Ntc summer Offer
Khabar Dabali २४ फाल्गुन २०८१ शनिबार | 8th March, 2025 Sat
Investment bank

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेसले आज केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान १०ः३० बजे बस्ने बैठकमा पार्टी केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधनमा शोक प्रस्ताव पारित गर्ने बताइएको छ। 

समाजवादी चिन्तक गिरीको ललितपुरको भैँसेपाटीस्थित मेडिसिटी अस्पतालमा क्यान्सर रोगको उपचारका क्रममा शनिबार राति ९.३० बजे निधन भएको थियो।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कालीमाटीमा साग, डल्ले च्याउ र काउली महँगियो, कन्य च्याउ र बन्दा सस्तियो

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शुक्रबार) का लागि तरकारी तथा फलफूलहरुको थोक मूल्य निर्धारण गरेको छ।  कालीमाटीमा आज पनि ...

चीन-अमेरिका तनावपूर्ण सम्बन्ध, एकले अर्कालाई दिए जस्तोसुकै युद्धका निम्ति तयार रहेको चेतावनी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बढाउँदै लगेको चिनियाँ उत्पादनमा लाग्ने आयातशुल्क 'ट्यारिफ'को बदला लिएसँगै बेइजिङ आफू अमेरिकासँग ...

बालेनलाई भारी पर्दै आफ्नै निर्णय

काठमाडौं । संघीय सरकारले कार्यकारी प्रमुख नपठाएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सामाजिक सञ्जालमा धुवाँधार आलोचना गर्दै आएका काठमाडौं महानग...

चन्द्रागिरि बोसीगाँउको कवाड कारखानामा आगलागी

काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका–१० बोसीगाँउस्थित आरएमबी प्लाष्टिक प्याकेजिङ हाउस (कवाड कारखानामा) मा आज आगलागी भएको छ ।  पुष्पा श्रेष्ठ...

प्रधानमन्त्रीको सुर्खेत तालिका- प्रदेशसभालाई सम्बोधन, रंगशाला निरीक्षण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज सुर्खेत जाँदैछन्।  मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन ओली सुर्खेत जान लागेका  प्रधानम...

साँखु दुर्घटना- आश्रयस्थलको टहरामा टिपर पस्दा सुतिरहेका ३ जनाको मृत्यु

काठमाडौँ । काठमाडौँको साँखुमा आज बिहान भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । बिहान करिब ३ः४० सो बजेको समयमा काठमाडौँको  शङ्खरापुर नगरपालि...

महोत्तरीमा किन भयो ओली, देउवा र प्रचण्डको अर्थपूर्ण जमघट ?

महोत्तरी । आफ्नो जिल्लामा मुख्य दलका नेताको एकैचोटी जमघट हुँदा महोत्तरीमा उत्साह छाएको छ । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष...

भेप तस्करी गर्नेविरूद्ध मुद्दा दायर

लुम्बिनी । राजस्व अनुसन्धान विभागअन्तर्गत राजस्व अनुसन्धान कार्यालय, बुटवलले इलेक्ट्रिक सिगरेट (भेप) को अवैध कारोबार गरी राजस्व चुहावट गरेको कसुरमा चा...

पनौती नगरमा सञ्चालिन तीन खानी-क्रसर उद्योग बन्द

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका क्षेत्रमा सञ्चालित तीनवटा खानी तथा क्रसर उद्योग बन्द गराएको छ । नगरको वडा नं २ र १२ मा मापदण्डविपरीत...

एमाले मोरङको चुनाव- विद्या पक्षको प्यानल नै अगाडि, ओली खेमालाई धक्का

काठमाडौं । एमाले मोरङको जिल्ला अध्यक्षका लागि भएको निर्वाचनको मतगणना जारी छ। मतगणनामा अध्यक्ष केपी शर्मा ओलीसहितका संस्थापन पक्षीय नेताहरूको समर्थन मि...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy