काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत समूह चरणको तेस्रो खेलमा साउदी अरवविरुद्धको खेल खराब मौसमले अवरुद्द बनेको छ ।
मूलपानी मैदानमा बिहान ९ बजे सुरु हुनुपर्ने खेल अहिलेसम्म टस हुन सकेको छैन । साढे ९ बजे पानी रोकिन लागेपछि पीच कभर हटाएर टसको तयारी गरिएको थियो । तर, पुनः पानी पर्न थालेपछि प्रक्रिया रद्ध भएको छ ।
दिउँसो सवा २ दुई बजेको कट अफ टाइम तोकिएको छ । २ बजेसम्म टस हुन नसकेमा खेल रद्ध हुनेछ भने दुवै टिमले १–१ अंक पाउनेछन् । यसो भएको खण्डमा पनि नेपाल सेमिफाइनलमा पुग्नेछ ।
अघिल्ला दुई खेल जितेको नेपालको अहिले ४ अंक छ । साउदीसँग अंक बाँड्दा ५ अंक हुनेछ । तीन खेलबाट ४ अंकसहित ओमान दोस्रो स्थानमा छ भने समान खेलबाट २ अंक जोडेको मलेसिया तेस्रो स्थानमा छ । चौथो स्थानको साउदीको पनि २ अंक छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १३ गते, २०८३ - १४:४५
काठमाडौं । सरकारले थापाथली, गैरीगाउँ, सिनामंगल लगायत काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रबाट सुकुमवासी बस्ती खाली गराएको छ। मनोहरा क्षेत्रका बस्ती हटाउन...
बैशाख १३ गते, २०८३ - १४:१६
काठमाडौं । अर्जुननरसिंह केसी ले नेपाली कांग्रेस को संसदीय दलको नेताका लागि आफू निर्वाचन नलड्ने स्पष्ट पारेका छन्। उनले सहमतिका आधारमा नेता चयन गर्न...
बैशाख १३ गते, २०८३ - १४:०२
काठमाडौं । सरकारले उपत्यकाका विभिन्न अव्यवस्थित बस्ती हटाएसँगै भूमिहीन तथा सुकुमवासीहरूको स्क्रिनिङ प्रक्रिया सुरु गरेको छ। शनिबार बिहानदेखि नदी किनार...
बैशाख १३ गते, २०८३ - १३:४५
बोगोटा। कोलम्बियाको काउका विभागस्थित काजिबियो नगरपालिकामा शनिबार भएको बम आक्रमणमा कम्तीमा सात जनाको मृत्यु भएको छ भने बीसभन्दा बढी व्यक्ति घाइते भएका ...
बैशाख १३ गते, २०८३ - १३:१२
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट निलम्बनमा परेका अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीहरूको पासपोर्ट रोक्का गरिएको छ। आर्थिक अनियमित...
बैशाख १३ गते, २०८३ - १३:१२
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट निलम्बनमा परेका अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीहरूको पासपोर्ट रोक्का गरिएको छ। आर्थिक अनियमित...
बैशाख १३ गते, २०८३ - १२:५५
काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया पेचिलो बन्दै गएपछि केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ। बैठक सोमबार बिहान ११ बजेका...
बैशाख १३ गते, २०८३ - १२:३१
काठमाडौं। राष्ट्रिय मानव अधिकार आयोगको टोली सुकुमवासीको अवस्था बुझ्न फिल्डमा खटिएको छ। टोली आज बिहान कीर्तिपुरस्थित राधा स्वामी सत्सङ्ग व्यासमा पुगेर ...
बैशाख १३ गते, २०८३ - ११:५६
वासिङ्टन। अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी रहेको ‘डिनर कार्यक्रम’ मा एक हतियारधारी व्यक्तिले आक्रमण गर्ने प्रयास गर्दा ठुलो सुरक्षा घटना भएक...
बैशाख १३ गते, २०८३ - ११:४६
रुपन्देही। बुटवलमा उच्च अदालतको स्वामित्वमा रहेको जग्गामा निर्माण गरिएका घर–टहरा हटाइएको छ। बुटवल उपमहानगरपालिकाले आइतबार ती संरचनामा डोजर चलाएर खाली ...


प्रतिकृया लेख्नुहोस्: