काठमाडौँ । आगामी असोजदेखि शुक्रबारको सेयर कारोबार बन्द हुने भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को आइतबार बसेको बोर्ड बैठकले शुक्रबारको सेयर बजार बन्द गर्ने निर्णय गरेको हो ।
लगानीकर्ताको माग, नियामक निकायको सुझाव र नेप्सेको कारोबार प्रणालीको मर्मतसम्भार गर्नुपर्ने भएकाले शुक्रबार सेयर कारोबार बन्द गर्ने निर्णय भएको नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले बताए ।
‘असोजको पहिलो शुक्रबारदेखि नै सेयर कारोबार बन्द हुन्छ,’ उनले भने, ‘असोजदेखि पुरानो व्यवस्था अनुसार नै सातामा ५ दिन (आइतबार देखि बिहीबारसम्म)मात्र सेयर कारोबार हुनेछ ।’ सरकारले शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा गरेपछि गत जेठदेखि नेप्सेले पनि आइतबारको सेयर कारोबार बन्द गरेर शुक्रबार खोलेको थियो । पछि सरकारले आइतबारको बिदा खारेज गर्यो । तर सेयर कारोबार भने शुक्रबार पनि भइरहेको थियो । अहिले सेयर लगानीकर्ताको चर्को दबाबका बीच शुक्रबारको सेयर कारोबार बन्द गरिएको स्रोतले बताएको छ । हाल सातामा ६ दिन ९आइतबार देखि शुक्रबारसम्म० सेयर कारोबार हुँदै आएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १२ गते, २०८१ - १७:४२
काठमाडौँ । एक सातादेखि गुणस्तर परिक्षणको नाउंमा निर्यातका लागि पठाइएका नेपाली चिया भारतको पश्चिम बंगालको पानीट्यांकीमा रोक लगाइएको घटनाप्रति नेपाल उद्...
बैशाख १२ गते, २०८१ - १७:११
महोत्तरी । राष्ट्रिय हात्तिपाईले रोग निवारण कार्यक्रम २०८१ को पुर्वसन्ध्यामा महोत्तरीको बर्दिवासले आम औषधि सेवनको अभिमुखिकरण गराएको छ । नगर क्षेत्र...
बैशाख १२ गते, २०८१ - १६:५३
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका विषयगत समितिहरुको नेतृत्व चयन भएको छ । चेम्बर अन्तरर्गतका २४ वटा विभागको सभापति चयन भएको हो । विपद व्यवस्थापन पर...
बैशाख १२ गते, २०८१ - १६:४२
काठमाडौँ । कतारका अमिर तमिम विन हमाद अल थानीले नेपाल भ्रमण सकेर फर्किने क्रममा नेपाल र नेपाली जनतालाई आतिथ्यका लागि धन्यवाद दिएका छन् । अमिर थानीले...
बैशाख १२ गते, २०८१ - १६:३५
महोत्तरी । महोत्तरीका वनक्षेत्रमा फेरि वन डढेलोका घटना बढ्न थालेका छन् । गत चैत दोस्रो साताको वर्षाले वन डढेलो निभ्नुका साथै पातपतिङ्गर भिजेका कारण के...
बैशाख १२ गते, २०८१ - १६:१०
काठमाडौँ । कतारका अमिर शेख तमिम विन हमाद अल थानीले यही वैशाख ११ र १२ गते नेपालको राजकीय भ्रमण सम्पन्न गरेको छन् । मध्यपूर्वको क्षेत्रफलमा सानो तथा ...
बैशाख १२ गते, २०८१ - १६:०१
इलाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गृहमन्त्री रवि लामिछानेले आफ्नो पार्टीले जनताका पक्षमा काम गरेकै कारण पुराना दलहरुले बदनाम गर...
बैशाख १२ गते, २०८१ - १५:५४
काठमाडौं । सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालयका प्रमुख कानूनी सल्लाहकार नारायण खनाललाई तत्कालका लागि कुनै कारबाही नगर्न अल्पकालीन अन्तरिम आदेश जा...
बैशाख १२ गते, २०८१ - १५:४३
काठमाडौं । बुधबार नेप्से सामान्य अंकले बढेको छ । आज नेप्से ०.१५ अंकले बढेर १९६९.१७ विन्दुमा रोकिएको छ । त्यस्तै आज सेन्सेटिभ इण्डेक्स ०।१७ प्रतिशतल...
बैशाख १२ गते, २०८१ - १५:४०
काठमाडौँ । बैशाख १५ गते शनिवार इलाम-२ र बझाङमा उपनिर्वाचनमा आज रातिदेखि मौन अवधि शुरु हुदै छ । आयोगले बुधबार राति १२ बजेदेखि मौन अवधि शुरु हुने हुनाले...
प्रतिकृया लेख्नुहोस्: