Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

यी हुन् कांग्रेसबाट फेरि समानुपातिकतर्फ सांसद बन्न नपाउने चर्चित नेताहरु (सूचीेसहित)

खबरडबली संवाददाता

काठमाडौँ । आगामी निर्वाचनमा नेपाली कांग्रेसका नेताहरू समानुपातिकतर्फबाट सांसद हुन नपाउने भएका छन् । कांग्रेस केन्द्रीय कार्यालयले ०७४ को प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ निर्वाचित व्यक्तिको नाम पुनः समानुपातिकतर्फ उम्मेदवारको रुपमा सिफारिस नगर्न तल्ला तहलाई निर्देशन गरेको हो ।

महामन्त्री गगन थापाले ७७ वटै जिल्ला कार्यसमिति, १६५ वटै क्षेत्रीय कार्यसमिति र ३३० प्रदेश कार्यसमितिलाई पठाएको परिपत्रमा समानुपातिकतर्फ ०७४ मा निर्वाचित व्यक्तिलाई पुनः समानुपातिकतर्फ नै उम्मेदवार बनाउन सिफारिस नगर्न पार्टी विधानको व्यवस्थाबमोजिम निर्देशन दिएका हुन् ।

विधानको धारा ३३ मा भनिएको छ, ‘प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा पार्टीको तर्फबाट समानुपातिक आधारमा निर्वाचित व्यक्ति तत्काल त्यसपछिको प्रतिनिधिसभा र प्रदेश सभामा पार्टीको तर्फबाट समानुपातिक आधारमा पुनः उम्मेदवार हुन पाउने छैन ।’

गृहमन्त्री बालकृष्ण खाँण, उद्योगमन्त्री दिलेन्द्रप्रसाद बडू र महिलामन्त्री उमा रेग्मीदेखि नेता सुजाता कोइरालासम्मले अब समानुपातिकबाट सांसद बन्न नपाउने भएका हुन् ।

जसअनुसार वर्तमान सरकारका चार मन्त्रीसहित प्रभावशाली नेताहरू नै समानुपातिकबाट सांसद बन्न नपाउने भएका हुन् । कांग्रेसबाट ०७४ मा समानुपातिकतर्फ प्रतिनिधिसभामा निर्वाचित ४० जना नेताहरुले अब दोहोरिएर त्यही व्यवस्थामार्फत् निर्वाचित हुन पाउने छैनन् ।

त्यस्तै, प्रदेश १ मा १३ जना, मधेस प्रदेशमा ११ जना, वाग्मती प्रदेसमा १४ जना, गण्डकी प्रदेसमा ९ जना, लुम्बिनी प्रदेसमा १२ जना, कर्णाली प्रदेसमा ५ जना र सुदुरपश्चिम प्रदेशमा ८ जना गरी ७२ जना नेताले उसैगरी समानुपातिकतर्फबाट प्रदेश सभा सदस्य बन्न पाउने छैनन् ।
०७४ मा समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित ४० नेता

रगंमती शाही

पद्म नारायण चौधरी

मीना पाण्डे

डिला संग्रौला

पुष्पा भुषाल गौतम

सुजाता कोइराला

राम बहादुर बिष्ट

सुर्य वहादुर केसी

सत्यनारायण खनाल

किशोर सिंह राठैर

दिलेन्द्र प्रसाद वडू

बालकृष्ण खाँण

मिना सुब्बा

महेन्द्र कुमारी लिम्बु

प्रमिला राई

ज्ञानकुमारी छन्त्याल

दिव्यमणी राजभण्डारी

जीप छिरीगं लामा

लालकाजी गुरूगं

उमेश श्रेष्ठ

कर्मा घले

बहादुर सिंह लामा

हिरा गुरूगं

सर्वत आरा खानम

अतहर कमाल मुसलमान

मिनाक्षी झा

चित्र लेखा यादव

सीता देवी यादव

नागेन्द्र कुमार राय

स्मृति नारायण चौधरी

विनोद कुमार चौधरी

विमला नेपाली

लक्ष्मी परियार सेवा

सुजाता परियार

प्रकाश रसाइलि स्नेही

मिन बहादुर विश्वकर्मा

मान वहादुर विश्वकर्मा

नमिता कुमारी चौधरी

पार्वता डि।सि। चौधरी

उमा रेग्मी

प्रदेश १ मा १३ जना

शेखर चन्द्र थापा

चन्द्र प्रसाद श्रेष्ठ

ज्योती सुब्बा

लिला सुब्बा

लोक प्रसाद संग्रौला

सन्जा कुमारी दनुवार

विध्यानन्द् चौधरी

प्रताप प्रकाश हाङगाम

ओम सरावगी

कल्पना कुमारी सरदार

नवोदिता कुमारी चौधरी

विन्दीया कार्की

शान्ता पौडेल

मधेस प्रदेशमा ११ जना

सरस्वती चौधरी

नरेश कुमार यादव

ओम प्रकाश शर्मा

शिवचन्द्र चौधरी

श्याम परि देवी

आशिया देवी थरूनी

शेष रसीद अली

मंजु कुमारी यादव

गीता कुमारी यादव

शोभा कुमारी लामा

प्रमिला देवी दास

वाग्मती प्रदेसमा १४ जना

मिलन श्रेष्ठ

राजेन्द्र गुरुङ्ग

न्हुच्छे नारायण श्रेष्ठ

सन्त बहादुर प्रजा

राधा घले

जीवन डंगोल

कल्पना नेपाली

रजनी जोन्छे

राजाराम कार्की

बलराम पौडेल

भिमसेन खत्री

गिता वाग्ले

बिजुला वर्मा

विजया श्रेष्ठ केसी

गण्डकी प्रदेसमा ९ जना

दोवाटे विश्वकर्मा

कुमार खड्का

कोपीला बोहोरा

ओमकला गौतम

मणीभद्र शर्मा कंडेल

मन कुमारी गुरूगं

सरीता गुरुङ्ग

ललितकला गुरुङ्ग

मेखलाल श्रेष्ठ

लुम्बिनी प्रदेसमा १२ जना

भुवनेश्वर चौधरी

रमा अर्याल

निर्मला क्षेत्री

बलदेव शर्मा पेखरेल

अर्जुन कुमार श्रेष्ठ

पुष्पा थरूनी

मो।याकुव अन्सारी

शान्तिदेवी वर्मा सोनार

रून्धावती दुवे शर्मा

रिना नेपाल वि।क।

माला गोतामे सुनार

बिरवहादुर राना

कर्णाली प्रदेसमा ५ जना

अमृता शाही

हिम वहादुर शाही

यज्ञ बहादुर बीसी

दिनवन्धु श्रेष्ठ

झोवा वि।क।

सुदुरपश्चिम प्रदेसमा ८ जना

दीव्यश्वरी शाह

देवराज पाठक

गोविन्द वोहरा

अम्वि कुमारी थापा

कुमारी नन्दा बम

श्याम लाल राना

टेक वहादुर रैका

उमा वादी

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि लामिछानेको मुद्दामा महान्यायाधिवक्ताको संशोधित निर्णय पेश गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले रवि लामिछानेसँग सम्बन्धित मुद्दामा महान्यायाधिवक्ताको संशोधित निर्णय पेश गर्न आदेश दिएको छ। न्यायाधीश सारंगा सुवेदी र स...

राष्ट्रपति पौडेलसमक्ष निर्वाचन प्रतिवेदन २०८२ पेस

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोग नेपालले गत फागनु २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को प्रतिवेदन पेस गरेको छ ।  ...

नेप्से परिसूचक ६४ अङ्कले बढ्यो

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६४ दशमलव ६९ अङ्कले बढेर दुई हजार ८७७ दशमलव शून्य तीनको बिन्दुमा कायम भएको हो । यो दुई दशमलव ३० प्रत...

निर्वाचनले लोकतान्त्रिक अभ्यासलाई सफल बनाएको छ : प्रधानमन्त्री कार्की

काठमाडौँ। प्रधानमन्त्री प्रधानमन्त्री सुशीला कार्की फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन कार्यक्षेत्रमै खटिएर भूमिका निर्वाह गर्ने ...

राप्रपाको संसदीय दलको नेता शाही, प्रमुख सचेतकमा ओली

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संसदीय दलको नेतामा ज्ञानबहादुर शाहीलाई चयन गरेको छ। बिहीबार पार्टी केन्द्रीय कार्यालयमा बसेको स...

नवनिर्वाचित सांसदको शपथ चैत १२ गते, संसद् सचिवालयद्वारा दलहरूसँग परामर्श

काठमाडौँ । संघीय संसद् सचिवालयले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूसँग महत्वपूर्ण विषयमा परामर्श गरेको छ। सिंहदरब...

राष्ट्रिय सभामा गृहमन्त्री अर्यालको मनोनयनविरुद्ध रिट : चैत २५ गतेलाई तोकियो पेसी

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा मनोनयनका लागि गरिएको सिफारिस संविधान विपरीत रहेको दाबी गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर ...

अछामको ढकाली गाउँपालिकाका अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा : १२ लाख ७७ हजार बिगो

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अछामको ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउदसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।  ...

संविधानको धारा ७६ (१) अनुसार सरकार गठन हुँदै

काठमाडौँ। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मत परिणाम आइसकेको छ । निर्वाचन आयोगले आज राष्ट्रपति रामचन्द्र पौडेललाई निर्वाचन...

धादिङका स्थानीय तहले गराए सरकारको ध्यानाकर्षण, आशिकाको निर्देशनविरुद्ध प्रतिवादमा उत्रने

काठमाडौँ । धादिङका १३ वटै स्थानीय तहले संविधानअनुसार आफ्नो एकल अधिकार निर्बाध रूपमा प्रयोग गर्ने सुनिश्चितताका लागि सरकारको ध्यानाकर्षण गराएका छन्। ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: