काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ। आइतबार राति १२ बजेदेखि लागु हुने गरी निगमले अहिलेसम्मको धेरै मूल्य वृद्धि गरेको हो।
पेट्रोल प्रतिलितर १९ रुपैयाँ र डिजेल तथा मटिट्लेत प्रतिलिटर २७ रुपैयाँले बढेको नेपाल आयल निगमले जनाएको छ।
एकै पटक यती धेरै प्रतिलिटर मूल्य वृद्धि भएको यो पहिलो पटक हो। खाना पकाउने एलपीजी ग्यासको मूल्य भने यथावत रहेको छ।
नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १९९ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल प्रतिलिटर १९२ पुगेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २ गते, २०८१ - ०९:५२
काठमाडौं । नेपालको केन्द्रीय ब्याङ्कका अधिकारीहरूले सरकारले हालै गरेको निर्णयअनुसार ‘आगामी चक्रमा’ नोट छाप्ने क्रममा सय रुपैयाँको नोटमा नेपालको नयाँ &...
जेष्ठ २ गते, २०८१ - ०९:४४
म्याग्दी । देशका भिरपहरामा गरिने महसिकार आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यमका रूपमा विकास हुन थालेको छ । धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसा...
जेष्ठ २ गते, २०८१ - ०८:५८
काठमाडौं । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल र भारत घनिष्ठ छिमेकीका साथै आपसी मैत्री र सहयोगको लामो इतिहास रहेको बताउँदै...
जेष्ठ २ गते, २०८१ - ०८:११
कास्की । पोखरा महानगरपालिका-४ गैहपाटनस्थित प्राइम बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताको निक्षेप रकम अपचलन गरेको आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गर...
जेष्ठ २ गते, २०८१ - ०७:५९
पोखरा । तनहुँको व्यास नगरपालिकाको पुनः मतगणना गर्न पोखरा उच्च अदालतले आदेश दिएको छ। न्यायाधीशद्वय राजनप्रसाद भट्टराई र निर्मला भट्टराईको इजलासले पुनः ...
जेष्ठ २ गते, २०८१ - ०७:५१
काठमाडौं । चालु आर्थिक वर्षको नौ महिना पूरा हुँदासम्म सरकारले आम्दानीभन्दा दुई खर्ब रुपैयाँ बढी खर्च गरेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार ...
जेष्ठ २ गते, २०८१ - ०७:४३
तनहुँ । नेकपा एमाले तनहुँको अध्यक्षमा हरिराज कँडेल विजयी भएका छन्। मङ्गलबार राति सम्पन्न अन्तिम मतपरिणामअनुसार दुई सय ९२ मत प्राप्त गरी उनी विजयी भएका...
जेष्ठ २ गते, २०८१ - ०७:३९
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश सहित मुलुकका ...
जेष्ठ २ गते, २०८१ - ०७:३५
काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले भोलि विश्वासको मत लिने भएका छन् । एमाले पनि तयार भएपछि मुख्यमन्त्री सोडारीले विश्वासको मत ...
जेष्ठ २ गते, २०८१ - ०७:१९
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुने भएको छ ।लामिछानेविरुद्ध दायर भएको जबरजस्ती करणीसम्बन्धी मुद्दामा आज पनि सुनुवाइ हुन...
प्रतिकृया लेख्नुहोस्: