Khabar Dabali १२ श्रावण २०८३ मंगलवार | 28th July, 2026 Tue
Investment bank

एमाले निकट अनेरास्ववियु ९४ वटा क्याम्पसमा विजयी (सूचीसहित)

खबरडबली संवाददाता

काठमाडौं । नेकपा एमाले निकट अनेरास्ववियुले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा ९४ वटा क्याम्पसमा विजय भएको छ ।  आइतबार सम्पन्न स्ववियु निर्वाचन र यसअघि नै निर्विरोध भएका क्याम्पसहित गरेर ९४  वटा क्याम्पसमा विजय हासिल गरेको हो ।  
सूचीसहित

१. जिरी क्याम्पस दोलखा, ज्योती खड्का

२. सिद्धार्थ क्याम्पस स्याङ्जा, सञ्जोग थापा

३. श्रीकोट बहुमुखी क्याम्पस बैतडी, शम्भुराज गिरी

४. साकेला क्याम्पस खोटाङ, यामकुमार खड्का

५. मेलम्ची भ्याली क्याम्पस सिन्धुपाल्चोक, पवन लामिछाने

६. जनसेवा क्याम्पस बर्दिया, लक्ष्मी न्यौपाने

७. खप्तड बहुमुखी क्याम्पस डोटी, श्याम विक

८. कृष्ण स्नातक क्याम्पस दार्चुला, हेमन्ती जोशी

९. नवप्रभात क्याम्पस बैतडी, रेखा घटाल

१०. थलारा बहुमुखी क्याम्पस बझाङ, महेश जेठारा

११. मंगला शिक्षा क्याम्पस म्याग्दी, भिममाया रोका मगर

१२. हजारी जनक क्याम्पस धनुषा, सुवास झा

१३. सिम्ता बहुमुखी क्याम्पस सुर्खेत, घनश्याम रेग्मी

१४. रौलेश्वर जनता आदर्श क्याम्पस कन्चनपुर, दिलेन्द्र बडु

१५. ज्ञानोदय बहुमुखी क्याम्पस बाँके, विनय यादव

१६. अमरदीप क्याम्पस सुर्खेत, अनुपम ढकाल

१७. शिखर क्याम्पस रामघाट सुर्खेत, सिर्जना रसाइली

१८. रमाइलो क्याम्पस मोरङ, मालती रेग्मी

१९. माडी बहुमुखी क्याम्पस चितवन, राकेश चौधरी

२०. गौरादह कृषि क्याम्पस झापा, विक्रम तिवारी

२१. पुल्चोक इन्जिनियरिङ क्याम्पस, बिराज अर्याल

२२. बुद्धभुमि क्याम्पस कपिलवस्तु, बाबुराम गिरी

२३. कृषि क्याम्पस लमजुङ, बिरेन्द्र जिसी

२४. नारद आदर्श क्याम्पस उदयपुर, केबल तामाङ

२५. भेरी क्याम्पस सुर्खेत, शक्ति पौडेल

२६. हरैया बहुमुखी क्याम्पस रुपन्देही, प्रदिप सापकोटा

२७. खप्तड क्याम्पस कैलाली, पुष्कर अवस्थी

२८. बुलबुले बहुमुखी क्याम्पस कैलाली, पुष्पा खाती

२९. लेटाङ क्याम्पस मोरङ, छवि श्रेष्ठ

३०. सगरमाथा इन्जिनियरिङ क्याम्पस, यज्ञराज सापकोटा

३१. पिपुल क्याम्पस काठमाडाैं, रञ्जित भण्डारी

३२. नर्सिङ क्याम्पस विराटनगर, प्रशंसा पौडेल

३३. डिग्री क्याम्पस बिराटनगर निर्मल गजुरेल

३४. हटिया जनप्रिय बहुमुखी क्याम्पस, मकवानपुर मुना गोले

३५. बंशगोपाल बहुमुखी क्याम्पस, मकवानपुरदिवस सिलवाल

३६. मनहरि ब क्याम्पस, मकवानपुर, कुमार घिसिङ 

३७. महाराजगन्ज नर्सिङ क्याम्पस, नोबिना बस्नेत

३८. सेति क्याम्पस बझाङ, लक्ष्मण गिरी

३९. सुनकुडा क्याम्पस, बझाङ, दिलिप अधिकारी

४०.सुनकोशी क्याम्पस, सिन्धुपाल्चोक

४१. इन्द्रावती क्याम्पस, सिन्धुपाल्चोक, किशन दुलाल

४२. हेटौडा क्याम्पस, मकवानपुर, अभी मैनाली

४३. निर्मल बहुमुखी क्याम्पस, मकवानपुर सरोज अर्याल

४४. रुद्रावति क्याम्पस वामीटक्सार गुल्मी अनिश पाठक 

४५. षडानन्द बहुमुखी क्याम्पस, भोजपुर गिरिजा कार्की

४६. नमुना बागेश्वरी क्याम्पस, गल्छी, धादिङ अध्यक्ष अन्दाज श्रेष्ठ

४७. कञ्चन बहुमुखी क्याम्पस, गुलरिया कंचनपुर, देब बहादुर साउद 

४८. बबई बहुमुखी क्याम्पस गुलरिया,  बर्दिया, लक्ष्मण भण्डारी

४९. ऐश्वर्य बहुमुखी क्याम्पस, कैलाली, कुबेर खड्का

५०. देवदह आदर्श बहुमुखी क्याम्पस, अर्जुन गैरे

५१. कोहलपुर बागेश्वरी बहुमुखी क्याम्पस, देबेन्द्र बुढा

५२. भोजपुर बहुमुखी क्याम्पस, भोजपुर निसान राई

५३. जनप्रशासन क्याम्पस, 

५४. बरुवा क्याम्पस गाईघाट, शरद खडका

५५. चौमाला बहुमुखी क्याम्पस, कैलाली, हरेन्द्र बुढा 

५६. सप्तकोशी बहुमुखि क्याम्पस बराहक्षेत्र, चित्रमान राई

५७. नव नेपाल क्याम्पस जुगार, रोल्पा, एकराज डाँगी

५८. जन प्रशासन क्याम्पस,  काठमाडौं, अग्र शाही

५९. ललितकला क्याम्पस, काठमाडौं

६०. लम्की बहुमुखी क्याम्पस, कैलाली, कल्पना तिमिल्सिना

६१, महेन्द्ररत्न क्यापस ताहाचल,

६२. मध्यबिन्दु क्याम्पस, नवलपरासी, केशव भुषाल

६३. महाराजगञ्ज मेडिकल कलेज, आनन्दकुमार सिंह

६४. सर्लाही क्याम्पस मलंगवा, धर्मेन्द्र राय 

निर्विरोध निर्वाचित

१. धनकुटा बहुमुखी क्याम्पस, सन्तोष बुढाथोकी

२. सुनकोशी बहुमुखी क्याम्पस सिन्धुपाल्चोक, हीरा थामी

३. ह्यात्रुङ झरना क्याम्पस तेह्रथुम, प्रकाश गौतम

४. कोटदेवल क्याम्पस, दैलेख, सीता कार्की

५. गरुवा बहुमुखी क्याम्पस, इलाम, गोपाल आचार्य

६. एकतप्पा बहुमुखी क्याम्पस, इलाम, प्रतीक्षा खनाल

७. स्वर्गद्वारी बहुमुखी क्याम्पस, प्युठान टेकराज केसि

८. गरामनी दुर्गा क्याम्पस झापा, सन्तोष तिम्सिना

९. मानका टीकाराम बहुमुखी क्याम्पस गुल्मी, आकाश खरेल

१०. तीनपाटन बहुमुखी क्याम्पस सिन्धुली, प्रेमबहादुर पुलामी

११. सरस्वती क्याम्पस सिन्धुली, देवराज गौतम

१२. भीमज्योति क्याम्पस सिन्धुली, लक्ष्मी श्रेष्ठ

१३. गौमती बहुमुखी क्याम्पस सिन्धुली, प्रज्वल तिमल्सिना

१४. पिण्डेश्वर विद्यापिठ, सुनसरी, एनिश रेग्मी

१५. माण्डब्य बहुमुखी क्याम्पस, पाल्पा, सरोज अधिकारी

१६. जाल्पादेवी क्याम्पस पाख्रीवास, धनकुटा, निर्मला कार्की

१७. सल्यान बहुमुखी क्याम्पस, सल्यान, राजेश ओली

१८. हिले क्याम्पस, धनकुटा, विशाल तामाङ

१९. थर्पु क्याम्पस , पाँचथर, योम्बाहाङ योङ्गहाङ्ग

२०. यासोक क्याम्पस, पाँचथर, मनोज थापा

२१. हिमशिखर बहुमुखी क्याम्पस, सुर्खेत सिर्जना रसाइली

२२. सत्यवती बहुमुखी क्याम्पस, गुल्मी अस्मिता भण्डारी

२३. रिडि बहुमुखी क्याम्पस, गुल्मी गंगा कुँवर

२४. साकेला बहुमुखी क्याम्पस, खोटाङ यम कुमार खड्का

२५. मादी बहुमुखी क्याम्पस, संखुवासभा गोपाल प्रसाईं

२६. संखुवासभा बहुमुखी क्याम्पस, आमोद कार्की

२७. बुधुक क्याम्पस मौनाबुधुक, धनकुटा, युदिन चेम्जोङ

२८. दाङ भ्याली कलेज, घोराही दाङ, प्रबिन पुन

२९. सिद्ध जनता बहुमुखी क्याम्पस दाङ, आरती चलाउने

३०. जिरी खिम्ती क्याम्पस, तेह्रथुम, कंचन लिम्बू

३१. मिर्मी बहुमुखी क्याम्पस, स्याङ्जा, मुना न्यौपाने

 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रावलकोटमा गोली चल्दा १४ जनाको मृत्यु भएको दाबी

रावलकोट। पाकिस्तान प्रशासित कश्मीर(पीओजेके को रावलकोटमा अवामी हकुक लङ मार्चका प्रदर्शनकारीमाथि पाकिस्तानी सुरक्षा बलले गोली चलाउँदा कम्तीमा १४ जनाको म...

सुनको मूल्य एकैदिन तोलामा ४ हजार ३०० घट्योले, चाँदी पनि सस्तो

काठमाडौं । नेपाली बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्य उल्लेख्य रूपमा घटेको छ। नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारको प्रभ...

दार्चुलामा काठको पुल भाँचिएर खोलामा खस्दा एक जनाको मृत्यु

दार्चुला । दार्चुलामा खोला तर्न निर्माण गरिएको काठको पुल भाँचिँदा खोलामा खसेर एक जनाको मृत्यु भएको छ । जिल्लाको मालिकार्जुन गाउँपालिका–८ र ३ को सीम...

सुनसरीमा तनाव कायमै, दोस्रो दिन पनि निषेधाज्ञा

इनरुवा। सुनसरीका विभिन्न स्थानमा मङ्गलबार दोस्रो दिन पनि निषेधाज्ञा (कर्फ्यु) जारी गरिएको छ । कर्फ्युका बिच पनि सडकमा स्थानीयको आवतजावत बढ्न थालेपछि ब...

जनताका गुनासा सुन्न गाउँमै सांसद

हेटौँडा। मकवानपुरका प्रतिनिधि सभा सदस्यले निर्वाचन क्षेत्रका नागरिकका गुनासा, समस्या र सुझाव प्रत्यक्ष रूपमा सुन्न गाउँ गाउँमा पुग्न थालेका छन् । मकवा...

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

झापा। यहाँको मेचीनगर नगरपालिका–६ काँकरभिट्टास्थित अरुणोदय इङ्लिस बोर्डिङ स्कुलको आवासीय भवनमा एक शिक्षिकाको शव फेला परेको छ । सर्लाही लालबन्दी–२ की २९...

सुनसरी घटनाको विरोधमा सिरहाको गोलबजारमा प्रदर्शन, पूर्व–पश्चिम राजमार्ग केहीबेर अवरुद्ध

सिरहा । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको घटनाको विरोधमा सिरहाको गोलबजारमा प्रदर्शन गरिएको छ। ...

सुनसरी घटनापछि गृह मन्त्रालयमा सुरक्षा समितिको बैठक, शान्ति–सुरक्षाबारे रणनीति तय गरिँदै

काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ। गृह मन्त्रालयमा गृहमन्त्रीको अध्यक्षतामा सुरु भएको बैठक...

असारसम्मको बिजुली खपतमा भ्याट नलाग्ने, साउन १ देखि मात्र लागू हुने

काठमाडौं । आन्तरिक राजस्व विभागले २०८३ असार महिनासम्म खपत भएको विद्युत् सेवामा मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने स्पष्ट पार्दै यससम्बन्धी अन्योल हटाउ...

अमेरिकी नागरिकसहित अध्यागन विभागका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ। अध्यागमन विभागको गैरपर्यटक शाखाका तत्कालीन कम्प्युटर अपरेटर (वरिष्ठ अध्यागमन सहायक) राजिव महतो र अमेरिकी नागरिक डिन जे रोबिन्सनविरुद्ध भ्रष्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending