Ntc summer Offer
Khabar Dabali १ असार २०८१ शुक्रबार | 14th June, 2024 Fri
NIMB

दयाहाङलाई आराम गर्ने समय पनि छैन ?

खबरडबली संवाददाता

काठमाडौं । नायक दयाहाङ राइले फिल्म ‘जारी’को प्रचार गर्दै गर्दा, उनी अभिनित फिल्म ‘नाङ्गो गाउँ’को छायांकन चलिरहेको थियो । यो फिल्मको छायांकनको बिचमा समय मिलाएर उनले ब्लकबस्टर फिल्मको प्रचार गरे । 

यो फिल्मको छायांकन ३३ दिनमा सकिएको छ । अब, यो फिल्मको छायांकन सके लगतै दयाहाङ फिल्म ‘दिमाग खराब’मा जोडिएका छन् । निश्चल बस्नेतको निर्देशनमा बनिरहेको फिल्मको छायांकन सुरु भएको २ दिन भयो ।

यो फिल्मका लागि दयाले करिब २ साता समय  दिने वुझिएको छ । यो फिल्मको सेड्यूल सकिएलगतै दयाहाङ फिल्म ‘हात्तीछाप’मा व्यस्त हुनेछन् । निर्माता किरण नेपालीले दयाको समय कुरेर बसिरहेका छन् । फिल्मका लागि अरु कलाकार फाइनल भैसकेका छन् । 

दयाहाङले ‘दिमाग खराब र हात्तीछाप’मा समय दिनुपर्ने भएकाले पनि निर्देशक रामबाबु गुरुङले फिल्म ‘डिग्री माइला’को छायांकन सुरु गर्न सकेनन् । संभवत, फिल्म ‘हात्तीछाप’को छायांकन सकिएपछि रामबाबुले फिल्मको छायांकन सुरु गर्नेछन् । 

यो बिचमा दयाले भदौ लागेपछि फिल्म ‘नाङ्गो गाउँ’को प्रचारका लागि समय पनि दिनुपर्नेछ । यसरीहेर्दा, दयाका लागि आधा बर्ष आराम गर्ने समय पनि छैन । दशैंपछि उनले अरु फिल्ममा पनि काम गर्ने पक्का छ । 

लगातार ब्लकबस्टर फिल्म दिएपछि दयाको माग फिल्म क्षेत्रमा सबैभन्दा बढी छ । यसैले, दयाहाङ कहिलेकाही समयले यस्तै गर्छ भन्दै फिल्ममा निरन्तर व्यस्त बनिरहेका छन् । 

साभार : MeroFilm.com बाट

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले गुल्मी अध्यक्षमा बालसिंह काउछा निर्वाचित

गुल्मी । नेकपा एमाले गुल्मीको अध्यक्षमा बालसिंह काउछा निर्वाचित भएका छन्। अध्यक्षका प्रतिस्पर्धी हीरा एसीलाई पराजित गर्दै काउछा दोस्रो कार्यकालका लागि...

आज काठमाडौंको तापक्रम ३३ डिग्री पुग्ने, कहाँ-कहाँ छ वर्षाको सम्भावना ?

काठमाडौं । काठमाडौँ उपत्यकामा बिहीबारको तुलनामा आज केही शीतल हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । राजधानीमा आज दिउँसो आंशिक बदली हुने छ भने रात...

हेटौँडा-ढल्केबर-इनरुवा प्रसारण लाइन : प्रधानमन्त्रीले हेटौँडा ‘सबस्टेशन’को उद्घाटन गर्दै

हेटौँडा । मुलुकको विद्युत् प्रसारण प्रणालीलाई सुदृढ एवं विश्वसनीय बनाउन तथा नेपाल र भारतबीच अबिच्छिन्न रूपमा बिजुली व्यापार गर्ने उद्देश्यले निर्माणाध...

भारी वर्षाका कारण फ्लोरिडामा आपतकाल घोषणा

काठमाडौं । अमेरिकी राज्य फ्लोरिडाका गभर्नर रोन डेसेन्टिसले दक्षिण फ्लोरिडाका केही भागमा लगातार भारी वर्षा भएपछि राज्यका ब्रोवार्ड, कोलियर, ली, मियामी–...

टि-२० विश्वकप : ओमानमाथि ३.१ ओभरमै इंग्ल्याण्डको ऐतिहासिक जित

काठमाडौं । आईसीसी टी(२० विश्वकपमा ओमानमाथि ऐतिहासिक ३.१ ओभरमा ८ विकेटको जित निकाल्दै इंग्ल्याण्डले विश्वकपको सुपर ८ पुग्ने सम्भावना जीवितै राखेको छ। ...

टि-२० विश्वकप : बङ्गलादेशद्वारा नेदरल्यान्ड्स पराजित

काठमाडौं । आइसिसी टि–२० विश्वकप क्रिकेट प्रतियोगितामा बङ्गलादेश नेदरल्याण्ड्सलाई २५ रनले पराजित गर्दै विजयी भएको छ । वेस्टइन्डिजको सेन्ट भिन्सेन्टम...

टी-२० विश्वकप : दक्षिण अफ्रिका र बंगलादेशको सामना गर्न नेपाली टोली वेस्ट इन्डिजमा

काठमाडौं । आईसीसी टी–२० विश्वकप अन्तर्गतका बाँकी दुई खेल खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली वेस्ट इन्डिज पुगेको छ।  बिहीबार दिउँसो नै वेस्ट इन्डिज...

सांसदहरुको प्रश्न- संशोधन नहुने भएपछि बजेटमाथि किन हुन्छ छलफल ?

काठमाडौं । प्रतिनिधिसभाको  बैठकमा सांसदहरुले बजेट किन असंशोधनीय भन्दै प्रश्न उठाएका  छन् । विनियोजन विधेयक २०८१ माथिको मन्त्रालयगत छलफलका क्रममा सांसद...

मध्य तथा पश्चिम तराईमा तातो लहरको चेतावनी, कसरी बच्ने ?

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन (जेठ ३२ देखि असार २ गतेसम्म) मध्य तथा पश्चिम तराईमा अत्यधिक गर्मीको सम्भावना रहेको जनाउँदै ती भेग...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies