Ntc summer Offer
Khabar Dabali १४ मंसिर २०८१ शुक्रबार | 29th November, 2024 Fri
Investment bank

संघ र प्रदेशको चुनावसम्म गठबन्धन गरेरै जान कांग्रेस केन्द्रीय सदस्यहरुको सुझाव

खबरडबली संवाददाता

काठमाडौँ । नेपाली कांग्रेसका अधिकांस केन्द्रीय सदस्यहरुले गठबन्धनलाई आगामी संघ र प्रदेशको निर्वाचनमा पनि निरन्तरता दिन सुझाव दिएका छन् ।

सोमबारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरू भएको केन्द्रीय कार्यसमिति बैठकमा बोल्ने धेरैजसो सदस्यहरुले यस्तो सुझाव दिएका हुन् । 

अधिकांश सदस्यहरुले गठबन्धनका कारण स्थानीय तह निर्वाचनमा यो परिणाम आएको छ । यद्यपि विभिन्न ठाउँमा प्लस र माइनस छ । तर समग्रमा गठबन्धनले राम्रो गरेको छ,ु केन्द्रीय सदस्यहरुको धारणा उद्धृत गर्दै प्रवक्ता प्रकाशशरण महतले भने ।

गठबन्धन गरेरै जानुपर्ने निष्कर्ष रहेको भन्दै प्रवक्ता महतले कसरी गर्ने भन्ने विषयमा छलफल पछि हुने बताए । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चलाएर देखाउछौं: अर्थमन्त्री पौडेल

भैरहवा।अर्थमन्त्री बिष्णु पौडेलले रुपन्देही सम्भावनै सम्भावना भएको जिल्ला भएकोले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल चल्छ र चलाएर देखाउने बताएका छन । ...

राष्ट्रपतिसमक्ष श्रीलङ्का र जापानका राजदूतको बिदाइ भेट

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपाल लागि प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काका राजदूत सुदर्शना के। पाथिरानाले शिष्टाचार बिदाइ भेट ग...

प्रचण्डले प्रधानमन्त्री बन्दिनुस् भनेर हप्तामा एक पटक खबर पठाउँनुहुन्छ : महामन्त्री थापा

काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सत्ता समीकरणलाई इमानदारितापूर्वक तीन वर्षसम्म लान चाहेको बताएको छन् । बिहीबार कीर्ति...

बालाचतुर्दशी पर्वलाई लक्षित गरेर बागमती नदीमा छाडियो मेलम्चीको पानी

काठमाडौँ। बालाचतुर्दशी पर्वलाई लक्षित गरेर मेलम्ची खानेपानी विकास समितिको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रबाट बागमती नदीमा थप पानी छाडिएको छ ।  ...

घोराहीबाट तुलसीपुर जाँदै गरेको बस दुर्घटना, १८ जना घाइते

तुलसीपुर। घोराहीबाट तुलसीपुर जाँदै गरेको बस दुर्घटनामा परेको छ । दुर्घटनामा १८ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको इलाका प्र...

विश्वविद्यालयको कार्यक्रमका लागि प्रधानमन्त्री ओली लुम्बिनीमा

भैरहवा। प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी आइपुगेको छन् । लुम्बिनी बौद्ध विश्वविद्यालयको दीक्षान्त समारोहका लागि उनी लुम्बिनी आभएको हो ।  प्रधान...

कतारको मध्यस्थतामा रुस-युक्रेनले लैजाने भए आ-आफ्ना बालबालिका

कतार। कतारको मध्यस्थतामा कीभ र मस्कोबीचको पछिल्लो मानवीय आदानप्रदान हुने भएको छ । यस हप्ता ९ रुसी र युक्रेनी बालबालिकालाई उनीहरूका देशमा परिवारका स...

नेपालले विश्व शिक्षा प्रणालीमा आफूलाई प्रस्तुत गर्ने समय आएको छ: प्रचण्ड

सरकारले विश्वविद्यालयमाथि हस्तक्षेप बढाएको छ, मैले यसलाई गम्भीरतापूर्वक हेरेको छु

पसलको ताल्चा फुटाएर मोबाईल चोर्ने २ जना चोर रंगेहात पक्राउ

रौतहट। रौतहटको सदरमुकाम गौर स्थित एकै रातमा छुट्टाछुट्टै दुई पसलको ताल्चा फुटाएर लाखौंको मोबाईल चोरी गर्ने दुईजना चोरलाई प्रहरीले रंगेहात पक्राउ गरेको...

प्रहरीको प्राविधिक तर्फका ५ जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस

काठमाडौं। प्रहरीको प्राविधिक तर्फका ५ जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिसनेपाल प्रहरीको प्राविधिक तर्फका ५ जना प्रहरी उपरीक्षक बढुवाका लागि सिफारि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy