काठमाडौं । सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा सोमबार पानी पर्ने अनुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिमका थोरै र कर्णालीका एक दुई स्थानमा हल्का पानी पर्नसक्ने सम्भावना देखिएको हो।
यी दुई प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थान तथा बाँकी प्रदेशको हिमाली भागमा हल्का हिमपात हुने सम्भावना छ। अन्य स्थानमा भने आज दिन भर मौसम आंशिक देखि सामान्य बदली रहने विभागले जनाएको छ।
आज राति पनि सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा हुने र उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात गराउने प्रणाली सक्रिय रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।
दिउँसो पनि देशका केही स्थानमा हल्का पानी पर्नसक्ने अनुमान गरिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ११ गते, २०८१ - ०८:०८
काठमाडौं । नेपाल प्रिमियर क्रिकेट लिग (एनपिएल) मा सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्ने टोली सुदूरपश्चिम रोएल्समा प्राय सुदूरपश्चिमका खेलाडीको वर्चश...
मंसिर ११ गते, २०८१ - ०७:४६
सोलुखुम्बु । विश्वको सर्वोच्च शिविर सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको सङ्ख्या ७० प्रतिशतले बढेको छ । चिसो बढेसँगै पछिल्लो समय सगरमाथा क्षेत्र प्र...
मंसिर ११ गते, २०८१ - ०७:३९
नुवाकोट । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले वर्तमान सत्ता साझेदार गठबन्धन अर्को निर्वाचनसम्म कायम रहने बताएका छन् । नुवाकोटको दुप्चेश...
मंसिर ११ गते, २०८१ - ०७:३२
काठमाडौँ । काठमाडौँको लाजिम्पाट, पानीपोखरी, बालुवाटारलगायत क्षेत्रमा केवल लाइन विस्तारका लागि नेपाल विद्युत् प्राधिकरणले आज बिजुली काटिने जनाएको छ । ...
मंसिर ११ गते, २०८१ - ०७:२४
काठमाडौं । जापानमा मानव तस्करी तथा सरकारी कागजात किर्ते अभियोगमा पक्राउ परेका कोशी प्रदेशका तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारी...
मंसिर ११ गते, २०८१ - ०७:१६
काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभावका कारण पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहने छ । तराईका केही स्थानमा हल्का हुस...
मंसिर ११ गते, २०८१ - ०७:११
झापा । पूर्वी नाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८१/८२ को प्रथम त्रैमासिक अवधिमा सात अर्ब ८२ करोड ५५ लाख चार हजारको कृषि बाली भारत निर्यात भएको छ ...
मंसिर ११ गते, २०८१ - ०७:०४
काठमाडौं । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाको कसुरमा अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका ...
मंसिर ११ गते, २०८१ - ०६:५८
वीरगञ्ज । पर्सा प्रहरीले अपहरण तथा शरीर बन्धकसम्बन्धी कसुरमा संलग्न भनिएका दुई जना आरोपितलाई पक्राउ गरेको छ । कटहरिया नगरपालिका-६ रौतहतका शेख सा म...
मंसिर ११ गते, २०८१ - ०६:५३
काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदरअनुसार सोमबारको...
प्रतिकृया लेख्नुहोस्: