गोरखा । गोरखाको मनास्लु हिमालमा हिउँपहिरो जाँदा १३ जनाभन्दा बढी बेपत्ता भएका छन्।
चुमनुब्री गाउँपालिका वडा नम्बर १ मनास्लु हिमालमा सोमबार मध्यान्ह १२ बजे हिउँ पहिरो खसेको थियो।
चुमनुब्री गाउँपालिका वडा नम्बर १ मनास्लु हिमालमा सोमबार मध्यान्ह १२ बजे हिउँ पहिरो खसेको थियो। हिमपहिरोमा खराब मौसमका कारण उद्धारमा कठिनाइ भइरहेको छ ।
आधार शिविरमा रहेका सेभेन समिट ट्रेक्स प्रालिका निर्देशक छाङ दावा शेर्पाका अनुसार, हेलि एभरेष्ट, कैलास हेलिकप्टर र सिम्रिक एयरका तीनवटा बीथ्रीई हेलिकप्टर गोरखाको उत्तरी गाउँ सामामा उद्धारका लागि काठमाडौंबाट पुगिसकेका छन् । सेभेन समिटका दुई आरोहण दल सदस्यसहित चार जनालाई घटनास्थलबाट उद्धार गर्नुपर्ने छ ।
उक्त हिमालको ६ हजार ८ सय मिटर उचाईको तेस्रो शिविरदेखि ७ हजार ४ सय ५० मिटर उचाइमा रहेको चौथो शिविरमा बन्दोबस्तीका सामग्री ओसार्ने क्रममा रहेका शेर्पा तथा आरोहीहरु हिमपहिरोमा परेका हुन् ।
आधार शिविरदेखि ४ घन्टा दुरीमा रहेको सामागाउँमा रहेकी पर्यटन विभागकी अधिकृत तथा आरोहण दल सम्पर्क अधिकृत यशोदा अर्यालका अनुसार, हिमपहिरोबाट भएको क्षतिबारे एकिन जानकारी अझै प्राप्त हुन सकेको छैन । ‘हिउँ परिरहेको छ । दुइटा हेलिकप्टर सामागाउँमा उद्धारका लागि तयारी अवस्थामा छन् । अहिले यहाँबाट आधार शिविरमा हिउँ परेको देखिरहेको छ,’ उनले भनिन् । उनका अनुसार, अर्को हेलिकप्टर नजिकैको नाम्जुङतर्फ गएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८१ - १७:०३
काठमाडौं। नेकपा एमाले स्थायी कमिटी सदस्य एवं वाग्मती प्रदेश इन्चार्ज डा. राजन भट्टराईले पार्टीको काममा नलग्ने नेताहरूलाई बिदा गरिने बताएका छन । एमा...
पौष ३ गते, २०८१ - १६:५४
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अन्योल, अस्थिरता र भ्रष्टाचारले सीमा नाघेपछि दुई ठुला दलको सहकार्यमा नयाँ सरकार बनाउनु परेको बताउएका...
पौष ३ गते, २०८१ - १६:३५
काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलको फाइनलमा सुदूरपश्चिम रोयल्स प्रवेश गरेको छ । विनोद भण्डारीको अर्धशतक मदतमा जनकपुर बोल्ट्सलाई ८ विकेटले पराजित गर...
पौष ३ गते, २०८१ - १६:२९
काठमाडौं। उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्वदेशी र विदेशी निजी लगानीलाई वृद्धि गर्न आवश्यक रहेको बताएका छन । थाइल्याण्डको राजधानी बै...
पौष ३ गते, २०८१ - १६:२२
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले भारत र मलेसियाका लागि नेपाली राजदूत नियुक्त गरेको छन । राष्ट्रपति पौडेलले बुधबार डा। शङ्करप्रसाद शर्मा भारतका ल...
पौष ३ गते, २०८१ - १६:००
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई उपस्थित गराउन सर्वोच्च अदालतले आदेश जारी गरेको छ । प्रसाईंका छोरा निराजनले दर्ता गरेको बन्दी प्रत्यक्षीकर...
पौष ३ गते, २०८१ - १५:४६
काठमाडौं। नेपाली यु १९ टोलीले हङकङ विरुद्ध २२६ रनले बिजयी भएकाे छ । एकदिवसीय अभ्यास शृंखला आफ्नो पक्षमा पारेको नेपालले फराकिलाे जीत हासिल गरेकाे छ...
पौष ३ गते, २०८१ - १५:३७
काठमाडौं। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले समानता र सबै अल्पसङ्ख्यक समूहहरुको अधिकारको सुनिश्चितताका लागि नारीवादी परराष्ट्र नीतिको आवश्यकतामा ज...
पौष ३ गते, २०८१ - १५:३०
तुलसिपुर। पिकअप भ्यानको ठक्करबाट तुलसिपुरमा एक जना महिलाको मृत्यु भएको छ । लमही नगरपालिका–५ निवासी ५० वर्षीया लिला भुसालको मृत्यु भएको हो । इलाका ...
पौष ३ गते, २०८१ - १४:५६
काठमाडौं। जनकपुर बोल्टसले सुदुरपश्चिमलाई १४० रनको लक्ष्य प्रस्तुत गरेको छ। नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत पहिलो इलिमिनेटरमा जनकपुरले सुदूरपश्...
प्रतिकृया लेख्नुहोस्: