काठमाडौं । नेकपा एमालेले तीनवटा पार्टीका नेतासँग भेटेर राष्ट्रपतिका उम्मेदवार सुवास नेम्वाङलाई भोट दिन आग्रह गरेको छ । एमालेका नेताहरु शुक्रबार जनमत पार्टी र लोसपाको केन्द्रीय कार्यालय पुगेर भोट गरेका हुन् ।
जनमत पार्टी कार्यालयमा पुगेर राष्ट्रपतिको उम्मेदवार सुवास नेम्वाङलाई भोट मागेपछि उनले भने, ‘हामीले हाम्रो पार्टीको उम्मेदवारलाई भोट मागेका छौं। उहाँले आफ्नो पार्टीबाट अहिले नै निर्णय नभइसकेको तर, उहाँप्रति हाम्रो सद्भाव छ भन्नुभएको छ।’
भेटपछि अध्यक्ष राउतले एमाले नेताहरुले राष्ट्रपतिमा आफूलाई सघाउने आग्रह गरेको बताए। उनले भने, ‘उहाँहरुले मत मागेपछि हामीहरुले पार्टी आवश्यक छलफल गर्छौं भनेका छौं।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २२ गते, २०८१ - १६:३०
विराटनगर। सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्व स्वकीय सचिव अनिल कुमार पोखरेललाइ पक्राउ गर्न अदालतले अनुमति दिएको छ । ठगी गरी अपराधिक...
पौष २२ गते, २०८१ - १६:०६
काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले नेपालमा खेलकुद विश्वविद्यालय स्थापना अति आवश्यक रहेको बताएका छन्। ...
पौष २२ गते, २०८१ - १६:००
काठमाडौं। नेकपा एमालेको केन्द्रिय समितिको बैठक जारी रहेको छ । आइतवार देखी सुरू भएको केन्द्रिय समितिको बैठकमा अहिलेसम्म ६४ जना केन्द्रीय सदस्यले अध्...
पौष २२ गते, २०८१ - १५:५४
काठमाडौं। शेयर बजार (नेप्से) आज उच्च अङ्कले बढेको छ । नेप्से परिसूचक ४९. १२ अङ्कले बढेर २ हजार ६४० विन्दुमा पुगेर रोकिएको छ । साथै, नेप्सेको बृ...
पौष २२ गते, २०८१ - १५:३२
ढाका। शेख हसिना कालका बंगलादेशका पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) पक्राउ परेका छन् । पुर्व प्रहरी महानिरिक्षक चौधरी अब्दुल्लाह अल मामुनलाई विद्यार...
पौष २२ गते, २०८१ - १४:४२
काठमाडौँ। हरेक हिउँदमा उत्तरी ध्रुवबाट चिसो छल्नका लागि नेपाल आउने चराको आगमन यस वर्ष पनि भइसकेको छ । अत्यधिक चिसो हुने रुस, उत्तरी चीन, मङ्गोलिया, सा...
पौष २२ गते, २०८१ - १४:२१
वासिंगटन डिसी। इटालियन प्रधानमन्त्री जर्जिया मेलोनीले डोनाल्ड ट्रम्पलाई उनको मार ए लागोको घरमा भेटेपछि नयाँ तरंग सुरू भएको छ । अमेरिकाको नवनिर्वाच...

प्रतिकृया लेख्नुहोस्: