काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखा आफ्नो लागि परिचित ठाउँ भएको बताएका छन्।
गोरखा २ बाट उम्मेदवारी दर्ता गरेपछि सञ्चाकर्मीसँग कुराकानी गर्दै उनले गोरखाबाट आर्थिक क्रान्तिको रोडम्याप तयार पार्ने बताएका हुन्।
उनले भने, ‘गोरखा मेरो लागि सुपरिचित ठाउँ हो। मैले यहाँ बसेर युवा अवस्थामा अध्यापन गरेको पनि हो। पार्टी केन्द्रीय कार्यालय राखेर जनयुद्धको पहिलो अभ्यास गरेको पनि यही हो।’
पार्टीको तर्फबाट चुनाव जितेर डा. बाबुराम भट्टराई अर्थमन्त्री र आफ्नो पार्टीको वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको गृहजिल्ला पनि भएकाले आफूलाई सहज भएको बताए।
‘पहिला म रोल्पा, काठमाडौं, सिराह हुँदै चितवनबाट चुनाव लडे। देशको सबै क्षेत्रमा घुमेर चुनाव लड्ने नेपालको इतिहासमा म मात्रै होला। गोरखा आएपछि एउटा रेकर्ड बन्यो भन्ने लागेको छ’ उनले भने, ‘गठबन्धनको तर्फबाट निर्वाचनमा जादैछौँ। गठबन्धनमा कुनै समस्या छैन। संविधान र राष्ट्र निर्माणमा गठबन्धन बनाएका थियौँ।’
उनले बाबुराम नारायणकाजीजीसहित कांग्रेस नेताहरु एक ठाउँमा उभिएर नयाँ आन्दोलनको सुरू गर्ने उद्घोष समेत गरे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ९ गते, २०८१ - १७:१२
काठमाडौँ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित चार जनालाई चार कारणका आधारमा थप १५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ...
मंसिर ९ गते, २०८१ - १६:५६
भक्तपुर। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले बुद्धले दिएको ज्ञानलाई आफ्नो जीवनपद्धतिमा अनुसरण गर्नु अहिलेको आवश्यकता रहेकोमा जोड...
मंसिर ९ गते, २०८१ - १६:४८
देउखुरी। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले जारी गरेको आचारसंहिता र निर्देशन कार्यान्वयन भए नभएको बारेमा नागरिकस्तरबाट ख...
मंसिर ९ गते, २०८१ - १६:३६
काठमाडौं। यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आइतबार नेप्से परिसूचक १३ दशमलव शून्य ती...
मंसिर ९ गते, २०८१ - १६:२६
काठमाडौं। अष्ट्रेलियाको राजदुतमा चित्रलेखा यादव नियुक्त भएकी छिन् । नेपाली कांग्रेसकी नेतृ तथा पुर्व उपसभामुख यादवलाई राष्ट्रपति रामचन्द्र पौडेलले ...
मंसिर ९ गते, २०८१ - १६:२२
काठमाडौं। प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीको राजिनामा स्वीकृत भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले उनको राजिनामा स्वीकृत गरेका हुन् । सभमुख देबरा...
मंसिर ९ गते, २०८१ - १६:०१
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले स्थानीय तह उपनिर्वाचनका लागि सेना परिचालन गर्न स्वीकृति दिएका छन् । राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञ...
मंसिर ९ गते, २०८१ - १५:३९
पोखरा। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने थप १५ दिन हिरासतमा बिताउनु पर्ने भएको छ। कास्की जिल्ला अदालतले उनलाई थप १५ दिन हिरासतमा राख...
मंसिर ९ गते, २०८१ - १५:३६
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मेडिकल कलेजमा आवासीय चिकित्सक–स्नातकोत्तर तह (पिजी) को सुविधासम्बन्धी विवाद आपसी छलफलबाट मिलाउन सम्बन्धित मन्...
मंसिर ९ गते, २०८१ - १४:४७
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मृत्युपश्चात मानव अंग दान गर्न चाहने दाताका परिवारलाई २ लाख सहयोग गर्ने निर्णय गरेका छन् । ...
प्रतिकृया लेख्नुहोस्: