NTC Banar
Khabar Dabali २३ माघ २०७९ सोमबार | 6th February, 2023 Mon

नेपाल स्कटल्याण्डसँग ३ विकेटले पराजित

खबरडबली संवाददाता

काठमाडौं । आईसीसी पुरुष क्रिकेट वर्ल्ड कप लिग–२ मा नेपाल स्कटल्याण्डसँग ३ विकेटले पराजित भएको छ । नेपालले जीतका लागि प्रस्तुत गरेको १ सय ३८ रनको लक्ष्य स्कटल्याण्डले मात्र ३२।१ ओभरमा ७ विकेटको क्षतिमा पछ्याएको हो । 

स्कटल्याण्डलाई जीत दिलाउन क्रिस्टोफर म्याकब्राइडले ४३ तथा ब्रान्डन म्याकमुलेनले नटआउट रहँदै ३२ रन बनाए । नेपालका लागि सागर ढकाल,  गुल्सन झा र ललित राजवंशीले २–२ विकेट लिए ।​

विन्डहोक मैदानमा भएको खेलमा नेपालले टस हारेर पहिलो ब्याटिङ गर्दै सबै विकेट गुमाएर १ सय ३७ रन बनाएको थियो । नेपालका लागि गुल्सन झाले सर्वाधिक २९ रन बनाए । ज्ञानेन्द्र मल्लले २५ रन, अर्जुन साउदले १८ रन तथा कप्तान रोहित पौडेलले १७ रनको योगदान दिए । स्कटल्याण्डका लागि क्रिस सोलले ३ विकेट तथा मार्क वाटले २ विकेट लिए । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जाम्बियामा हैजाको प्रकोप बढ्दै

लुसाका । जाम्बियामा हैजाको प्रकोप बढ्दै गएको बताइएको छ । यहाँको वुहाबी जिल्लामा मात्र हैजाका सङ्क्रमितको सङ्ख्या कम्तीमा पनि ३६ पुगेको अधिकारीहरुले जा...

नेपाल र जापानको राजनीति केन्द्रित सेमिनार सुरु

काठमाडौ । नेपाल र जापानको राजनीति केन्द्रित दुई दिने सेमिनार सुरु भएको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको नेपाल तथा एसियाली अनुसन्धान केन्द्र (सिना...

टर्कीमा भूकम्पः प्रधानमन्त्री प्रचण्डद्वारा दुःख व्यक्त

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टर्कीमा आएको भूकम्पमा परी दर्जनौँ नागरिकको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेको छन् ।  उनले म...

राष्ट्रियसभाबाट तीन विधेयक पारित

काठमाडौ । राष्ट्रियसभाको आजको बैठकले ‘अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७६’ लाई सर्वसम्मतिले पारित गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का त...

राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा देसाइ नियुक्त

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा भारतका मोन्टी देशाई नियुक्त भएका छन् ।लामो प्रक्रिया पूरा गरी युवा तथा खेलकुद मन्त्रालयले...

टर्की र सिरियामा गएको भूकम्पबाट ३ सयको मृत्यु

काठमाडौं। टर्की र सिरियामा गएको भूकम्पको कारण करिब तीन सय जनाको मृत्यु भएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार टर्कीमा सोमबार गएको ७.८ म्याग्निच्य...

प्रहरी महानिरीक्षक सिंह युएइ प्रस्थान

काठमाडौ । प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह संयुक्त अरब इमिरेट्स ९युएइ०को अबुधाबीमा मङगलबारदेखि २६ गतेसम्म सञ्चालन हुने इन्टरपोलको २४औँ एसियाली क्षेत...

रवि लामिछानेलाई आफ्नो अभिव्यक्ति फिर्ता लिन पत्रकार महासंघको चेतावनी

काठमाडौं । पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आफ्नो अभिव्यक्ति फिर्ता लिन चेतावनी दिए...

रास्वपाका मन्त्रीहरुले बुझाए प्रधानमन्त्रीलाई राजीनामा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीहरुले प्रधानमन्त्री प्रचण्डलाई राजीनामा बुझाएका छन् ।  आइतबार साँझ प्रधानमन्त्री निवास बा...

अपराधको सफल अनुसन्धान गर्न महानिरीक्षक सिंहको निर्देशन

काठमाडौ । प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले तस्करी तथा सीमा अपराध नियन्त्रण एवम् जघन्य अपराधको सफल अनुसन्धानमा केन्द्रित रहेर काम गर्न प्रहरी अधिकृ...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Pioneer Software Technologies Alphabet Education Consultancy Website Developments Japanese Language Instructor Jobkhoji Salt Trending Detail Page