमा कुनै नोक्सानी नभएका कारण विमान उडान...

राष्ट्रियसभा र प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौं । राष्ट्रियसभा बैठकमा आज बजेटको मन्त्रालयगत शीर्षकमा उठेका प्रश्नहरुको सम्बन्धित मन्त्रीहरुले जवाफ दिने भएका छन्।  बिहान ११ बजे बस्ने बैठक...

नेकपाको पुनरोदयका लागि वामदेवको प्रस्ताव : एकल अध्यक्ष (पूर्णपाठ)

जसपादेखि राष्ट्रिय जनमोर्चासम्मसँग पार्टी एकताको प्रस्ताव गर्ने तयारी

‘काठमाडौँमा सोधेर प्लेन चढ्न एयरपोर्ट जानुपर्ने अवस्था अन्त्य भयो’

धनगढी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिमका नागरिकले काठमाडौँमा सोधेर जहाज कति बजे आउँछ भनेर प्लेन चढ्नका लागि ए...

कास्कीको लुम्ले र जुमलेटीमा भारी वर्षा, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । देशभरको मौसम सामान्यदेखि पुर्ण बदली रहेको छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरुमा मेघ...

बाँकेमा लागुऔषध मुद्दा बढ्दै

बाँके । बाँकेमा लागुऔषधजन्य पदार्थ बरामद र लागुऔषध मुद्दा बढदै गएको छ । खासगरी जिल्लामा लागुऔषध पर्दाथको सेवन गर्ने र कारोबारी बढी भएकाले यस्ता मुद्दा...

बाइडेनद्वारा बन्दुक नियन्त्रण विधेयकमा हस्ताक्षर

वासिङटन । राष्ट्रपति जो बाइडेनले शनिबार बन्दुक नियन्त्रण कानुनमा हस्ताक्षर गरेका छन्।दशकौंको बहसपछि बाइडेनले बन्दुक सुरक्षासम्बन्धी पहिलो महत्वपूर्ण स...

श्रीलंकामा इन्धनको अभाव थप जटिल बन्दै, अन्तरराष्ट्रिय मुद्रा कोषसँग सम्झौताकोे पहल

प्रधानमन्त्री भन्छन् : कठिन परिस्थितीमा छौँ, इन्धन प्रयोगमा कर्म गर्नुको विकल्प छैन

अतिआवश्यकीय वस्तुको मूल्य दोब्बरभन्दा बढीले वृद्धि

काठमाडौं । नेपाल खुद्रा व्यापार सङ्घका अनुसार तीन वर्षयता अतिआवश्यकीय वस्तुको मूल्य दोब्बरभन्दा बढी बढेको छ ।  नेपाल राष्ट्र बैङ्कका अनुसार अघिल्लो...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Pioneer Software Technologies Alphabet Education Consultancy Website Developments Japanese Language Instructor Jobkhoji Salt Trending Detail Page