Ntc summer Offer
Khabar Dabali १८ पुष २०८१ बिहीबार | 2nd January, 2025 Thu
Investment bank

स्वास्थ्यमन्त्री गिरी स्वीटजरल्याण्ड प्रस्थान

खबरडबली संवाददाता

काठमाडौ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरी स्वीटजरल्याण्ड प्रस्थान गरेको छन् । स्वीटजरल्याण्डको मोन्ट्रक्समा आयोजना हुने बिरामी सुरक्षासम्बन्धी पाँचौँ विश्व मन्त्रिस्तरीय शिखर सम्मेलनमा भाग लिन उहाँ गए राति त्यसतर्फ गिएको हो ।

सम्मेलनमा विश्वका विभिन्न देशका स्वास्थ्यमन्त्रीको सहभागिता हुने बताइएको छ । मन्त्रीसँगै मन्त्रालयका नीति तथा योजना महाशाखा प्रमुख डा कृष्णप्रसाद पौडेल र मन्त्रीका प्रमुख स्वकीय सचिव लक्ष्मण गिरीसमेत गएको हो । मन्त्री गिरी सम्मेलनमा भाग लिई यही फागुन १४ गते स्वदेश फर्कने छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

२५ वर्षमुनिका लेखकलाई नेपालयको खुला आह्वान

काठमाडौं । नेपाली प्रकाशनको फाँटमा नवीनताको पाटो उघार्दै ‘पल्पसा क्याफे’ उपन्यासमार्फत उदाएको पब्लिकेसन नेपालय २० वर्ष पुगेको छ। यो लामो यात्रापछि अब ...

मन्त्रिपरिषद् बैठकका २० निर्णय सार्वजनिक (सूचीसहित)

काठमाडौँ। सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। बुधबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्...

अन्ततः बामदेव गौतम नेकपा एसमा प्रवेश गर्ने

काठमाडौं। अन्ततः बामदेव गौतम नेकपा एकीकृत समाजवादी प्रवेश गर्ने भएका छन् ।  पार्टी प्रवेशका लागि बिभिन्न चरणमा बार्ता गरिरहेका गौतमले आज नेकपा एसका...

‘मातृभूमि जागरण अभियान' सञ्चालन गर्ने भीम रावलको घोषणा

काठमाडौं। पूर्वउपप्रधानमन्त्री भीम रावलले ‘मातृभूमि जागरण अभियान सञ्चालन गरी देश र जताको हक र हितका लागि सबै देशभक्त इमान्दार शक्ति, व्यक्ति र समुदायल...

भीम रावलको प्रेस वक्तव्यको ३१ पानामा ओलीको आलोचना र प्रश्न, एक पानामा आफ्नो योजना (पूर्णपाठ)

काठमाडौँ । डा.भीम रावलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध प्रश्नको वर्षा गरेका छन् । बुधबार आयोजित पत्रकार सम्मेलनमा पूर्वउपप्रधानमन्त्रीसम...

ओलीसँग प्रतिस्पर्धा गरेका कारण निकालियो: भीम रावल

काठमाडौं। नेकपा एमालेबाट निष्कासित पूर्व उपाध्यक्ष भीम रावलले आफुले अध्यक्ष पदमा उम्मेदवारी दिएकै कारण निष्काषन गरिएको दाबी गरेका छन्। बुधबार बबरमह...

नयाँ वर्षमा जानकी मन्दिरमा भिड

जनकपुर। अंग्रेजी नयाँ वर्ष सन् २०२५ को अवसरमा जानकी मन्दिरमा भक्तजनको भिड लागेको छ । आजबाट अंग्रेजी नयाँ वर्ष २०२५ सुरु भएको हो । नयाँ वर्षको अवसरमा ज...

केपी ओलीले केटाहरूलाई रक्सी खुवाएर मविरुद्ध नाराबाजी गर्न लगाएः भीम रावल

काठमाडौँ । नेता भीम रावलले एमालेको चितवनमा भएको महाधिवेशनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्ता र शक्तिको दुरुपयोग गरेर अध्यक्षको उम्मेदवार बनेको आफू...

रगत निःशुल्क उपलब्ध गराउनुपर्छः महामन्त्री थापा

चितवन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले रगतको आवश्यकता पर्ने व्यक्तिका लागि निःशुल्क उपलब्ध गराउनुपर्ने बताएको छन ।  नेपाल रेडक्रस सोस...

देशको परिवर्तनमा सञ्चार क्षेत्रको भूमिका अग्रणी छ : डा.शेखर कोइराला

धरान। नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालाले देशको परिवर्तनमा सञ्चार क्षेत्रको भूमिका अग्रणी रहेको बताएको छन । नेपाल पत्रकार महासङ्घ सुनसर...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy