काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनसरीको कप्तानगन्ज घटनाको निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेका छन्।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रचण्डले धार्मिक यात्राका क्रममा उत्पन्न विवाद हिंसात्मक घटनामा परिणत हुनु दु:खद भएको भन्दै घटनाको वास्तविकता बाहिर ल्याउन आवश्यक रहेको बताए।
उनले बोलबम धार्मिक यात्रासँग सम्बन्धित विवाद चर्किएर भएको घटनाले सामाजिक तथा साम्प्रदायिक सद्भावमा असर पार्न सक्ने चिन्ता व्यक्त गरे।
प्रचण्डले घटनाका क्रममा सुरक्षा निकायको भूमिका कस्तो रह्यो भन्ने विषयमा पनि गम्भीर समीक्षा हुनुपर्ने बताए। उनले सुरक्षाकर्मीले गोली चलाउनुपर्ने अवस्था वास्तवमै थियो वा थिएन भन्ने प्रश्न उठाउँदै त्यसबारे विस्तृत अध्ययन आवश्यक रहेको धारणा राखे।
उनले घटनाका सबै पक्षको अध्ययन गरी सत्यतथ्य सार्वजनिक गर्न र दोषी देखिए आवश्यक कारबाही गर्न माग गरे। साथै, यस्ता घटनाले सामाजिक सद्भावमा असर नपरोस् भन्नेतर्फ राज्य र सबै पक्ष सचेत हुनुपर्नेमा जोड दिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १४ गते, २०८३ - १५:०७
जनकपुरधाम । प्रदर्शन उग्र बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाम उपमहानगरपालिकासहित विभिन्न क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ। प्र...
श्रावण १४ गते, २०८३ - १४:४१
काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जमा भएको घटनापछि उत्पन्न परिस्थितिबारे समीक्षा गर्दै राष्ट्रिय सुरक्षा परिषद्को बैठक सम्पन्न भएको...
श्रावण १४ गते, २०८३ - १४:३१
सिरहा । सुनसरीको देवानगञ्ज नगरपालिकामा भएको घटनाको विरोधमा सिरहामा भएको प्रदर्शन तनावपूर्ण बनेको छ। सिरहाको गोलबजार क्षेत्रमा अहिले दुई पक्षबीच झडप...
श्रावण १४ गते, २०८३ - १४:२२
विराटनगर । सुनसरीको देवानगञ्जमा आइतबार राति भएको घटनामा प्रहरीको गोली लागेर घाइते भएका थप एकजनाको उपचारका क्रममा मृत्यु भएको छ। यससँगै उक्त घटनामा ज्य...
श्रावण १४ गते, २०८३ - १४:००
आफूमात्रै पर्याप्त छु भन्ने अहंकार भए त्यो मुलुकका लागि दुर्भाग्यपूर्ण
श्रावण १४ गते, २०८३ - १३:४९
काठमाडौं । दक्षिण कोरियामा रोजगारीका लागि आवेदन दिने सेवाग्राहीको संख्या बढेपछि काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागमा राहदानी बनाउनेहरूको भीड ब...
श्रावण १४ गते, २०८३ - १३:२२
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनसरीको कप्तानगन्ज घटनाको निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेका छन्। बिह...
श्रावण १४ गते, २०८३ - १३:१८
काठमाडौँ। सरकारले स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा डा. सुवास प्याकुरेललाई नियुक्त गरेको छ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले उनलाई निय...
श्रावण १४ गते, २०८३ - १२:५३
काठमाडौँ । सन् २०२६ को वसन्त ऋतुमा एकैपटक सर्वोच्च शिखर सगरमाथा र ल्होत्सेको सफल आरोहण गर्ने चिनियाँ आरोहीलाई सम्मान गरिएको छ । सन् २०२६ को मे १४ म...
श्रावण १४ गते, २०८३ - १२:४३
काठमाडौं । स्मार्ट टेलिकम र एनसेलसँग सम्बन्धित अनुसन्धानका क्रममा व्यवसायी उपेन्द्र महतो प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) मा उपस्थित भएका ...



प्रतिकृया लेख्नुहोस्: