Ntc summer Offer
Khabar Dabali २ श्रावण २०८२ बिहीबार | 17th July, 2025 Thu
Investment bank

दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

खबरडबली संवाददाता

सुनसरी । सुनसरीको इटहरी–२ मा पिकअपको ठक्करबाट गए राति एक मोटरसाइकल चालकको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकल चालक इटहरी–२ का २८ वर्षीय लोमस दाहाल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।इटहरी–२ गङ्गामार्गस्थित कोसी राजमार्गमा धरानबाट इटहरीतर्फ आउँदै गरेको प्रदेश१–०२–००२च ४६६२ नंको पिकअप गाडीले सोही दिशातर्फ आउँदै गरेको को१६प ५७२० नंको मोटरसाइकललाई ठक्कर दिँदा लोमसको मृत्यु भएको हो ।

सोही दुर्घटनामा मोटरसाइकलमा सवार इटहरी–५ का २९ वर्षीय सरोज गुरागाईँ सख्त घाइते भएको प्रहरीले जनाइएको छ । घाइते गुरागाईँको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । पिकअप गाडी तीव्रगतिमा रहेका कारणले दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । दुवै सवारीसाधन इटहरी प्रहरीको नियन्त्रणमा रहेको र फरार पिकअप चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

१३ लाख रुपियाँ नक्कली नोटसहित दुई जना पक्राउ

काठमाडौँ। प्रहरीले ठुलो परिणाममा हजार दरका नेपाली रुपियाँका नक्कली नोट कारोवारीहरुलाई पक्राउ गरेको छ । प्रहरीले १२९३ गोटा नक्कली नोट सहित दुई जनालाई प...

घरभित्रै भेटिन थाल्यो सर्पको गुँड, रूपन्देहीमा एउटै घरबाट २३ वटा ‘बेबी कोब्रा’को उद्धार

सिद्धार्थनगर। रूपन्देहीको तिलोत्तमा–५, प्रेमनगरस्थित एकै घरबाट २३ वटा ‘बेबी कोब्रा’ को उद्धार गरिएको छ। एउटै घरमा यति ठुलो सङ्ख्यामा कोब्रा भेटिनु दुर...

साउन १६ लाई राष्ट्रिय कोदो दिवसका रूपमा मनाइने

काठमाडौँ। सरकारले प्रत्येक वर्षको साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवसको रूपमा मनाउने भएको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्...

जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लियो

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बुधबार बसेको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता ...

कुलिङ पिरियड प्रकरणमा सभापति खतिवडासँग समितिले लियो बयान

काठमाडौं । निजामती सेवा विधेयकअन्तर्गतको कुलिङ पिरियड प्रावधानका सम्बन्धमा भएको त्रुटिबारे छानबिनका लागि बनेको समितिले राज्य व्यवस्था तथा सुशासन समिति...

काठमाडौँ महानगरको बजेट माथि छलफल सुरु

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट माथिको छलफल सुरु भएको छ । राष्ट्रिय सभागृहमा सभा सुरु गर्दै मेयर बालेन शाहले ...

मन्त्रीपरिषद्का २९ निर्णय सार्वजनिक (सुचिसहित)

काठमाडौँ। नेपाल सरकारले गरेका निर्णयहरू सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले आज सार्वजनिक गरेको छन् । उनले असार ...

कल्याणपुर नगरपालिकाका मेयर एकलाख घुससहित रंगेहात पक्राउ

जनकपुरधाम । सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एकलाख घुस रकमसहित रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्याल...

काठमाडौँ महानगरमा थप १२ वटा विद्युतीय बस सेवा सुरु

काठमाडौँ। महानगर यातायात प्रालिले आजदेखि  विद्युतीय बस सञ्चालनमा ल्याएको छ । ती १२ बस चक्रपथभित्र सञ्चालन हुनेछन् ।  भौतिक पूर्वाधार तथा यातायात मन्त्...

पेस्तोल देखाएर नगद र आइफोन लुटपाट गर्ने भारतीय नागरिक पक्राउ

जनकपुरधाम। नेपाल–भारत खुला सीमाबाट हुने अपराधजन्य गतिविधि फेरि एक पटक सुरक्षाका दृष्टिकोणले गम्भीर चिन्ताको विषय बनेको छ । हालै मात्र धनुषा प्रहरीले स...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending