काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सहमतिमै आफ्नो भारत भ्रमण हुने दाबी गरेका छन् ।आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्रीले पूर्व प्रधानमन्त्री, पूर्वपरराष्ट्र मन्त्री र पूर्व राजदूतहरूले आफ्नो भारत भ्रमणका क्रममा राष्ट्र हितका बारेमा सकारात्मक सुझाव दिएको बताएका छन् ।
‘भारत भ्रमणका बारेमा पूर्वप्रधानमन्त्री, पूर्व परराष्ट्र मन्त्री सबै दलका नेताहरू र विज्ञहरूको सुझाव लिने क्रम चलिरहेको छ’, प्रधानमन्त्रीले भने, ‘पूर्व प्रधानमन्त्री र पूर्व परराष्ट्रमन्त्रीहरुको टिप्पणी सुनेँ । अरू सुझाव आउँदै छ ।’ प्रधानमन्त्री प्रचण्डले अहिलेसम्म आएका सुझाव सकारात्मक रहेको भन्दै राष्ट्रको हितमा के गर्नुपर्छ भनेर सुझावहरू आएको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ९ गते, २०८१ - १४:१३
काठमाडौं । काठमाडौँ महानगरपालिकाको सहकारी विभागमा ६ हजार २६६ जना वचतकर्ताले सहकारी संस्थाहरुबाट ४ अरब ४९ करोड ४५ लाख ६८ हजार ८३४ रुपैयाँ बचत फिर्ता गर...
माघ ९ गते, २०८१ - १४:०२
काठमाडौं । गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी जवानलाई १६ वर्षमा पेन्सन दिने कानुन ल्याउँन लागेको बताएका छन् । सशस्त्र प्रहरी दिवसको अवसरमा हल्चो...
माघ ९ गते, २०८१ - १३:५२
नवलपुर । सशस्त्र प्रहरीले २ सय ५४ किलो गाँजासहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । नवलपुरको गैडाकोट नगरपालिका १० पितौजीमा नेपालबाट भारत जाँदै ग...
माघ ९ गते, २०८१ - १३:४६
काठमाडौं । आईसीसी यू-१९ महिला टी -२० विश्वकप अन्तर्गत समूहको अन्तिम खेलमा नेपालले अष्ट्रेलिया विरुद्ध खेल जित्न १४० रनको लक्ष्य पाएको छ । मलेसिया...
माघ ९ गते, २०८१ - १३:४२
ढाका। इटालीको रोमबाट ढाकाका लागि उडेको बङ्गलादेश एयरलाइन्सको विमानमा बम राखेको धम्की आएको छ । ढाकाको हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा अज्ञात न...
माघ ९ गते, २०८१ - १३:०२
काठमाडौं । नेपालले सुरूवातमा राम्रो प्रदर्शन गरेको छ। टस हारेर फिल्डिङ रोजेको नेपालले ४ ओभरमा ३ विकेट लिन सफल भएको छ । कप्तान पुजा महतोले तीनै ...
माघ ९ गते, २०८१ - १२:५४
काठमाडौं । नेपालले आइसिसी महिला यु-१९ विश्वकपअन्तर्गत समूह चरणको आफ्नो तेस्रो तथा अन्तिम खेलमा अस्ट्रेलियाविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । मलेस...
माघ ९ गते, २०८१ - १२:३९
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सशस्त्र प्रहरीले सीमा सुरक्षा, विपद् र शान्ति स्थापनाका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्य...
माघ ९ गते, २०८१ - १२:०४
बुटवल । पुर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेकाे जिल्ला अदालतमा बयान सुरू भएकाे छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेको थु...
माघ ९ गते, २०८१ - ११:५१
बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको मुद्दा रुपन्देही जिल्ला अदालतका प्रह्लाद कुमार योगीको इजलासमा परेको छ ।।ल...
प्रतिकृया लेख्नुहोस्: