काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा ३१ हजार ६५६ गन्दा नौ हजार ९४१ मतसहित नेकपा एकीकृत समाजवादीकी मीना लामाले अग्रता लिएकी छिन्।
राप्रपाका दिपकबहादुर सिंहले नौ हजार ४१४ प्राप्त गरेका छन्। उनीहरूबीचको मतान्तर ५२७ छ। यस्तै एमालेको उम्मेदवार अनन्त पौडेल आठ हजार ४४७ मतसहित तेस्रो स्थानमा छन्।
यस्तै उपमेयरमा गठबन्धनबाट कांग्रेसका राजेश बानियाँले १४ हजार २७४ मत प्राप्त गरेका छन्। एमालेकी सुमित्रा काफ्लेले नौ हजार ५३२ ल्याएकी छिन्। राप्रपाकी इन्दिरा डल्लाकोटी न्यौपानेले दुई हजार २६२ मत पाएकी छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १४ गते, २०७९ - ०९:४५
जाजरकोट । हुम्ला, डोल्पामा मौसममा आएको खराबीका कारण हप्तादिनदेखि हवाई सेवा बन्द भएको हो । दैनिक यात्रुहरू विमानस्थल गएर फर्कन बाध्य भएको डोल्पा पत्...
आषाढ़ १४ गते, २०७९ - ०९:३०
महेन्द्रनगर । गए रातिदेखि आएको वर्षाका कारण कञ्चनपुरका धान खेती गरिरहेका किसानलाई राहत भएको छ । लामो समय पानी नपर्दा आकाशे पानीको भरमा खेती गर्दै आएका...
आषाढ़ १४ गते, २०७९ - ०९:२२
कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिकामा आज बिहान चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । वर्षासँगै चट्याङ पर्दा पुनर्वास नगरपालिका–६ टाउन बजारका ४० ...
आषाढ़ १४ गते, २०७९ - ०९:१६
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) फुटतर्फ केन्द्रित भएको छ। अध्यक्ष उपेन्द्र यादव पक्षले पार्टी संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईसहितका नेतालाई...
आषाढ़ १४ गते, २०७९ - ०८:४४
काठमाडौं । स्वतन्त्र उम्मेदवारहरूले आगामी असार १८ गते राष्ट्रिय भेलाको आयोजना गर्ने भएका छन्। सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै असार १७ र १८ ...
आषाढ़ १४ गते, २०७९ - ०८:३२
काठमाडौं । टेक्ससको सान एन्टोनियो भन्दा केही पर पाइएको एउटा लरीमा कम्तीमा ४२ जना मृत अवस्थामा फेला परेको बताइएको छ। उनीहरू आप्रवासीहरू भएको ठानिएको छ।...
आषाढ़ १४ गते, २०७९ - ०८:०८
बाबुराम पक्षलाई बैठकमै बोलाइएन, एक्लै अघि बढ्ने प्रयास
आषाढ़ १४ गते, २०७९ - ०७:५९
काठमाडौं । आजबाट तीन दिन मनसुन थप सक्रिय हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने विभागले जनाएको छ । ...
आषाढ़ १४ गते, २०७९ - ०७:४५
रूस । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँगको द्वन्द्वको शुरुवात्पछि मध्य एसियाली देशहरू - ताजिकिस्तान र तुर्कमेनिस्तानको भ्रमण गर्ने कार्यक्रम...
आषाढ़ १४ गते, २०७९ - ०७:३३
काठमाडौं । काठमाडौँ महानगरपालिकाले हैजासम्बन्धी समस्या समाधान गर्न चौबिसै घण्टा हटलाइन टेलिफोन सञ्चालनमा ल्याएको छ । जनस्वास्थ्यसम्बन्धी जोखिम पूर...
प्रतिकृया लेख्नुहोस्: