पर्सा । पर्सामा करेन्ट लागेर दुई जना मजदुरको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका–२६ का रामकिशोरप्रसाद कुर्मीको घरको दोस्रो तल्लामा प्लास्टर गर्ने क्रममा धोबिनी गाउँपालिका–३ हरिहरपुर बस्ने ३० वर्षीय मजदुर सैफुल्ला अंसारीको करेन्ट लागेर मृत्यु भएको हो ।
सोमबार साँझ साढे ६ बजेको समयमा घर अघिल्तिरको विद्युत्को पोलको तारमा अचानक करेन्ट लाग्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सोमबार नै वीरगन्ज महानगरपालिका वडा नं ८ बसपार्कस्थित शत्रुधन सराफको घरको छाना सफा गर्ने क्रममा वीरगन्ज महानगरपालिका–९ रानिघाटका ६० वर्षीय मजदुर ध्रुवप्रसाद साहको करेन्ट लागेर मृत्यु भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कार्तिक २२ गते, २०८१ - १२:१२
काठमाडौँ। चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन सञ्चालनमा आएको छ । रसुवाको आमाछोदिङमो गाउँपालिका थम्बुचेतस्थित चिलिमे हब सबस्टेसनदेखि नुवाकोटको किस्पा...
कार्तिक २२ गते, २०८१ - ११:५३
काठमाडौँ। नेपालका लागि इजरायलका नवनियुक्त राजदूत स्मुलिम एरी बास आफ्नो कार्यभार सम्हाल्न काठमाडौँ आइपुगेको छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विम...
कार्तिक २२ गते, २०८१ - ११:४२
काठमाडौँ । अमेरिकी चुनावमा डोनाल्ड ट्रम्पको जितपछि इरानले पनि प्रतिक्रिया दिएको छ । बुधबार सरकारी टिभी च्यानल आईआईबीमा इरान सरकारका प्रवक्ता फतेमेह...
कार्तिक २२ गते, २०८१ - ११:३३
कीर्तिपुर। नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आगामी महिना हुने स्थानीय तह उपनिर्वाचनका लागि एक नगरप्रमुख र दुई वडाध्यक्षका उम्मेदवारको नाम सार्वजनिक ग...
कार्तिक २२ गते, २०८१ - ११:१४
काठमाडौं । बिहिबार नेपाली बजारमा सुनको मूल्य ह्वात्तै घटेको छ। अघिल्लो दिन प्रतितोला ३ सय रुपैयाँले बढेको सुनको मूल्य आज भने प्रतितोला ४ हजार रुपैयाँल...
कार्तिक २२ गते, २०८१ - ११:०७
काठमाडौं । स्वीकृति बेगर जापान पुगेका कोशी प्रदेशका पुर्व आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीको दाबि झुटो साबित भएको छ । उनले भ्रमण दलमा...
कार्तिक २२ गते, २०८१ - १०:५७
काठमाडौँ । बलिवुड फिल्म निर्माता नितेश तिवारीको बहुप्रतिक्षित चलचित्र रामायणको औपचारिक घोषणा भएको छ । फिल्म दुई भागमा रिलिज हुने घोषणा गरिएको छ । ...
कार्तिक २१ गते, २०८१ - १६:५४
काठमाडौँ । अमेरिकी राष्ट्रपति पदको चुनावमा ७८ वर्षीय डोनाल्ड ट्रम्प दोस्रो कार्यकालका लागि विजयी भएको छन्। कुल ५३८ सिटमा ट्रम्पले २७७ र कमला ह्यारिसले...
कार्तिक २१ गते, २०८१ - १६:२४
वालिङ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री गोपालमान श्रेष्ठले देशको स्थिरताका लागि कांग्रेस–एमाले एक ठाउँमा उभिएको बताएको छन्। स्याङ्जा...
कार्तिक २१ गते, २०८१ - १६:०६
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले प्रा. धनप्रसाद पण्डितलाई इजरायलका लागि नेपाली राजदूत नियुक्त गरेको छन् । राष्ट्रपति कार्यालयका उपसचिव एवम् स...
प्रतिकृया लेख्नुहोस्: