काठमाडौँ । सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथि २० सांसदले संशोधन प्रस्ताव दर्ता गरेका छन् ।
सभामुख देवराज घिमिरेले नीति तथा कार्यक्रमका विभिन्न बुँदामा २० सांसदबाट संशोधन प्रस्तावसहितको सूचना दर्ता भएको जानकारी गराए ।
नीति तथा कार्यक्रममा सत्तारुढ दल नेपाली कांग्रेसबाट सांसद श्यामकुमार घिमिरे र दिलेन्द्रप्रसाद बडुले संशोधन प्रस्ताव दर्ता गरेका छन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)बाट एकनाथ ढकाल, बासुदेव घिमिरे, सूर्यबहादुर थापा क्षेत्री, नारायणप्रसाद आचार्य, जुलीकुमारी महतो (महासेठ), भगवती चौधरी, ज्वालाकुमारी साह, दयालबहादुर शाही, दामोदर पौडेल वैरागी, महेशकुमार बर्तौला र सूर्यप्रसाद ढकालले, राष्ट्रिय स्वतन्त्र पार्टीबाट चन्दा कार्की भण्डारी, सोबिता गौतम र सुमना श्रेष्ठले संशोधन प्रस्ताव दर्ता गरेका छन् ।
राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसी र नेपाल मजदुर किसान पार्टीबाट सांसद प्रेम सुवाल, नागरिक उन्मुक्ति पार्टीबाट गङ्गाराम चौधरी र लोकतान्त्रिक समाजवादी पार्टीबाट रामप्रकाश चौधरीले नीति तथा कार्यक्रमका विभिन्न बुँदामाथि संशोधन प्रस्ताव दर्ता गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ११ गते, २०८१ - १५:५३
हङकङ । सर्वोच्च अदालतले समलिङ्गी जोडीको अधिकारको पक्षमा फैसला गरेको छ । हङकङको सर्वोच्च अदालत एलजिवीटी समुदायको पक्षमा उभिदै यो फैसाला गरेको हो । र...
मंसिर ११ गते, २०८१ - १५:४६
बेरूत। हिजबुल्लाहका सन्देशहरूले सम्भावित युद्धविरामको लागि आशावादको संकेत गरेको जनाइएको छ । निराशावाद भन्दा आशावादी हुनुको कारण अलि बढी यसकारण पनि ...
मंसिर ११ गते, २०८१ - १५:४१
काठमाडौं। उपप्रधान तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले नेपालमा सामाजिक सुरक्षाको अवधारण अघि सार्ने पार्टी नेकपा एमाले भएको बताएका छन । नेपाल ट्रे...
मंसिर ११ गते, २०८१ - १५:३५
काठमाडौं, आम जनता पार्टी (आजपा)ले भ्रष्ट र भगौडाहरुको पक्षपोषण गर्ने दलाल दलतन्त्रको अन्त्य गर्दै आम जनताको सर्वोच्ता सहितको शासन सत्ता स्थापित गराउन ...
मंसिर ११ गते, २०८१ - १५:२७
काठमाडौँ । मंगलबार सेयर बजार परिसूचक (नेप्से) ३३ अंकले बढेको छ । १.२३ प्रतिशतले बजार बढ्दा परिसूचक २७१६.६६ बिन्दुमा उक्लिएको छ । आज २११ कम्पनीको म...
मंसिर ११ गते, २०८१ - १५:१५
रौतहट। रौतहटको पूर्बभेग दुर्गा भगवती गाउँपालिका स्थित एकैपटक आमा छोराको हत्या गरी शव जलाएर फरार भएका एकजना अपराधी लाई ४ बर्ष पछि प्रहरीले पक्राउ गरेको...
मंसिर ११ गते, २०८१ - १५:०९
हैदाराबाद। अल्लु अर्जुन र रश्मिका मन्डन्नाको फिल्म ‘पुष्पा–२’ छिट्टै रिलिज हुँदैछ । यसैबीचमा चेन्नईमा फिल्मको प्रि–रिलिज कार्यक्रम आयोजना गरिएको थ...
मंसिर ११ गते, २०८१ - १५:०३
काठमाडौँ। नेपाल क्रिकेट सङ्घ (क्यान) ले मङ्सिर १४ देखि संयुक्त अरब इमिरेट्स (युएई) मा सुरु हुने एसिसी यु–१९ एसिया कप क्रिकेट खेल्न जाने टोलीको बिदाइ ग...
मंसिर ११ गते, २०८१ - १४:३७
ढाका । बंगलादेश इस्कॉनसँग सम्बद्ध धार्मिक नेता चिन्मय कृष्ण दास प्रभुको रिहाइको लागि देशका विभिन्न भागमा प्रदर्शन भइरहेको छ । प्रदर्शनकारीले ढाका,...
मंसिर ११ गते, २०८१ - १४:२५
काठमाडौं। न्याय परिषद्को बैठक जारी छ । सर्वोच्च र उच्च अदालतका रिक्त न्यायाधीश पद नियुक्ति र सिफारिसका लागि न्याय परिषद्को बैठक बसिरहेको हो । ...
प्रतिकृया लेख्नुहोस्: