काठमाडौ । नाबालिग बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेसम्बन्धी दुई वटा निवेदनको सुनुवाइ आज हुने भएको छ।
सोमबार न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले आज ती निवेदनमा मात्र सुनुवाइ सर्वोच्च अदालतले जनाएको छ।
दुई न्यायाधीशको इजलासले आइतबार पनि यी निवेदनमाथि सुनुवाइ गरेको थियो। बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो।
नाबालिग बलात्कार अभियोग लागेका सन्दीपलाई उच्च अदालत पाटनले विदेश जान रोक लगाउँदै २० लाख धरौटीमा जेलमुक्त गरेको थियो। उनीविरूद्धको मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २० गते, २०८१ - १६:१४
काठमाडौँ। विश्व हिन्दु महासङ्घले सांसद एवं पूर्वमन्त्री प्रेमबहादुर आलेलाई हिन्दु रत्न अवार्ड प्रदान गरेको छ। महासङ्घले भारतको नयाँ दिल्लीस्थित खा...
पौष २० गते, २०८१ - १५:५४
काठमाडौँ। नेपाली राष्ट्रिय क्रिकेटरद्वय आरिफ शेख र आशिफ शेख विवाह बन्धनमा बाधिएको छन । वीरगन्जका शेख दाजुभाइले बिहीबार र शुक्रबार विवाह गरेको हो । ...
पौष २० गते, २०८१ - १५:३८
काठमाडौं। नेकपा माओवादीको आज बस्ने भनिएको स्थायी कमिटी बैठक अन्तिम समयमा स्थगित भएको छ । आजको बैठकमा अध्यक्ष प्रचण्डले केन्द्रिय समितिमा पेश गर्ने...
पौष २० गते, २०८१ - १५:१८
काठमाडौं। कमल थापा नेतृत्वको राप्रपा नेपालले दिब्योपदेशलाइ पृथ्वी पथको रूपमा अंगिकार गर्ने भएको छ । आज सम्पन्न केन्द्रिय समिति बैठकले श्री ५ बडामहा...
पौष २० गते, २०८१ - १५:१२
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारीको कामलाई उत्पादनसँग जोड्न आवश्यक रहेको बताएको छन । दिगो पर्यटन सहकारी संस्थाको १...
पौष २० गते, २०८१ - १४:४७
काठमाडौं। कमल थापा नेतृत्वको राप्रपा नेपालले पार्टी महाधिवेसन गर्ने भएको छ । आज सम्मन्न केन्द्रिय समिति बैठकले २०८२ मंसीर १३–१५ गते काठमाडौंमा महा...
पौष २० गते, २०८१ - १४:३८
वासिंगटन डिसी। संयुक्त राज्य अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले सपथ लिनु अघि अमेरिकी अदालतले सजायँ सुनाउने भएको छ । ह्वाइट हाउसमा द...
पौष २० गते, २०८१ - १४:२१
नवलपुर। जिल्लाको गैँडाकोट नगरपालिका–१० र ११ को सीमा भएर बग्ने नारायणी नदीको बहाव परिवर्तन गराउन स्थानीयले अवरोध गरेका छन् । नारायणी पीडितले अवरोध गरेप...
पौष २० गते, २०८१ - १४:११
नेपालगन्ज। पश्चिम नेपालका २४ जिल्लाका बिरामीलाई सस्तो र सहुलियतमा स्वास्थ्य सेवा प्रदान गर्दै आएको नेपालगन्जस्थित भेरी अस्पतालको सिटिस्क्यान पाँच महिन...
पौष २० गते, २०८१ - १४:०५
स्याङ्जा । नदीकटान नियन्त्रण गर्न आँधीखोलामा तटबन्ध निर्माण प्रारम्भ भएको छ । गण्डकी प्रदेश ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको अनुदानमा सञ्चालित ...
प्रतिकृया लेख्नुहोस्: