Khabar Dabali ११ असार २०८३ बिहीबार | 25th June, 2026 Thu
Investment bank

यी हुन् कांग्रेसको बन्दसूचीमा अटाएका नाम (सूचीसहित)

असन्तुष्टि जनाउँदै विद्रोह गर्ने शेखर पक्षको चेतावनी

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूचीमा नेता विमलेन्द्र निधिदेखि प्रधानमन्त्री पत्नी आरजु राणा देउवासम्म अटाएका छन्। 

प्रतिनिधिसभातर्फ निधिको नाम पहिलो नम्बरमा छ। निधिसहित नेताहर फरमुल्लाह मन्सुर, जीवन परियार, डा. प्रकाशशरण महत, डा. चन्द्रमोहन यादव लगायतको नाम समावेश गरिएको छ। 

तर, पार्टीभित्र सभापति शेरबहादुुर देउवाले एकलौटी गरेको भन्दै संस्थनपन इतर पक्ष आन्दोलित बनेको छ। शनिबार मात्रै डा. शेखर कोइराला पक्षले दबाव भेला गरेको थियो। उनीहरुले पार्टीभित्र ४० प्रतिशत हिस्सा नपाएर विद्रोह गर्ने चेतावनी दिइसकेका छन्।

बन्दसूचीमा रहेका नामः

विमलेन्द्र निधि
फरमुल्लाह मन्सुर
जीवन परियार 
डा. प्रकाशशरण महत
आनन्दप्रसाद ढुंगाना 
डा. चन्द्रमोहन यादव 
अनिल रुगांटा
गोपालमान श्रेष्ठ
मदनकृष्ण श्रेष्ठ
टेकप्रसाद गुरुङ 
मोहन राई 
रोमी गौचन थकाली 
कर्माछिरिङ शेर्पा 
दिपक लामा 
कमोड सुब्बा 
सनत मुर्मु 
जगतबहादुर तामाङ 
देवीराम पुन 
सन्दीप राना 
केशरमान रोका 
ललितसिंह बोहरा 
टेकबहादुर नाम्जाली मगर 
गोविन्द भट्टराई 
बालकृष्ण पाण्डे
बसन्त भट्ट 
राम भट्टराई 
डिल्लीराज कार्की 
भरतराज वाग्ले 
केदारनरसिंह केसी 
भीम थपलिया 
दामोदर गौतम 
किरण गिरी 
सरोज थापा 
खुमाप्रसाद अर्याल
कीर्तिबहादुर खड्का 
जयपति रोकाय 
हस्तबहादुर मल्ल 
नरेशबहादुर सिंह 
लोकराज अवस्थी 
भरतबहादुर स्वाँर 
जनकबहादुर बम 
डा. सुरेशकुमार कनोडिया 
रामचन्द्र कोइरी मौर्य 
मुख्तबहादुर महतो 
अब्दुल सतार 
अलाद्दिन हुसेन 
योगेन्द्र चौधरी 
चमुनारायण तबदार 
हरिकृष्ण घोस 
खेम डगोरा चौधरी 
जीवन राना 
रामकुमारी चौधरी 
राकेश सिंह
.............
डा.आरजु राणा देउवा 
मञ्जु खाँण 
अम्बिका बस्नेत 
प्रतिमा गौतम 
रमा कोइराला पौडेल 
सरस्वती अर्याल तिवारी 
कान्तिका सैजुवाल 
सरस्वती बजीमय 
अञ्जनी श्रेष्ठ 
लिला बोखिम 
मिनाकुमारी लामा 
सरु लामा 
समिता खड्की
गंगा अवाल
सपना राजभण्डारी जोशी 
रेनका काउचा मगर 
तिर्थकुमारी गुरुङ 
सरस्वती गुरुङ 
मनोरमा शेरचन 
लालकुमारी राना
सीताकुमारी राना
मधु जवेगु 
मैना रावल कार्की 
सुशीला भट्ट मिश्र 
विद्यादेवी तिमल्सिना 
रुक्मिणी घिमिरे 
मधु शाही 
अनिता ढुंगाना शाह 
सुशीला उप्रेती 
लक्ष्मी थापा 
उमा दाहाल 
किरण कोइराला 
विमला योगी 
कृष्णदेवी गिरी 
हरिशरण नेपाली
विन विश्वकर्मा 
गोविन्द परियार
मानवहादुर नेपाली
आशा विक 
लोकबहादुर विश्वकर्मा 
डम्बर सुनार 
रुपा विक 
शान्ति परियार 
विष्णुमाया परियार
कोपिला विक
सिता मिजार 
जावेदा खातुन जागा 
कल्पना चौधरी
जस्मिन मण्डल
विनाकुमारी थनेत 
नागिना यादव
मुख्ता यादव
निनु कर्ण
मिनाक्षी झा
रेणु यादव
किरण शर्मा झा

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending