काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले १३ निर्वाचन क्षेत्रमा अग्रता बनाएको छ । मंगलबार बिहान ११ बजेसम्मको अद्यावधिक मतपरिणाम विवरणअनुसार सो पार्टीका विभिन्न निर्वाचन क्षेत्रका उम्मेदवारले अग्रता बनाएका हुन् ।
जसअनुसार काठमाडौं २ मा सोविता गौतम, काठमाडौं ६ मा शिशिर खनाल, काठमाडौं ७ मा गणेश पराजुली, काठमाडौं ८ मा विराज भक्त श्रेष्ठ, कास्की २ मा माधवप्रसाद कँडेल, कास्की ३ मा योगराज पौडेल, चितवन १ मा हरि ढकाल, नवलपरासी १ मा महेन्द्र सेन ९ठकुरी०, रुपन्देही २ मा गणेश पौडेल, ललितपुर ३ मा तोसिमा कार्की, सुनसरी १ मा गोमा तामाङ, सुनसरी २ मा लाल बिक्रम थापा र सुनसरी ३ मा कमल बाबु मैनालीको अग्रता छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २२ गते, २०७९ - १२:४१
काठमाडौं । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)ले दुईमहिने राजनीतिक अभियान चलाउने भएको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय कोटेश्वर, पेरिसडाँडामा बसेक...
माघ २२ गते, २०७९ - ११:०२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज विशेष पत्रकार सम्मेलन गर्ने भएका छन् । पार्टी केन्द्रिय समिति र संसदीय दलको संयुक...
माघ २२ गते, २०७९ - १०:५८
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षमा नेकपा माओवादी केन्द्रलाई समर्थन गर्दै उम्मेदवारी नदिने निर्णय गरेको छ । ...
माघ २२ गते, २०७९ - १०:५३
काठमाडौं । काठमाडौंको पुरानो बानेश्वरस्थित एक घरमा डेरा गरी बस्ने बाबुछोरी मृत फेला परेका छन् । रामेछाप स्थायी घर भएका ४२ वर्षिय किशोर भण्डारी र उ...
माघ २२ गते, २०७९ - १०:४२
काठमाडौं । राष्ट्रको सञ्चार नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) आज १९औँ वर्षमा प्रवेश गरेको छ। वार्षिकोत्सवका अवसरमा टेलिकमले आज बिहान भद...
माघ २१ गते, २०७९ - १३:४३
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्डले आजको राजनीतिक उपलब्धि र जनताको अधिकार सानो संघर्षबाट प्राप्त नभएको बताउनुभएको छ । आदिबासी जनजाति...
माघ २१ गते, २०७९ - १३:३८
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को पाँचौँ केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । बैठक शनिवार ललितपुरको बालकुमारीमा सुरु भएको हो । आजबाट सुरु भएको...
माघ २१ गते, २०७९ - १३:०२
काठमाडौं । सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख प्रतिपक्षीसहितका दलले राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवारी आइतबारसम्ममा टुङ्गो लगाउने भएका छन् । ...
माघ २१ गते, २०७९ - १२:३०
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उचित मूल्य नपाएको भन्दै चितवनका किसानले सडकमा तरकारी फालेको समाचारप्रति कृषि तथा पशुपक्षी मन्त्राल...
माघ २० गते, २०७९ - १४:२८
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सिन्धुपाल्चोक पुगेका छन् । सिन्धुपाल्चोकको जुगलगाउँपालिका– ५ चनौटेमा चीन सरकारको आर्थिक तथा प...
प्रतिकृया लेख्नुहोस्: