काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज रौतहट जाने भएका छन्। गौरमा पार्टी प्रवेश तथा वृहत जनसभा कार्यक्रम सम्बोधन गर्न ओली रौतहट जान लागेको उनको सचिवालयले जनाएको छ।
नेकपा एमाले रौतहटको आयोजनामा पार्टी प्रवेश तथा वृहत जनसभा कार्यक्रममा प्रमुख अतिथिको रुपमा ओली पुग्नुहुने नेकपा एमाले रौतहटका जिल्ला सचिब बाल बिक्रम कार्की जानकारी दिए।
बिहान ११ बजेबाट हुने कार्यक्रममा गौर नगरपालिकाका पूर्व नगर प्रमुख अजय गुप्ता लगायत विभिन्न पार्टी परित्याग गरेर एमालेमा प्रवेश गर्ने बताइएको छ।
गौर नगरपालिकाका पूर्व नगर प्रमुख गुप्ता लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) परित्याग गरेर एमालेमा प्रवेश गर्न लागेका हुन्। रौतहट एमालेबाट विद्रोह गरेर नेकपा एकीकृत समाजवादी गठन गरेका माधव नेपालको गृहजिल्ला पनि हो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कार्तिक २२ गते, २०८१ - ०९:३७
सातै प्रदेशमा चुनाव परिचालन समिति गठन गर्ने निर्णय
कार्तिक २२ गते, २०८१ - ०९:३०
काभ्रे । गत महिनाको बाढीपहिरोमा परी यहाँ ७९ जनाले ज्यान गुमाएभने भौतिक सम्पत्तिमा पनि व्यापक क्षति भयो । कैयन् घरबारविहीन भए । स्थानीय तह खोज, उ...
कार्तिक २२ गते, २०८१ - ०९:२३
काठमाडौं । हप्तौँका चुनावी अभियान र दौडधूपपछि रिपब्लिकन उम्मेदवार डोनल्ड ट्रम्प अमेरिकी राष्ट्रपतिका रूपमा निर्वाचित भएका छन्। उनी कानुनी रूपमा दोष...
कार्तिक २२ गते, २०८१ - ०८:५८
काठमाडौं । नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ। मंसिर १६ गते हुने उपनिर्वाचनबारे छलफल गर्नको लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठक ब...
कार्तिक २२ गते, २०८१ - ०८:५१
काठमाडौँ । इन्टरपोलबाट रेड नोटिस जारी गरी नेपाल झिकाइएका एक व्यक्ति मानव बेचबिखन मुद्दामा बुधबार पुर्पक्षका लागि जेल चलान गरिएको छ । आकर्षक तलबको ...
कार्तिक २२ गते, २०८१ - ०८:४८
काठमाडौँ । वायु सेवा सञ्चालक सङ्घले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति कार्य तदारुक्ताका साथ निर्धारित समयमै गर्न माग गरेको छ । सङ्घल...
कार्तिक २२ गते, २०८१ - ०७:५१
धनुषाधाम । ‘बिहुली आगे बिहुली…सामा जाइछै ससुरा किछ गहनो चाही गे डिहुली’, राति अबेरसम्म यस्तै गीतले गुञ्जयमान हुने मैथिल समुदायमा दाजुभाइ तथा दिदीबहिनी...
कार्तिक २२ गते, २०८१ - ०७:४६
काठमाडौं । मानव तस्करीको आशंकामा प्रहरी निगरानीमा रहेका कोसी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री लीलावल्लभ अधिकारीले पदबाट राजीनामा दिएका छ...
कार्तिक २२ गते, २०८१ - ०७:३५
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमय दर यसप्रकार निर्धारण गरेको छ। जसअनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रु...
कार्तिक २२ गते, २०८१ - ०७:२७
काठमाडौँ । कीर्तिपुर नगरपालिकामा उप निर्वाचनको माहोल सुरु भएको छ । आगामी मङ्सिर १६ गतेका लागि तय भएको स्थानीय तहको उप निर्वाचनको माहोल सुरु भएको हो । ...
प्रतिकृया लेख्नुहोस्: