काठमाडौँ । राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्ध जिल्ला अदालत (काठमाडौं) मा दर्ता बलात्कार मुद्दामा आजदेखि थुनछेक बहस हुँदै छ।
बालिका बलात्कार अभियोगमा लामिछानेविरुद्ध आरोप पुष्टि हुने प्रमाण देखिएको दाबीसहित सोमबार जिल्ला सरकारी वकिल कार्यालय (काठमाडौं) ले प्रहरी हिरासतमा रहेका लामिछानेविरुद्ध मुद्दा दर्ता गराएको हो।
प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदन र प्रमाणका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मुद्दा दायर गरेको हो।
अदालतमा अभियोग पत्र पुगेसँगै सन्दीपलाई सोमबार जिल्ला अदालत (काठमाडौं) मा उपस्थितसमेत गराइएको छ।
आज उनविरुद्धको मुद्दामा थुनछेक बहस सुरु हुने छ। तत्काल उपलब्ध प्रमाणबाट दोषी देखिएमा अदालतले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिनेछ। त्यस्तो आदेश आएमा मुद्दाको अन्तिम किनारा नलागेसम्म सन्दीप जेलमा हुनेछन्।
अदालतमा बुझाएको अभियोजन पत्रमा मुख्य प्रमाणका रूपमा होटलका सीसीटीभी फुटेज बुझाइएको छ। प्रहरीले अदालतमा मुद्दासँगै ६ वटा प्रमाण बुझाइएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन ७ गते, २०८२ - ०८:०९
काठमाडौँ । फ्रान्सेली फरवार्ड ओसमन डेम्बेलेले सोमबार पेरिसमा आयोजित विशेष समारोहमा विश्व फुटबलको सबैभन्दा प्रतिष्ठित व्यक्तिगत अवार्ड बेलन डी’ओर जितेक...
आश्विन ७ गते, २०८२ - ०८:०१
काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत मलेखु-मुग्लिन खण्डको बाँदरेमोडमा सुख्खा पहिरो खस्दा यातायात सेवा पूर्ण रूपमा ठप्प भएको छ। आइतबार राति बेनीघाट रोराङ...
आश्विन ७ गते, २०८२ - ०७:५२
काठमाडौं । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर संकलन अभियान सुरु गरिएको छ। भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि उत्पन्न भएको परिस...
आश्विन ७ गते, २०८२ - ०७:३८
म्याग्दी । सन् २०२५ को चालु शरदयाममा म्याग्दीस्थित धवलागिरि हिमाल आरोहणका लागि २४ जनाले अनुमति लिएका छन् । विश्वको सातौँ (आठ हजार १६७ मिटर) अग्लो धवला...
आश्विन ७ गते, २०८२ - ०७:२८
काठमाडौँ । प्रहरीले काठमाडौँ महानगरपालिका–१६ खरिबोटस्थित कार वास सेन्टरको पार्किङ स्थलबाट सात थान पेस्तोल, छ थान म्याग्जिन र ३३ राउण्ड एसएलआरको गोलीसह...
आश्विन ७ गते, २०८२ - ०७:२५
काठमाडौँ । हाल मनसुनी वायुको प्रभाव केही कमजोर रहेको छ भने स्थानीय वायुको आंशिक प्रभाव रहेकोे छ । आज दिउँसो कोशी प्रदेशलगायत पहाडी भूभागमा साधारणतय...
आश्विन ७ गते, २०८२ - ०७:१५
काठमाडौँ । आश्विन शुक्ल द्वितीया तिथी अर्थात् नवरात्रको दोस्रो दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको विशेष पूजा आर...
आश्विन ७ गते, २०८२ - ०७:११
क्विटो । इक्वेडरमा कैदीहरूबिच भएको झडपमा बन्दुक र विस्फोटक पदार्थको प्रयोग हुँदा कम्तीमा १३ कैदी र एक गार्डको मृत्यु भएको छ । कुनै समय शान्तिपूर्ण...
आश्विन ७ गते, २०८२ - ०७:०९
तनहुँ । नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले विद्युत् काटेर बक्यौता रकम सङ्कलन गरेको छ । केन्द्रले आर्थिक वर्ष २०८१/८२ मा विद्युत् काटेर रु ...
आश्विन ७ गते, २०८२ - ०७:०५
पर्सा । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष २०८२–८३ को दुई महिनामा रु २६ अर्ब ३३ करोड बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । सो अवधिमा डिजेल, पेट्रोल...
प्रतिकृया लेख्नुहोस्: