Khabar Dabali १७ जेष्ठ २०८३ आईतवार | 31st May, 2026 Sun
Investment bank

रोनाल्डो बेच्न युनाईटेड तयार

खबरडबली संवाददाता

काठमाडौं । फुटबल स्टार क्रिस्टियानो रोनाल्डोलाई बेच्न म्यानचेस्टर युनाइटेड तयार भएको खबर सार्वजनिक भएको छ ।  
क्लब छोड्ने आफ्नो इच्छा व्यक्त गरेका थिए रोनाल्डोलाई क्लब छोड्न नदिने युनाइटेडको योजना रहे पनि हाल उनलाई बेच्न रेड डेभिलस तयार हुने जानकारी छ ।

रोनाल्डोलाई उनको इच्छाको विपरीत क्लबमा राख्न नसक्ने कुरा मनन गर्दै युनाइटेड उनलाई बेच्न तयार भएको हो ।  क्लबका नयाँ कोच पनि रोनाल्डो बिनाको भविष्यमा केन्द्रित हुन तयार रहेको जानकारी छ।

बेलायति मिडिया आउटलेट द टाइम्सका अनुसार ३७ वर्षीय रोनाल्डोले राम्रो अफर आएमा आफूले युनाइटेड छोड्ने अनुमति दिन अनुरोध गरेको उल्लेख थियो तर म्यानचेस्टर युनाइटेडले उनलाई क्लब छोड्न नदिने योजना बनाएको थियो तर हाल रोनाल्डो अन्य क्लबहरू सँग सम्पर्कमा रहे पछि उनलाई क्लब छोड्न दिने तयारीमा युनाइटेड रहेको छ।

यो ट्रान्सफर विन्डोमा म्यानचेस्टर युनाइटेडको गतिविधिको अभाव र अर्को सिजन युनाइटेडले च्याम्पियन्स लिग खेल्न नपाउने भएको कारण रोनाल्डो क्लब छोड्न इच्छुक रहेका छन्।

गत बर्ष युभेन्टसबाट युनाइटेड आएका रोनाल्डोले सबै खेलमा युनाइटेडका लागि २४ गोल गरेका छन्, जसमा प्रिमियर लिगमा १८ गोल गरेका थिए । तर युनाइटेड गत सिजन प्रिमियर लिगमा छैटौं स्थानमा रहदै यस सिजन भने युरोपा लिगमा खेल्ने छन् ।

Khabardabali Desk

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यस्ता २६ निर्णय गर्दै माओवादी स्थायी समिति बैठक सम्पन्न

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक विभिन्न २६ निर्णय गर्दै सम्पन्न भएको छ ।  बैठकपछि उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले तराई ...

गौतमबुद्ध विमानस्थलमा फ्लाइ दुबई, जजिरा र एयर एशियाले उडान गर्दै, के छ तयारी ?

काठमाडाैं । मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीनभन्दा बढी अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान स...

तीन प्रदेशमा आज मेघ गर्जन र चट्याङसहित हल्का वर्षा हुने अनुमान

हाल देशको लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पश्चिमी वायुको सामान्य प्रभाव छ। कोसी, मधेस र बागमती प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव छ...

इजरायलमा ड्रोन आक्रमण : ४ को मृत्यु, ६० भन्दा सैनिक घाइते

अभिभ । उत्तरी इजरायलमा रहेको सेनाको बेसलाई लक्षित गरी गरिएको ड्रोन आक्रमणमा चार सैनिकको मृत्यु हुनुका साथै अन्य ६० जनाभन्दा बढी घाइते भएको इजरायलको रक...

दशैंको टिका जमरा लाउने र आर्शिवाद लिने क्रम जारी

काठमाडौं । आश्विन शुक्लपक्ष द्वादशीका दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउनेक्रम जारी छ । आश्विन शुक्ल प्रतिपदादेखि नवमीस...

कर्णालीको स्याउले दसैंमा पायो बजार, भारत पनि निकासी

सुर्खेत । कर्णाली प्रदेशका हिमाली जिल्लामा उत्पादित स्याउले यसपटकको दसैँमा राम्रो बजार पाएको छ। यहाँका जुम्ला, कालीकोट, हुम्ला र मुगुमा उत्पादन गरिएको...

यात्रा गर्दै हुनुहुन्छ ? नजानुस् कुलेखानी–फाखेलको बाटो

मकवानपुर । हेटौँडा–कुलेखानी–फाखेल भएर काठमाडौं जाने सडकअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–२ र ३ स्थित हेभीमा बाटो बिग्रिएकाले वैकल्पिक सडक प्रयोग गर्न प्...

अरनिको राजमार्ग एकतर्फी संचालनमा आयो

काठमाडौं । गएराति गएको सुख्खा पहिरोले बन्द भएको अरनिको राजमार्ग एकतर्फी संचालनमा आएको छ ।  काभ्रेको पाँचखाल नगरपालिकाको पचासकिलो भन्ने स्थानमा गएरा...

मौसम पुर्वानुमान : आज केहि प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं । लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी प्रदेश, मधेश, बाग्मती र गण्डकी प्रदेशमा आंशिक प्रभाव छ । साथै...

आज टिकाको दोस्रो दिन, मान्यजनको हातबाट टिका र आर्शिवाद लिने क्रम जारी

काठमाडौं । बडादसैँ  टीकाको दोस्रो दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम जारी रहने छ । विजयादशमीको दिन घरपरिवारमा टी...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending