काठमाडौँ । नेपाल आयल निगमले जग्गा धितो राखेर ऋण लिने प्रक्रिया अघि बढाएको छ । आर्थिक संकटमा परेपछि निगमले टेकुस्थित १०८९२ वर्गमिटर र ५३५५ वर्गमिटरको जग्गा धितो राखेर राष्ट्रिय वाणिज्य बैंकबाट ऋण लिने भएको हो।
स्रोतका अनुसार यो जग्गा धितो राखेर बैंकबाट निगमले ३ अर्ब रुपैयाँ ऋण लिनेछ । सो ऋण रकम भारतीय आयल कर्पोरेसनलाई तिर्न प्रयोग गरिनेछ ।
अन्तर्राष्ट्रिय बजारमा प्रशोधित पेट्रोलियम पदार्थको मूल्य निरन्तर वृद्धि हुँदै गएपछि सोअनुसार नेपालमा समायोजन गर्न नसक्दा निगम घाटामा गएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १० गते, २०८१ - १४:३९
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यही मङ्सिर १७ गतेदेखि हुने आफ्नो यस पटकको औपचारिक चीन भ्रमणमा क्रममा कुनै ऋणसम्बन्धी सम्झौता नहुने स्पष्ट पा...
मंसिर १० गते, २०८१ - १४:२७
धादिङ । मध्य पहाडी लोक मार्गको धादिङ खण्डमा पर्ने त्रिपुरा सुन्दरी गाउँपालिका स्थित खहरेको आँखु खोलामा नौ वर्ष पछि बेलिब्रिज सञ्चालनमा ल्याइएको छ । ...
मंसिर १० गते, २०८१ - १३:५८
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न चीन भ्रमणका क्रममा चीनसँग ऋण सम्झौता नगर्ने प्रतिबद्दता जनाएका छन् । प्रधानमन्त्री तथा मन्त्री...
मंसिर १० गते, २०८१ - १३:५१
काठमाडौं। मन्त्री परिषदको बैठक बस्दैँछ । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, सिंहदरबारमा बस्नेछ । बैठक साँझ ५ बजे बोलाइएको प्रधानमन्त्...
मंसिर १० गते, २०८१ - १३:३७
काठमाडौं। नेकपा एसका अध्यक्ष माधबकुमार नेपालले छिमेकीहरूलाइ चिढाएर सम्झौता गर्न नहुने जनाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बोलाएको पुर्व ...
मंसिर १० गते, २०८१ - १३:२९
जनकपुरधाम। नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसीहरू एक ढिक्का भएर जानुपर्ने बताएको छन । सोमबार मधेश प्रदेशको रा...
मंसिर १० गते, २०८१ - १३:१८
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठकमा पुर्व प्रधानमन्त्री शेरबहादुर देउवा र डा. बाबुराम भट्टराई अनुपस्थित भएका छन् । आसन्न चीन भ...
मंसिर १० गते, २०८१ - १२:४५
रामल्ला। सन् २०२३ अक्टोबर ७ देखि इजरायलको जेलमा वेस्ट ब्याङ्क र जेरुसेलमका प्यालेस्टिनीहरूको सङ्ख्या बढेर एघार हजार आठ सयभन्दा बढी पुगेको छ । जसमा ४३५...
मंसिर १० गते, २०८१ - १२:३९
काठमाडौँ । नेकपा एमालेले काठमाडौँ महानगरपालिकाको जरिवाना पत्र भौतिक रूपमा बुझ्न अस्वीकार गरेपछि हुलाक र इमेलमार्फत पठाएको छ । आइतबार भौतिक रूपमा पत...
मंसिर १० गते, २०८१ - १२:१३
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आज चीन भ्रमणको तयारीका बारेमा छलफल सुरू गरेका छन । मंशिर १७ वाट सुरू हुन लागेको उत्तरी छिमेकी मुलुक चीन भ्...
प्रतिकृया लेख्नुहोस्: