काठमाडौं । नेपाली संगित क्षेत्रमा कृयाशिल संस्था बिन्ध्यवासीनी म्युजिक प्रालिले ‘बिन्ध्यबासीनी कला पत्रकारिता सम्मान २०७९’ पत्रकार नरेश भट्टराई प्रधान गर्ने भएको छ । विगत २५ बर्ष देखि विभिन्न सञ्चार गृहसँग आबद्ध रहेर गीत संङ्गीत र श्रस्टा प्रबर्द्धन एंव विकासमा योगदान पुर्याए वापत नरेश भट्टराईलाई प्रदान गर्ने निर्णय गरेको फाउन्डेसनकी अध्यक्ष लिना शर्मा रेग्मी बताइन् । नरेश भट्टराई २५ हजार धनरासी समेत रहेको यो बिन्ध्यबासिनी कला पत्रकारीता सम्मान २०७९ सम्मानित हुन लागेका हुन् ।
नेपाली संगीत क्षेत्रको श्रीवृद्धिका लागि विगत २५ बर्ष देखि कृयाशिल बिन्ध्यवासीनी म्युजिक प्रालिले गत १३ बर्ष देखि वार्षिक रुपमा बिन्ध्यवासीनी म्युजिक अवार्ड गर्दै आइरहेको छ । श्रस्टालाई सम्मान गरिरहँदा उनीहरूको प्रबर्द्धनमा भुमिका निभाएका पत्रकारलाई पनि नेपाली संगीत समाज ले सम्मान गर्नुपर्छ भन्ने मान्यता राखेर बिन्ध्यबासिनि म्युजिक प्रा.लिले यो सम्मान को सुरुआत गरेको अध्यक्ष शर्माले जानकारी दिइन् । निजी क्षेत्रबाट भएको यस्तो सम्मान नेपाली संगीतको ईतिहास मै पहिलो भएको उनी बताउँछिन् ।
यस अघि बिन्ध्यबासिनी गीत संङ्गीत पत्रकारिता पुरस्कारले गीत संङ्गीत बिटमा विभिन्न सञ्चार गृहसँग आबद्ध रहेर काम गरिरहेका पत्रकारहरूलाई पनि बिन्ध्यबासीनि म्युजिकले पुरस्कृत गरेको उनले बताईन् ।
वि.स. २०७० सालमा बिदुर गिरी, फूलमान बल, बिजय सुवेदी(आवाज),कृष्ण भट्टराई, अशोक प्यासी राई, लक्ष्मण सुवेदी, दिपक बिहिन,मन्दिरा ढुंगेल,नरेश भट्टराई, तुलसी गिरी ‘भाबुक’, प्रदिप निरौला, युमाश शेर्पा, स्विकृत नेपाल, सुरज श्रेष्ठ, लोक संचारकर्मी नेपाल संस्था र हेम सुवेदी पुरस्कृत भएका थिए । यसैगरी विक्रस सम्वत २०७१ सालमा सुर्य कुमार क्षेत्री, राजाराम फुयाँल, शान्तिप्रिय, नवराज लम्साल, सविना कार्की, राज श्रेष्ठ,चन्द्रमणि गौतम, राजु बोहोरा, डब्बु क्षेत्री ,गोबिन्द गिरी, अनन्त बाग्ले, डम्बर बहादुर बुढाथोकी, नविन दाहाल, श्यामस्मृत, राजन घिमिरे, रेमन दास श्रेष्ठ, सुब्रत आचार्य बिन्ध्यबासिनी गीत संङ्गीत पत्रकारिता पुरस्कारद्वारा पुरस्कृत भएका थिए ।
यसका साथै यो पुरस्कारबाट कला सुब्बा, बिदुर खतिवडा,आर.सि.यादव, अजिता अधिकारी, मनोज पन्त, राम अबिरल, मोहन कुमार विष्ट, सुमन बैरागी, तुलसी बस्नेत, शारदा थापा,कृतन अधिकारी, प्रिया थापा, भूमीमा थापा, गोबिन्द रोस्वारा, निमेष गौतम, सामिप्य राज तिमिल्सिना,सन्तोष भट्टराई, अनुषा पौडेल,आशेष अधिकारी, गीता अधिकारी, एम.पि.शुब्बा, अमर ध्वज लामा,अनुपा श्रेष्ठ, बिष्णु प्रसाद गौतम, ध्रुव लम्साल, जीवन पराजुली, मधु शाही, प्रतिमा श्रेष्ठ, रिता लिम्वु , बिजय नेपाल, अनिता खत्री, हरि बल्लभ नेपाल, केशब ढकाल, कृष्ण वलि, प्रकाश पौडेल, सपनि राई, शिवम कुमार शाह लगायतलाई बिन्थ्यबासिनी म्युजिक प्रा.लिले सम्मान गरिसकेको छ ।
बिन्ध्यबासिनी कला पत्रकारीता सम्मानबाट हालसम्म सम्मानित ब्यक्तित्वहरुको नामावली यस्तो छ ।
१.बिदुर गिरी वि.सं. २०७०
२.नवराज लम्साल वि.सं.२०७१
३. कृष्ण भट्टराई वि.सं.२०७२
४.सुमन खरेल वि.सं.२०७३
५. डब्बु क्षेत्री वि.सं.२०७४
६. रमण घिमिरे वि.सं.२०७५
७. राजेश खनाल वि.सं २०७६
८.अनन्त बाग्ले वि.सं.२०७७
९. श्याम स्मृत वि.सं.२०७८ र
१०. वि.सं.२०७९ मा नरेश भट्टराई
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २० गते, २०८२ - १५:४७
काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक विभिन्न २६ निर्णय गर्दै सम्पन्न भएको छ । बैठकपछि उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले तराई ...
आश्विन २८ गते, २०८१ - १०:५४
काठमाडाैं । मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीनभन्दा बढी अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान स...
आश्विन २८ गते, २०८१ - १०:३६
हाल देशको लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पश्चिमी वायुको सामान्य प्रभाव छ। कोसी, मधेस र बागमती प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव छ...
आश्विन २८ गते, २०८१ - १०:१८
अभिभ । उत्तरी इजरायलमा रहेको सेनाको बेसलाई लक्षित गरी गरिएको ड्रोन आक्रमणमा चार सैनिकको मृत्यु हुनुका साथै अन्य ६० जनाभन्दा बढी घाइते भएको इजरायलको रक...
आश्विन २८ गते, २०८१ - १०:०५
काठमाडौं । आश्विन शुक्लपक्ष द्वादशीका दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउनेक्रम जारी छ । आश्विन शुक्ल प्रतिपदादेखि नवमीस...
आश्विन २७ गते, २०८१ - १७:१५
सुर्खेत । कर्णाली प्रदेशका हिमाली जिल्लामा उत्पादित स्याउले यसपटकको दसैँमा राम्रो बजार पाएको छ। यहाँका जुम्ला, कालीकोट, हुम्ला र मुगुमा उत्पादन गरिएको...
आश्विन २७ गते, २०८१ - ११:३४
मकवानपुर । हेटौँडा–कुलेखानी–फाखेल भएर काठमाडौं जाने सडकअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–२ र ३ स्थित हेभीमा बाटो बिग्रिएकाले वैकल्पिक सडक प्रयोग गर्न प्...
आश्विन २७ गते, २०८१ - १०:४३
काठमाडौं । गएराति गएको सुख्खा पहिरोले बन्द भएको अरनिको राजमार्ग एकतर्फी संचालनमा आएको छ । काभ्रेको पाँचखाल नगरपालिकाको पचासकिलो भन्ने स्थानमा गएरा...
आश्विन २७ गते, २०८१ - ०९:०१
काठमाडौं । लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी प्रदेश, मधेश, बाग्मती र गण्डकी प्रदेशमा आंशिक प्रभाव छ । साथै...
आश्विन २७ गते, २०८१ - ०८:५५
काठमाडौं । बडादसैँ टीकाको दोस्रो दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम जारी रहने छ । विजयादशमीको दिन घरपरिवारमा टी...



प्रतिकृया लेख्नुहोस्: