Ntc summer Offer
Khabar Dabali १६ आश्विन २०८० मंगलवार | 3rd October, 2023 Tue

सीट बाँडफाँडको मोडालिटी बनाउन सत्ता गठबन्धनको बैठक भोलि बस्ने

खबरडबली संवाददाता

काठमाडौं । सत्ता गठबन्धनको बैठक शुक्रबार बस्ने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहान ९ बजे  बस्ने बैठकमा सीट बाँडफाँडको मोडालिटी बनाउने विषयमा छलफल हुने गठबन्धनका एक नेताले बताए । 

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकबाट प्रदेश र प्रतिनिधिसभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेपछि पाँच दलीय गठबन्धनमा बैठक बस्न लागेको हो । 

सत्ता गठबन्धनको बैठकमा भागवण्डाको विषयमा शिर्ष नेताहरु आफ्नो धारणा राख्ने भएका छन् । त्यस बमोजिम नै सिटको टुंगो लाग्ने भएको छ । सीट बाँडफाँड गर्ने विषयमा शिर्ष नेताहरुले कार्यदल बनाएर मोडालिटी तयार गर्ने तयारी गरेका छन् । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

औद्योगिकरण गर्न थप लगानीको खाँचो छ : अध्यक्ष नेपाल

सप्तरी । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा औद्योगिकरण गर्न थप लगानीको खाँचो औँल्याउँदै यसका लागि राष्...

क्रिकेटमा नेपाल भारतसँग २३ रनले पराजित

नेपालको यात्रा क्वार्टरफाइनलमै टुंगियो

सापू रोगबाट बच्न चिकित्सकको आग्रह

नारायणगढ । पछिल्लो केही दिनयता चितवन तथा यस आसपासका क्षेत्रमा सेतो पुतलीबाट सर्ने ‘सिजनल हाइपर एक्युट प्यानयुभाइटिस’ ९सापू० रोगका बिरामी देखा पर्न थाल...

केएफडब्लूको सहयोगमा थानकोटमा प्रसूति विशेषज्ञ सेवा अस्पताल बन्ने

काठमाडौँ । जर्मन सरकारको आर्थिक एवं प्राविधिक सहयोगमा चन्द्रागिरि नगरपालिकामा प्रसूति विशेषज्ञ सेवा अस्पताल निर्माण हुने भएको छ । यसका लागि जर्मन विका...

अनमोल केसीलाई म्याद थपका लागि अदालत लगियो

काठमाडौँ । अभिनेता अनमोल केसीलाई म्याद थपका लागी प्रहरीले सरकारी वकिलको कार्यालयमा उपस्थित गराएको छ । म्याद थपका लागी केसीलाई जिल्ला अदालत काठमाडौँमा ...

चाडबाड केन्द्रित बजार अनुगमन तीव्र

काठमाडौँ । सरकारले चाडबाड नजिकिएसँगै देशैभर बजार अनुगमनलाई तीव्रताका साथ अघि बढाएको छ । उपभोक्ताको हकअधिकार संरक्षण, स्वच्छ बजार प्रवर्द्धन तथा अवा...

दोलखाको लामबगरबाट फेरि ४ किलो सुन बरामद

काठमाडौं । दोलखाको बिगु गाउँपालिका–१, लामबगरबाट प्रहरीले ४ किलो सुन बरामद गरेको छ । प्रहरीले केही दिनअघि दोलखाबाट ७ किलो बरामद गरेको सुनको अनुसन्धा...

राजविराज–हनुमाननगर सडक जीर्ण, आवागमनमा समस्या

सप्तरी । पाँच वर्षदेखि राजविराज–हनुमाननगर सडक खण्ड जीर्ण हुँदा स्थानीयले सास्ती भोग्दै आएका छन् । पाँच वर्षसम्म पनि जीर्ण सडक मर्मत नहुँदा आवागमनमा सम...

फ्रान्स निर्यात हुन थाल्यो इलाममा उत्पादित जडीबुटी

इलाम । इलाम माईजोगमाई गाउँपालिकाका नित्यराज दाहालले ‘ओसोनिक हर्बल तथा ओसोनिक जडीबुटी प्रशोधन केन्द्र’ बाट उत्पादित जडीबुटी विदेश निर्यात हुन थालेको छ ...

पशुपति जलहरी प्रकरण: सदस्य सचिवसहित तीन जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिको जलहरी प्रकरणमा तीन जना विरुद्ध मुद्दा दायर गरेको छ । आयोगले पशुपति क्षेत्र विकास कोषका तत्कालीन...

अरु धेरै
Vianet Nepal Internet
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Alphabet Education Consultancy Pioneer Software Technologies Salt Trending